H.F.C South West Zonal Youths

H.F.C South West Zonal Youths Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from H.F.C South West Zonal Youths, Gangtok.

रोमि १२:२
सांसारिक स्तरमा आफूलाई परिवर्तन नगर। तर विचारको नयाँ बाटो अप्नाएर आफूलाई आन्तरिक रूपले परिवर्तन गर। अनि त्यसपछि तिमीहरू राम्रो के हो, उहाँलाई के मन पर्छ र सम्पूर्णता के हो, आफैं परमेश्वरको इच्छा पत्तो लाउन समर्थ हुने छौ।

आज दिनाङ २८/१२/२०२५ आइतबारको दिन एच.एफ.सी.एस दक्षिण पश्चिम क्षेत्र-क्षेत्रिय अन्तर्गत युवा एककृत संगतिका सभापति श्रीमान ...
28/12/2025

आज दिनाङ २८/१२/२०२५ आइतबारको दिन एच.एफ.सी.एस दक्षिण पश्चिम क्षेत्र-क्षेत्रिय अन्तर्गत युवा एककृत संगतिका सभापति श्रीमान Bravo Kewal Muringla Iam kewal muringla ज्यू एच.एफ.सी.एस जिल मण्डलीका नव अभिषेक्त पास्टर श्रीमान John Tshring Lepcha ज्यूलाई सारा दक्षिण-पश्चिम युवा एककृत संगतिका पक्षबाट बधाई पत्रको माध्यमबाट सम्मान जनाएका छन्। हामी सारा युवाहरूको पक्षबाट आदरणीय पास्टर बालाई बधाई को साथसाथै शक्तिशाली सेवकायको शुभकामना व्यक्त गर्दछौं।

  एच.एफ.सी.एस जिल मण्डलीहरू अति नै भव्यताका साथमा येशू क्रिस्टको जन्मदिन को उत्सव मनाउँदै सुसमाचार प्रचार गर्दै परमेश्वर...
24/12/2025


एच.एफ.सी.एस जिल मण्डलीहरू अति नै भव्यताका साथमा येशू क्रिस्टको जन्मदिन को उत्सव मनाउँदै सुसमाचार प्रचार गर्दै परमेश्वरप्रति धन्यवादी बनेका छन्। John Tshring Lepcha

  एच.एफ.सी.एस लोअर तीनकिताम तारनेम का मण्डलीहरू अति नै भव्यताका साथमा येशू क्रिस्टको जन्मदिन को उत्सव मनाउँदै सुसमाचार प...
21/12/2025


एच.एफ.सी.एस लोअर तीनकिताम तारनेम का मण्डलीहरू अति नै भव्यताका साथमा येशू क्रिस्टको जन्मदिन को उत्सव मनाउँदै सुसमाचार प्रचार गर्दै परमेश्वरप्रति धन्यवादी बनेका छन्। Nirmala Mgar Anosh Bantawa Anosh Bantawa Aron Bantawa Rai Jyoti Thapa Aslami Mangar

  🌲🌲🌲🌲🌲🌲🌲🌲🌲दिनाङ १९/१२/२०२५ शुक्रबार ।एच.एफ.सि.एस रिन्चेन्पोङ मण्डलीको तत्त्वधानमा अप्पर हातीढुङ्गा स्थित   को कार्यक्रम...
20/12/2025

🌲🌲🌲🌲🌲🌲🌲🌲🌲
दिनाङ १९/१२/२०२५ शुक्रबार ।
एच.एफ.सि.एस रिन्चेन्पोङ मण्डलीको तत्त्वधानमा अप्पर हातीढुङ्गा स्थित को कार्यक्रम अति नै भव्यताको साथमा हुन गएका थिए। विशेष संगति एवं कार्यक्रमका मुख्य वक्ता हुनुहुन्थ्यो पास्टर श्रीमान John Tshring Lepcha । आदरणीय पास्टरबाका जीवनबाट प्रकाशित जिउँदो परमेश्वरको वचनले उपस्थित सम्पूर्णहारुलाई क्रिस्टको जन्मको मूल्य स्पष्टसँगले बुझ्न सकेका छन्
परमेश्वरको महिमा होस् 🙏🙏🌲🌲✝️✝️

भव्यताको साथमा एच.एफ.सि.एस रिन्छेनपुङ मण्डली येशु क्रिस्टको जन्मदिनलाई बढो आदर जनाउँदै क्रिसमस क्यारलिङ सुरु गरेका छन्। ...
19/12/2025

भव्यताको साथमा एच.एफ.सि.एस रिन्छेनपुङ मण्डली येशु क्रिस्टको जन्मदिनलाई बढो आदर जनाउँदै क्रिसमस क्यारलिङ सुरु गरेका छन्। Himalayan Free Church Of Rinchenpong

