Hamro Serofero

  • Home
  • Hamro Serofero

Hamro Serofero Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Hamro Serofero, News & Media Website, .

19/07/2025

Area MLA of 28- Upper Burtuk constituency Smt. Kala Rai has appeal to the people of her constituency, during the GCI distribution program at Resithang Ground requesting them not to sell the GCI sheets that have been provided by the government for their benefit, and also not to purchase such sheets from anyone else, as these are meant to serve as an important convenience for the needy. She expressed that this day marks the availability of one of the basic facilities that every poor family deserve proper shelter. She further shared her happiness and satisfaction that such an essential facility has finally reached the people who need it the most.

प्रेस विज्ञप्तिमिति: १९ जुलाई २०२५आज सिटिजन एक्सन पार्टी–सिक्किमको मल्ली डाँडामा,  पार्टी अध्यक्ष श्री गणेश के राईको अध्...
19/07/2025

प्रेस विज्ञप्ति
मिति: १९ जुलाई २०२५

आज सिटिजन एक्सन पार्टी–सिक्किमको मल्ली डाँडामा, पार्टी अध्यक्ष श्री गणेश के राईको अध्यक्षतामा एक विशेष बैठक सम्पन्न भयो। उक्त बैठकमा २०२४ सालको विधानसभा निर्वाचनमा पार्टीको तर्फबाट जनप्रतिनिधित्वकालागि अग्रसर भएका सम्पूर्ण उम्मेदवारहरूको सक्रिय उपस्थिति रह्यो।

बैठकको प्रारम्भमै हालै सदर थाना अघि पार्टीका केही नेताहरूमाथि सत्तारूढ शक्तिको संरक्षणमा भएको योजनाबद्ध, बर्बर र प्राणघातक आक्रमणप्रति गहिरो चिन्ता, र भर्त्सना व्यक्त गरियो। राज्य संयन्त्रको मौन सहमति र प्रत्यक्ष समर्थनमा भएको यस कायरता जनतन्त्रमाथिको खुला आघात हो भन्ने स्पष्ट निष्कर्ष बैठकले निकालेको छ। यस आक्रमणमा गम्भीर घाइते भई अस्पतालमा उपचाररत रहेका नेताहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्यो।

बैठकमा पार्टीका वरिष्ठ नेता श्री भूषण अधिकारी, श्री किरण जिम्बा, श्री दीपेन्द्र राईलगायत अन्यको गौरवपूर्ण सहभागिता रह्यो। समग्र बैठक अत्यन्तै उद्देश्यपरक रह्यो, जसमा पार्टीको सांगठनिक संरचना, विचारधारात्मक स्पष्टता, र रणनीतिक सुदृढीकरणका विषयमा गहिरो बहस, विमर्श र दृष्टिकोणको आदान–प्रदान भयो।

पार्टीलाई केन्द्रदेखि युनिट, स्तरसम्म मजबुत बनाउँदै सशक्त जनसंगठन निर्माण गर्ने खाका कोरिँदै, लोकतान्त्रिक मूल्य र सामाजिक उत्तरदायित्वप्रति पार्टीको निष्ठालाई पुनः सुदृढ गरियो। विशेषतः उम्मेदवारहरूसँगको छलफलले पार्टीको आगामी संघर्षपथलाई अझ परिस्कृत, समन्वित र सशक्त बनाउने विश्वास लिइएको छ।

सिटिजन एक्सन पार्टी–सिक्किम, राज्यको अस्मिता, स्वाभिमान र जनताको संवैधानिक अधिकारको रक्षार्थ निरन्तर प्रतिबद्ध छ। अन्याय, दमन र षड्यन्त्रका विरुद्ध सिएपीको संघर्ष अविचल, अपराजेय र अटल रहनेछ।

जिग्मी डी. भोटिया ।
महासचिव (प्रचारप्रसार)।
सिटिजन एक्सन पार्टी – सिक्किम।

19/07/2025

सतर्कता विभाग जस्तो संवेदनशील विभागमा गएर क्यापका समर्थकहरुले त्यस विभागका कर्मचारीहरुमाथि दुर्व्यवहार गर्नु न्याय संगत छैन। उनीहरूले आफ्नो चरित्र आफै उदाङ्गो पारे- जेकब खालिङ, प्रवक्ता, सिक्किम क्रान्तिकारी मोर्चा पार्टी।

19/07/2025

विभिन्न मुद्दाहरूलाई लिएर आज गान्तोकको तिब्बत पथ स्थित पार्टी मुख्यालयमा सत्तारुढ सिक्किम क्रान्तिकारी मोर्चा पार्टीले डाक्यो पत्रकार सम्मेलन।

एसडीएफ र क्याप एउटै पैसाको दुई वटा सिक्का हो। यदि क्यापको जन समर्थन छ भने आगामी नगर पालिका चुनावमा एउटा सीट जितेर देखावो...
19/07/2025

एसडीएफ र क्याप एउटै पैसाको दुई वटा सिक्का हो। यदि क्यापको जन समर्थन छ भने आगामी नगर पालिका चुनावमा एउटा सीट जितेर देखावोस- बिकास बस्नेत, प्रवक्ता, सिक्किम क्रान्तिकारी मोर्चा पार्टी।

A truck fell off a cliff near 7th Mile between Rangpo and Melli this morning. According to sources, the injured were rus...
19/07/2025

A truck fell off a cliff near 7th Mile between Rangpo and Melli this morning. According to sources, the injured were rushed to a nearby hospital.

