Sikkim Panorama

Sikkim Panorama The Page provides you all research based contents on Social, Entertainment, cultural & heritage only social work at pages

With Shanti Sharma – I'm on a streak! I've been a top fan for 11 months in a row. 🎉
22/02/2026

With Shanti Sharma – I'm on a streak! I've been a top fan for 11 months in a row. 🎉

22/02/2026

26/01/2026

Gud night All my dear friends

🎉 I earned the emerging talent badge this week, recognizing me for creating engaging content that sparks an interest amo...
26/01/2026

🎉 I earned the emerging talent badge this week, recognizing me for creating engaging content that sparks an interest among my fans!
Gud night take care all my friends

05/01/2026

05/01/2026

आज लुइङ चङ्ग्रङ मा हुन गइरहेको धनुकार खेलमैदानमा मलाई मुख्य अतिथिको रुपमा हजुरहरुले निमन्त्रण दिनुभएकोमा हजुरहरू सम्पूर्...
02/01/2026

आज लुइङ चङ्ग्रङ मा हुन गइरहेको धनुकार खेलमैदानमा मलाई मुख्य अतिथिको रुपमा हजुरहरुले निमन्त्रण दिनुभएकोमा हजुरहरू सम्पूर्ण आयोज समिति धन्यवाद
धन्यवाद तथा शुभकामना सन्देश
आज रङ्कालिङस्थित धनुघरको खेल मैदानमा आयोजना गरिएको यस सुन्दर खेल कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित हुने अवसर पाउँदा म अत्यन्तै गौरवान्वित र हर्षित महसुस गरिरहेको छु।
यस ऐतिहासिक तथा उत्साहपूर्ण खेल आयोजनालाई सफल बनाउन दिन–रात नभनी मेहनत गर्नुहुने सम्पूर्ण आयोजक समिति, व्यवस्थापन टोली, खेलाडी साथीहरू तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सबैलाई मेरो तर्फबाट हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु।
यस्ता खेल गतिविधिहरूले केवल मनोरञ्जन मात्र नभई आपसी भाइचारा, अनुशासन, स्वास्थ्य र युवामा सकारात्मक ऊर्जा विकास गर्न ठूलो योगदान पुर्‍याउँछन्। धनुघरको खेल मैदानलाई जीवन्त बनाउँदै यस्तो प्रेरणादायी कार्यक्रम आयोजना गर्नु वास्तवमै प्रशंसनीय कार्य हो।
आगामी दिनहरूमा पनि यस्ता रचनात्मक, खेलकुद तथा सामाजिक कार्यक्रमहरू निरन्तर रूपमा आयोजना हुँदै जाऊन् भन्ने कामना गर्दै, आयोजक समितिको उज्ज्वल भविष्यको कामना गर्दछु।
अन्त्यमा, फेरि एकपटक सबै आयोजकहरूलाई हृदयदेखि धन्यवाद दिँदै कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्दछु।
विशेष गरेर सोम नाथ कार्की, र चन्द्रमणि प्रधान साथी लाई धेरै धेरै धन्यवाद।🙏🙏🙏🙏🙏🙏🙏🙏

,,,,,, सामाजिक कार्यकर्ता,,,,

मोहन केसी

Address

Gangtok
737101

Alerts

Be the first to know and let us send you an email when Sikkim Panorama posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sikkim Panorama:

Share