News99 24X7

News99 24X7 News99 24x7 is not linked with any political party. We trust in truth.
(1)

प्रेस विज्ञप्तिनीट-यूजी 2026 परीक्षा में कथित अनियमितताओं एवं पेपर लीक प्रकरण की केंद्रीय एजेंसियों द्वारा हो निष्पक्ष ज...
13/05/2026

प्रेस विज्ञप्ति

नीट-यूजी 2026 परीक्षा में कथित अनियमितताओं एवं पेपर लीक प्रकरण की केंद्रीय एजेंसियों द्वारा हो निष्पक्ष जांच: अभाविप

अखिल भारतीय विद्यार्थी परिषद (अभाविप) नीट-यूजी 2026 परीक्षा से जुड़ी सामने आ रही कथित अनियमितताओं, पेपर लीक एवं परीक्षा की गोपनीयता एवं विश्वसनीयता को लेकर उठ रहे गंभीर प्रश्नों पर गहन चिंता व्यक्त करती है। विभिन्न मीडिया रिपोर्ट्स, एनटीए एवं जांच एजेंसियों द्वारा सामने लाई जा रही जानकारी ने देशभर के लाखों विद्यार्थियों एवं अभिभावकों के मन में परीक्षा प्रणाली की विश्वसनीयता को लेकर गहरी चिंता उत्पन्न की है।

अभाविप का स्पष्ट मत है कि प्रवेश परीक्षाओं की सुचिता एवं विश्वसनीयता के साथ किसी भी प्रकार का समझौता स्वीकार नहीं किया जाना चाहिए। यदि परीक्षा से पूर्व प्रश्नपत्र अथवा उससे जुड़े प्रश्न कुछ लोगों तक पहुंचे हैं, तो यह केवल परीक्षा प्रणाली पर आघात नहीं बल्कि वर्षभर मेहनत करने वाले लाखों विद्यार्थियों के भविष्य के साथ अन्याय है।

अभाविप केंद्र सरकार से मांग करती है कि इस पूरे प्रकरण की निष्पक्ष एवं समयबद्ध जांच केंद्रीय एजेंसियों से करवाई जाए तथा इसमें संलिप्त पाए जाने वाले दोषियों, परीक्षा-माफियाओं एवं किसी भी स्तर पर सहयोग करने वाले व्यक्तियों के विरुद्ध कठोरतम कार्रवाई सुनिश्चित की जाए। साथ ही जांच पूर्ण होने तक राष्ट्रीय परीक्षा एजेंसी (एनटीए) पूरे प्रकरण में पारदर्शिता बनाए रखते हुए विद्यार्थियों एवं अभिभावकों के समक्ष तथ्य स्पष्ट करे।

अभाविप के राष्ट्रीय महामंत्री डॉ. वीरेंद्र सिंह सोलंकी ने कहा,“देश के लाखों विद्यार्थी वर्षों की मेहनत और संघर्ष के बाद नीट जैसी परीक्षाओं में सम्मिलित होते हैं। ऐसी स्थिति में किसी भी प्रकार की अनियमितता उनके मनोबल एवं भविष्य पर गंभीर प्रभाव डालती है। इसलिए आवश्यक है कि पूरे प्रकरण की निष्पक्ष जांच हो तथा दोषियों को किसी भी स्थिति में बख्शा न जाए। अभाविप लगातार यह मांग करती रही है कि राष्ट्रीय स्तर की परीक्षाओं में तकनीकी सुरक्षा, प्रश्नपत्र गोपनीयता, परीक्षा केंद्रों की निगरानी एवं जवाबदेही की व्यवस्था को और अधिक मजबूत बनाया जाए, ताकि भविष्य में ऐसी घटनाओं की पुनरावृत्ति न हो। अभाविप सभी विद्यार्थियों एवं अभिभावकों को यह आश्वस्त करती है कि विद्यार्थियों के हित, पारदर्शी परीक्षा व्यवस्था एवं न्याय सुनिश्चित करने हेतु विद्यार्थी परिषद निरंतर अपनी आवाज बुलंद करती रहेगी।

श्रद्धाञ्जलि सूचना (12 दिनको अन्त्येष्टि क्रिया)It is with deep sorrow that we inform the sad demise of Late Narendra Dh...
03/05/2026

श्रद्धाञ्जलि सूचना (12 दिनको अन्त्येष्टि क्रिया)

It is with deep sorrow that we inform the sad demise of Late Narendra Dhakal, IRBN who passed away on 29th April 2026.

The 12th day Antyesti Kriya (final ritual) will be observed on 10th May 2026 at his own resident Under Khamdong Singtam Constituency, Aritar Village, All relatives, friends, and well-wishers are kindly requested to join us in prayers and pay homage to the departed soul till the final day.

