Asim Dungmali

Asim Dungmali सकारात्मक उर्जा तथा सन्देशमुलक सामग्रीहरूको संगालो...

विश्लेषक भरत दाहाल पक्राउ परेछन...
20/09/2026

विश्लेषक भरत दाहाल पक्राउ परेछन...

20/09/2026
20/09/2026

जिद्दि कि कन्फिडेन्स ....
🔹🔸🔹🔸

पाँचथरका बल बहादुर गुरुङले अलैँची खेतीबाट फाइदा हुन थालेपछि आँगनमै रोप्नु भएको अलैँचीका बेर्नाहरु...
18/09/2026

पाँचथरका बल बहादुर गुरुङले
अलैँची खेतीबाट फाइदा हुन थालेपछि
आँगनमै रोप्नु भएको अलैँचीका बेर्नाहरु...

15/09/2026

यो सालको तीजको खत्र नाच ....
💃🏻💃🏻💃🏻🕺🏼🕺🏼🕺🏼

13/09/2026

शिक्षा मन्त्री सस्मित पोख्रेलको स्थानीयहरूसँग यसरी परेको थियो; लफडा...

विवाद हुनसाथ, मन्त्री पोख्रेल तत्काल कार्यक्रम स्थल छाडेर हिँडेको भिडियो यस अघि नै सार्वजानिक भैसकेको छ ।

12/09/2026

मधेश प्रदेशबाट शिक्षा मन्त्री सस्मित पोख्रेल कार्यक्रम स्थलबाटै लखेटिएको भिडियो सार्वजानिक भएको छ ।

यो अराजकता प्रवृत्ति पटक्कै राम्रो होइन । तर,
अराजकताबाटलाई मियो बनाएर सत्ता कब्ब्जा गरेकाहरुलाई सोहि अराजकताले खाने देखियो ।

10/09/2026

शिक्षक सेवा आयोगको
अध्यक्ष-डा.हरि लम्साल, सदस्यहरु-रामशरण सापकोटा र विष्णु घिमिरे (रिमाल) नियुक्त

09/09/2026

दुःखद 🥲😭

08/09/2026

के हुदैँछ ? नेपालमा ??
आज २०८३/०५/२३ गते
२ जनाको आत्मदह प्रयास ।

दिउँसो- एक पुरुष (चाबाहिल स्थित धोबिखोलामा हाम फालेर)

बेलुकी- एक महिला (माइतीघरमा दीप प्रज्वलनको दौरानमा ।)

Address

Bhojpur
Gangtok
57000

Telephone

+9779852052755

Website

Alerts

Be the first to know and let us send you an email when Asim Dungmali posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share