Sikkim Journal सिक्किम जर्नल

Sikkim Journal सिक्किम जर्नल समाचारको विश्वासिलो माध्यम

12/08/2025

गान्तोकको एमजी मार्गमा हर घर तिरङ्गा कार्यक्रमको आयोजन।

12/08/2025
सीएपीको परिमार्जित चुनाव चिन्ह लोकार्पण
01/08/2025

सीएपीको परिमार्जित चुनाव चिन्ह लोकार्पण

युवक हराएको सूचना
27/07/2025

युवक हराएको सूचना

19th Sub- juniors and 20th Junior Boy's and Girl's Sikkim State Championship-2025
26/07/2025

19th Sub- juniors and 20th Junior Boy's and Girl's Sikkim State Championship-2025

साहित्यकार सानु लामाको निधनमा शोक प्रकट
12/07/2025

साहित्यकार सानु लामाको निधनमा शोक प्रकट

रिनाक कमेरेमा आजदेखि शुरू भयो हाट बजार
12/07/2025

रिनाक कमेरेमा आजदेखि शुरू भयो हाट बजार

12/07/2025

साहित्यकार सानु लामाको निधनः साहित्य परिषदद्वारा भानु जयन्तीको मूल कार्यक्रम स्थगित
गान्तोक, 12 जुलाईः नेपाली साहित्य परिषद सिक्किमले पद्मश्री पुरस्कारद्वारा सम्मानित वरिष्ठ साहित्यकार सानु लामाको निधनका कारण भोलि 13 जुलाईका दिन आयोजन गरिने 211औँ भानु जयन्ती समारोहलाई केवल भानु उद्यानको माल्यार्पण कार्यक्रमसम्म मात्र सीमित राखेको छ। मनन केन्द्रमा सम्पन्न हुने भनिएको सम्मान कार्यक्रमलगायत अन्य जम्मै साँस्कृतिक एवम् साहित्यिक कार्यक्रमहरू स्थगित गरिएको छ। भानु जयन्तीमा प्रदान गरिने पुरस्कार र सम्मानका कार्यक्रमहरू आउँदो भाषा मान्यता दिवसमा गरिने परिषद्ले निर्णय लिएको हो।
गान्तोकको जीवन थिङ मार्गस्थित नेपाली साहित्य परिषद् भवनमा आज परिषद्का अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा बसेको भानु जयन्ती समारोह समितिको आकस्मिक बैठकले यस्तो निर्णय लिएको छ। बैठकमा नेपाली साहित्य परिषद्का पूर्व अध्यक्षसमेत रहेका पद्मश्रीद्वारा पुरस्कृत कथाकार एवम् गीतकार सानु लामाको निधनप्रति गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गरियो।

गेजिङ्ग जिल्लाका उच्च जोखिमयुक्त हिमतालहरूको वैज्ञानिक मूल्यांकन सम्पन्न.....
11/07/2025

गेजिङ्ग जिल्लाका उच्च जोखिमयुक्त हिमतालहरूको वैज्ञानिक मूल्यांकन सम्पन्न.....

गेजिङ्गमा रामायण पाठ प्रतियोगिता सम्पन्न
11/07/2025

गेजिङ्गमा रामायण पाठ प्रतियोगिता सम्पन्न

एसएसबी-ले बनायो वैकल्पिक पुल...
11/07/2025

एसएसबी-ले बनायो वैकल्पिक पुल...

To strengthen public safety and ensure law and order, Sikkim Police conducted an extensive night patrolling operation in...
11/07/2025

To strengthen public safety and ensure law and order, Sikkim Police conducted an extensive night patrolling operation in Gangtok and Ranipool, overseen by the Sub-Divisional Police Officer (SDPO), Gangtok.

Address

Gangtok

Alerts

Be the first to know and let us send you an email when Sikkim Journal सिक्किम जर्नल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sikkim Journal सिक्किम जर्नल:

Share