Family Details:
Father: Guru Bhakta Dhakal
Mother: Dil Maya Dhakal

Family Members:
Janak Lal Dhakal (Elder Brother) – 9733313445
Susila Chettri (Sister-in-law) – 7602542230
Yasoda Bastola (Wife) – 8918274506
Bhima Dhakal (Sister) / Hom Nath Tiwari (Brother in Law) – 8388973757
Tava Dhakal (Sister) / Kamal Pradhan (Brother in Law) – 9647883803 / 9523888398
Kamala Dhakal (Sister) / Basudev Bastola (Brother in Law) – 7076921468 / 7318722791
Sangita Dhakal (Sister) / Roshan Bhandari (Brother in Law) – 9595262154 / 9008977386
Indira Dhakal (Sister) / Mahananda Sharma (Brother in law) – 9679685628 / 9573227311
Other Family Contacts:
Rupesha Dhakal – 7586939863
Roshan Dhakal – 9907236116

We humbly request your presence and prayers for the eternal peace of the departed soul.

श्रद्धाञ्जलीहाम्रो परिवारका अति प्रिय, आदरणीय बाबास्वर्गीय श्री इन्द्रलाल घिमिरे ज्यूको मिति २२ अप्रिल २०२६ (वैशाख ९ गते...
30/04/2026

श्रद्धाञ्जली

हाम्रो परिवारका अति प्रिय, आदरणीय बाबा
स्वर्गीय श्री इन्द्रलाल घिमिरे ज्यू
को मिति २२ अप्रिल २०२६ (वैशाख ९ गते २०८३ साल) का दिन असामयिक निधन भएको दुःखद खबर सम्पूर्णमा गहिरो शोकसहित अवगत गराइन्छ।

उहाँ हाम्रो परिवारका अभिभावक मात्र नभई समाजका एक आदर्श, सरल र प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो। उहाँले आफ्नो जीवनभर इमान्दारी, माया, स्नेह र अनुशासनको मार्ग अनुसरण गर्दै हामी सबैलाई सही बाटोमा अघि बढ्न प्रेरित गर्नुभएको थियो। उहाँको अभाव हाम्रो लागि अपूरणीय क्षति हो।

यस दुःखद घडीमा उहाँको आत्माको चिरशान्तिको कामना गर्दै,
१३ औं दिनको क्रिया कर्म मिति ४ मई २०२६ (वैशाख २१ गते २०८३ साल) का दिन
निजी निवास, सिमिक आरिटार खाम्दोङमा सम्पन्न गरिने भएकोले,
उक्त पुण्य कार्यमा उपस्थित भई श्रद्धाञ्जली अर्पण गरिदिनुहुन सम्पूर्ण आफन्तजन, इष्टमित्र तथा छरछिमेकीहरूमा हार्दिक अनुरोध गर्दछौं।

शोकाकुल परिवार

श्रीमती: लछी माया घिमिरे
छोरा–बुहारी:
चन्द्र प्रकाश घिमिरे तथा मिरा घिमिरे
कृष्ण घिमिरे
कुलचन्द्र घिमिरे तथा लक्ष्मी घिमिरे
टिकाराम घिमिरे तथा कौशिला घिमिरे

छोरी–ज्वाईं:
टिका मिश्र तथा परशुराम मिश्र
शान्ति शर्मा तथा कमल पौडेल

एवं सम्पूर्ण घिमिरे परिवार

सम्पर्क:
९८३२७२२५९४
७४०७०२६२६३
८१०१८४८८१२

06/04/2026

| Drive Your Dream Home Today!
WagnoR ZXi (Taxi)
Model 2022
&
WagnoR
Model 2018 VXI(O) Pvt.
Looking for a new ride? Visit Dream Cars Jorethang and turn that dream into a reality. We offer easy financing options to fit your budget and a wide selection of vehicles waiting for you!
📍 Visit our showroom in Jorethang!
📞 Contact us for details:

9641893542
9832929942
8972029913
Your next journey starts here! 🔑

04/04/2026

| MARUTI SUZUKI
BREEZA VDI (DIESEL)
MODEL 2016
Looking for a new ride? Visit Dream Cars Jorethang and turn that dream into a reality. We offer easy financing options to fit your budget and a wide selection of vehicles waiting for you!
📍 Visit our showroom in Jorethang!
📞 Contact us for details:

9641893542
9832929942
8972029913
Your next journey starts here! 🔑

चार दिवसीय "भारतीय अर्किड महोत्सव २०२६" को उद्घाटन समारोह, भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) पाक्योङ्ग परिसरमा सम्प...
08/03/2026

