Sikkim Parivartan

Sikkim Parivartan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sikkim Parivartan, News & Media Website, SDF Bhavan Indira Bypass, Gangtok.

26/12/2025
26/12/2025

SPSC र SBS ले जवाफदेहिता स्विकार्नुपर्छ...

प्रतिभा(talent)-को महत्व रहेन। यो समस्या अहिले पुरा देशको हो। सरकारी नोकरी भर्तिमा हुने राजनीतिक हस्तक्षेपका कारण मेधावि युवाहरु पक्षपातको शिकार हुनेगर्दछन। यसोहुँदा समाज र सरकार दुवैलाई ठुलो नोक्सान पर्दछ। पहिलो त सरकारी कामहरुको निष्पादन सहि ढंगमा हुँदैन जसले सरकार र जनता विचको अन्तरसम्बन्ध समेत सरकारका जनहितकारी उदेश्यहरु प्रभावित हुन्छन भने अर्कोतिर समाजका प्रतिभाशाली युवाहरुमा व्यापक निराशा आउनेछ। अहिले हाम्रो राज्यमा चल्दै गरेका दुइ नियुक्ति विवादहरुबारे SPSC र SBS दुवै संस्थाहरुले जनआवाजलाई वेवास्ता गर्नु भनेको प्रतिभाशाली युवाहरुको प्रतिभालाई वेवास्ता गर्नु हो जसको नतिजा गलत हुनेछ। यो विषय केहिदिनमा साम्य भए पनि गाडेघाऊ बनेर समाजलाई पिडा दिइरहने छ।

26/12/2025

Christmas Greetings

On the blessed occasion of Christmas, I extend my warm greetings and best wishes to the people of Sikkim and the Christian community across the globe.

Christmas reminds us of the enduring power of compassion, humility, and love. The life and teachings of Lord Jesus Christ call upon us to stand with the suffering, uplift the vulnerable, and treat one another with kindness, dignity, and respect. Let us reflect on these teachings of Lord Jesus Christ today.

The true spirit of Christmas lies in empathy, service, and unity. Let compassion guide our hearts and actions as we move forward together to build a peaceful, just, and prosperous Sikkim.

May this Christmas bring peace, hope, and happiness to every home, and renew our faith in a better tomorrow.

Wishing you a Merry Christmas!

04/12/2025

On the auspicious occasion of Teyongsi Sirijunga Sawan Tongnam, I extend my heartfelt greetings and best wishes to the people of Sikkim and the Limbu community across the globe.

Today, we joyously commemorate the birth anniversary of the revered 18th-century Limbu scholar, historian, educator, and reformer — Mahatma Teyongsi Sirijunga Xin Thebe.

Teyongsi Sirijunga stands as an eternal symbol of knowledge, courage, and the protection of cultural identity. His unwavering dedication to reviving the Sirijunga script, preserving the ancient traditions of Mundhum (Yumaism and animism), and promoting education continues to inspire generations.

To immortalise his enormous contributions, we established the Mahatma Sirijunga Teyongsi Complex during the Sikkim Democratic Front government. The centrepiece is a majestic 36-foot-tall statue of Teyongsi Sirijunga, inaugurated on 3 December 2017 on the occasion of his 313th birth anniversary. Located at Yumang Thegu, Hee-Kengbari in West Sikkim, it is recognised as the second-tallest statue of its kind in the world. The Complex also houses a dedicated Study Centre for the preservation and promotion of the Limbu language, culture, traditions, and heritage — a truly fitting tribute to this great scholar and visionary. We also declared his birth anniversary a government holiday to preserve his legacy for posterity.

On this sacred day, let us honour the life and legacy of the scholar, reformer and visionary. His teachings remind us to proudly embrace our heritage, steadfastly safeguard our traditions, and march forward with unity, mutual respect, and unwavering pride in our unique culture.