19/07/2025

सिक्किम क्रान्तिकारी मोर्चा पार्टीका युवा अध्यक्ष श्री. लाक्पा मोक्तानमाथि सिटिजन एक्सन पार्टी-सिक्किमका कार्यकर्ताहरुले लगाएको आरोपको खण्डन गर्दै पार्टीका युवा प्रकोष्ठका उपाध्यक्ष श्री. सहदेव शर्मा।

Information; from the NHIDCL, Siliguri office. Since 11 AM,(yesterday) Landslides and Rockfall have continued at Km 11.2...
19/07/2025

Information; from the NHIDCL, Siliguri office.

Since 11 AM,(yesterday) Landslides and Rockfall have continued at Km 11.2 (Birik Dara). Adequate Machinery has been deployed for the clearance; however, continuous rock/debris fall is delaying clearance activities. The road is currently closed to traffic at the location, but depending on the site conditions, it is expected to open within 24 hours.

The clearance activities have resumed since 5 am, today, however, the slide is continuously delaying the machinery even now.

Now, three routes are available for light traffic moving towards Gangtok:

1. Siliguri-Jorbungalow-Teesta Bazaar- Rangpo-Gangtok
2. Siliguri-Sevoke-Damdim-Gorubathan-Lava-Alagarah-Rangpo-Gangtok (Slide clearance at one location in progress as per last update)- *BRO may update*
3. Siliguri-Sevoke-Bagrakote-Lava-Alagarah-Rangpo-Gangtok- NH 717A

Patel Engineering Bags ₹239.98 Crore Contract for Teesta-V Project in Sikkim; Recently Won ₹1,318.89 Crore Kondhane Dam ...
19/07/2025

Patel Engineering Bags ₹239.98 Crore Contract for Teesta-V Project in Sikkim; Recently Won ₹1,318.89 Crore Kondhane Dam Project

Patel Engineering Limited (PEL) has secured a ₹239.98 crore contract from NHPC Ltd for civil and hydro-mechanical works at the Teesta-V power station in South Sikkim. The project, under Package 6, involves converting a diversion tunnel into a tunnel spillway arrangement and includes construction of a gate operation chamber, shaft, precast bridge, access road, energy dissipation structures, d**e, and environmental flow tunnel. The work is expected to be completed in 18 months.

Earlier in May 2025, PEL bagged a ₹1,318.89 crore contract from CIDCO Maharashtra for the Kondhane Dam project in Raigad. The dam, with a planned length of 1209m and a height of 83m, will involve extensive civil, hydro-mechanical, and electrical works, including the installation of three radial gates. The project is scheduled for completion within 42 months.

Meanwhile, Patel Engineering shares closed at ₹39.50, down 1.08% on the BSE.

18/07/2025

हीजो सिटिजन एक्सन पार्टी-सिक्किमका युवाहरुमाथि भएको प्राणघातक आक्रमण गर्ने दोषीहरूलाई एक सप्ताह भित्र पक्राउ गरेर कड़ा कारवाही गर्नुपर्ने भाजपा सिक्किमले पुलिस प्रशासन अनि सिक्किम सरकारलाई कड़ा अल्टिमेटम दिएको छ।

18/07/2025

सिक्किमको राजधानी गान्तोकमा अहिले बढ्दो वाहनहरुको खचाखचले गर्दा आम मानिसहरुलाई सड़क पार गर्न साथै हिड़न एकदमै कठिन भएको छ। वाहनहरुको लामो जाम अर्को ठूलो समस्या बनेको छ अहिले राजधानी गान्तोकमा। यस समस्याको केही हलसम्म समाधान गर्नको निम्ति सिक्किम सरकारको शहरी विकास विभागले गान्तोकको दुई वटा स्थानहरु क्रमैले जीरो पोइन्ट टेक्निकल अनि आम्दो गोलाईमा यथाशीर्घ आकाशे पुल (Fly Over) निर्माण गर्नुपर्ने आवश्यकता देखिएको छ।

आशा छ सिक्किम सरकारको सम्बन्धित विभागले अब छीटै नै आम जनताको सुविधाको निम्ति यी दुई वटा स्थानहरुमा आकाशे पुल (Fly Over) निर्माण गर्नेछ।

18/07/2025

A landslide has struck the 20th Mile area under Birik Danda along National Highway 10, leading to a complete road closure.
Commuters are advised to use the alternative route via Labha, as the road is not expected to reopen until later this evening.

Address


Telephone

+919832544267

Website

Alerts

Be the first to know and let us send you an email when Hamro Serofero posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Address
  • Telephone
  • Alerts
  • Claim ownership or report listing
  • Want your business to be the top-listed Media Company?

Share