💥💥बधाई यहाँहरूलाई💥💥विशेष दिनाङ १५/११/२०२५ सोमबारको दिन तीन वर्षीय शीर्षत्व महाविद्यालय सिलिगुरीको तत्त्वधनमा दीक्षान्त स...
16/12/2025

💥💥बधाई यहाँहरूलाई💥💥
विशेष दिनाङ १५/११/२०२५ सोमबारको दिन तीन वर्षीय शीर्षत्व महाविद्यालय सिलिगुरीको तत्त्वधनमा दीक्षान्त समारोह सुसम्पन्न हुन गए। उक्त समारोहमा हाम्रा एच.एफ.सी.एस दक्षिण पश्चिम क्षेत्र क्षेत्रीय अन्तर्गत युवा एकीकृत संगतिका अध्यक्ष श्रीमान केवल लिम्बु Bravo Kewal Muringla Iam kewal muringla ज्यू मा दोस्रो स्थान लिन सक्षम बनेका छन् भने एच.एफ.सी.एस राबङ्लाका युवा संयोजक श्रीमान Jegmee Dorjee Bhütïa ज्यू का नाउ लिन सक्षम बनेका छन्। तसर्थ यहाँहरूलाई हामी सम्पूर्ण H.F.C South West Zonal Youths का तर्फबाट धेरै बधाई अनि शुभकामना टक्राउन चाहन्छौं। भविष्यमा पनि हजुरहरूको सेवकाई को क्षेत्रफल १ इतिहास ४:१० अनुसार बढेर गएको होस्।

यहाँ आदरणीय डिकन वरदान राईज्यू हुनुहुन्छ। जो एच.एफ.सी.एस रालङ दक्षिण सिक्किम मण्डलीका एक अगुवा पनि हुनुहुन्छ। जब जब हामी...
06/11/2025

यहाँ आदरणीय डिकन वरदान राईज्यू हुनुहुन्छ। जो एच.एफ.सी.एस रालङ दक्षिण सिक्किम मण्डलीका एक अगुवा पनि हुनुहुन्छ। जब जब हामी युवाहरूलाई सहयोगको जरुरत पर्छ जस्तै आत्मीय तहमा भौतिक तहमा शारीरिक तहमा अनि धेरैचोटि आर्थिक तहमा यहाँ जहिले पनि युवा एककृत संगतिका निम्ति ठूलो शक्तिशाली ढाल बनेर युवाहरूको निम्ति खडा भइदिनुहुन्छ। हामी सम्पूर्ण युवा एककृत संगतिका तर्फबाट धन्यवाद व्यक्त गर्न चाहन्छौं।
यहाँलाई

03/11/2025

छेकेर छेकिँदैन रोकेर रोकिदैन प्रभुको इच्छा प्रभुको काम ✝️✝️

एच.एफ.सि.एस दक्षिण पश्चिम क्षेत्र क्षेत्रिय अन्तर्गत युवा एककृत संगति।
अति नै शक्तिशाली आराधना परमेश्वरको जिउँदो वचन 💥✝️✝️✝️💥

31/10/2025


एच.एफ.सी.एस दक्षिण-पश्चिम क्षेत्र क्षेत्रीय अन्तर्गत युवा एकीकृत संगतिका तत्वधानमा प्रतिभा को खोज कार्यक्रममा
श्रीमान भीमराज लिम्बु Prince Nembang ज्यूको प्रस्तुति

एच.एफ.सी. सिक्किम परिषद्का मात्र नभएर हाम्रा एच.एफ.सी.एस दक्षिणपश्चिम क्षेत्र क्षेत्रीय अन्तर्गत युवा एकीकृत संगतिका पनि...
30/10/2025

एच.एफ.सी. सिक्किम परिषद्का मात्र नभएर हाम्रा एच.एफ.सी.एस दक्षिणपश्चिम क्षेत्र क्षेत्रीय अन्तर्गत युवा एकीकृत संगतिका पनि मेरुदण्ड हुनुहुन्छ हाम्रा अतिनै आदरणीय पास्टर #सोमबहादुर_लिम्बु।

ईश्वरीय प्रतिभाको खोज कार्यक्रमका केही झलकहरू। भविष्यमा पनि यस्ता प्रभावशाली अनि परमेश्वरतर्फ केन्द्रित गर्ने कार्यहरू ल...
28/10/2025

ईश्वरीय प्रतिभाको खोज कार्यक्रमका केही झलकहरू। भविष्यमा पनि यस्ता प्रभावशाली अनि परमेश्वरतर्फ केन्द्रित गर्ने कार्यहरू लिएर हामी आउनेछौं। परमेश्वरको महिमा होस् 🙏🙏✝️✝️

27/10/2025

Congratulations everyone 🙏🙏
May god be always with you all.

Address

Gangtok

Telephone

+917797601614

Website

Alerts

Be the first to know and let us send you an email when H.F.C South West Zonal Youths posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to H.F.C South West Zonal Youths:

Share