08/11/2025
07/11/2025
07/11/2025
14/10/2025

प्रेस विज्ञप्ति

सत्तारुढ दल एसकेएमद्वारा रिनकमा घटाइएको शर्मनाक घटनामा निन्दा गरेर मात्र पुग्दैन,प्रजातान्त्रिक प्रणालीमा भएको अति निकृष्ट काम र प्रजातन्त्रको हत्या भनेर बुझ्नुपर्छ ।एसकेएम पार्टी र उसका नेतृत्वको झैझगडा गर्नु,गाडी फुटाउनु,बाटो छेक्नु,धम्क्याउनु,घरघरमा घुसेर ठिक पार्छु भन्नू,मेरो टिम तयार छ भन्नेजस्ता उसका जन्मजात चारीत्रीक विषेशताहरु हुन ।हिजो बिपक्षी दल सिटिजन एक्सन पार्टी माथि सत्तारुढ दलद्वारा भएको सांघातिक हमला त्यही चरीत्र उजागर भएको अर्को प्रमाण हो।
एसकेएम पार्टी विपक्षमा रहदाहोस या 2019 पछि सत्तामा रहदाहोस उसको चरीत्र भनेको हिंसालाई बढुवा दिनु नै रहेको छ। वास्तवमा एसकेएमको नेतृत्व जहिले जाहाँ भएपनी हिंसा नै उसको उदेश्य रहेको छ।
2019 पछि एसकेएमले सत्ताको दुरुपयोग गरेर एसडीएफ अध्यक्ष पवन चामलिङको ज्यानै लिने सम्मको हमला गरेको हो। सामाजिक कार्यदेखी पार्टी संघठनका कामहरुमा जाँदा उनको बाटो छेक्नु,दुर्ववहार गर्नु,लुकेर ढुङ्गामुडा गर्नु,काफिलामा हिडेका गाडी फुटाउनु उनिहरुको दैनिकी थियो। वरिष्ठ नेता , मन्त्री तथा विधानसभा अध्यक्ष रहिसकेका श्रीमान केएन राई माथी ज्यानलेवा हमला गरेर आफ्नो खुनी अनुहार देखाईसकेको छ। अर्कातिर एसडीएफ पार्टीका युवा नेताहरु अरुण लिम्बू, राजेश वालिङ,रिक्जिङ नर्बु दोर्जे भोटिया,अविनास याख्खा लगायत सयकडौं युवाहरुलाई हमला गरेर रगताम्य बनाएको कसैले भुलेको छैन। झुटा केस लगाएर अझ घाइते युवाहरुलाई जेलमा षडाउने नाकाम कोसिस नगरेको होइन। 2024 पछिपनि आनन्द राई,आशिष राई लगायत धेरैलाई मार्तोल,छुरी र डण्डा प्रयोग गरेर मरणासन्न हुनेगरी कुटपिट गरेको सबैले देखेका छन् ।थानाका अघिपनी निर्घात कुटपिट र छुरा प्रहार भएको सबैको आखामा छ।यी सबै घटनाले पुष्टि गर्छ्न,एसकेएमको एकमात्र बाटो भनेको हिंसा र अराजकता फैल्याएर समाजमा भय र डरको स्थिति कायम गर्नु हो।
एसडीएफ पार्टी यस्ता सबैखाले अप्रजातान्त्रिक , अगणतान्त्रिक र अराजक क्रियाशैलीको नेपाली शब्दकोषमा भएका सबैभन्दा निकृष्ट शब्दद्वरा घोर निन्दा र भर्त्सना गर्दै जोडदार बिरोध गर्दछ साथै हिजो भएको अमानवीय कृत्यको निस्पक्ष छानबिन गरि दोषीमाथि कडा कार्वाहीको माग गर्दछ।
कृष्ण खरेल
वरिष्ठ उपाध्यक्ष प्रचारप्रसार मामिला
सिक्किम डेमोक्रेटिक फ्रन्ट
इन्दिरा बाइपास
गान्तोक सिक्किम

Address

SDF Bhavan Indira Bypass
Gangtok
737101

Alerts

Be the first to know and let us send you an email when Sikkim Parivartan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share