चार दिवसीय "भारतीय अर्किड महोत्सव २०२६" को उद्घाटन समारोह, भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) पाक्योङ्ग परिसरमा सम्पन्न।

पाक्योङ्ग, मार्च ०७ : राष्ट्रिय अर्किडस अनुसन्धान केन्द्र सिक्किम,पाक्योङ्गको आयोजनामा चार दिवसीय "भारतीय अर्किड महोत्सव २०२६" को उद्घाटन समारोह आज भारतीय कृषि अनुसन्धान परिषद् (आईसीएआर) पाक्योङ्ग परिसरमा “भारतमा व्यावसायीकरण: सिम्बिडियम प्रजननमा नवप्रवर्तन र सिक्किम सरकारको नीतिगत सहयोग” विषयक प्राविधिक सत्रसँगै सुरु भयो।
यस कार्यक्रममा शिक्षा, खेलकुद, युवा मामिला, कानुन तथा संसदीय मामिला विभागका मन्त्री तथा कार्यक्रमका अध्यक्ष श्री राजु बस्नेत, पर्यटन तथा नागरिक उड्डयन विभागका विधायक एवं -सह-सलाहकार श्री सुदेश कुमार सुब्बा, र कृषि वैज्ञानिक भर्ती बोर्ड (एएसआरबी) का अध्यक्ष डा. सञ्जय कुमार प्रमुख अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो।
चार दिनसम्म चल्ने यस महोत्सवको उद्देश्य राज्यमा पाइने अर्किडको विविधतालाई प्रवर्द्धन गर्नु, सिक्किमलाई अर्किड खेतीको प्रमुख केन्द्रको रूपमा स्थापित गर्नु तथा कृषक, उद्यमी र नीतिनिर्माताहरूलाई ज्ञान आदानप्रदान, नवीन अभ्यासहरू प्रदर्शन र अर्किड खेती तथा फ्लोरिकल्चर क्षेत्रमा अवसरहरूको खोजी गर्न साझा मञ्च प्रदान रहेको छ।
उद्घाटन सत्रलाई सम्बोधन गर्नु हुँदै मन्त्री श्री राजु बस्नेतले महोत्सव सफलतापूर्वक आयोजना गराएकोमा आयोजकपक्षको प्रशंसा गर्नु भयो। उहाँले सिक्किमको फ्लोरिकल्चर क्षेत्रमा सीमित बजार पहुँच र कम आम्दानीजस्ता चुनौतीहरू रहेको उल्लेख गर्दै बजारसँग राम्रो सम्पर्क स्थापना भएमा यस क्षेत्रबाट किसानका लागि थप अवसर सिर्जना हुने र कृषि क्षेत्रमा सहभागिता बढ्ने बताउनु भयो। उहाँले सबै सरोकारवालाहरू र किसानहरूलाई यस क्षेत्रमा मिलेर काम गर्न पनि आग्रह गर्नु भयो।
विधायक-सह-सलाहकार सुरेन कुमार सुब्बाले अर्किड प्रजातिहरूको विशाल विविधताको चर्चा गर्दै अर्किड खेतीले फ्लोरिकल्चर र पर्यटन क्षेत्रमा धेरै अवसरहरू प्रदान गर्ने बताउनु भयो। यस क्षेत्रले रोजगारी र जीविकोपार्जनका अवसरहरू सिर्जना गर्न ठूलो सम्भावना बोकेको बताउनु हुँदै युवाहरूलाई दिगोपनतर्फ ध्यान दिन र सरकारी जागिरमा मात्र निर्भर नभई उद्यमशीलताको माध्यमबाट परम्परागत तथा नविन जीविकोपार्जनका अवसरहरू खोज्न आग्रह गर्नु भयो।।
कृषि वैज्ञानिक भर्ती बोर्ड (एएसआरबी)काअध्यक्ष डा. सञ्जय कुमारले सीमित जनशक्तिका बाबजुद संस्थाले उल्लेखनीय प्रगति गरेकोमा प्रशंसा व्यक्त गर्नु भयो। उहाँले अनुसन्धान र व्यवसायिक मोडेललाई एकीकृत गर्नुपर्ने आवश्यकता रहेको बताउनु हुँदै, नेदरल्याण्ड, ताइवान, थाइल्याण्ड, सिङ्गापुर र कोलम्बियाजस्ता देशहरूबाट हामीले प्रेरणा लिन सकिने बताउनु भयो। त्यस्ता उपायहरूले भारतलाई विश्वस्तरमा अर्किड उत्पादनको केन्द्र बनाउन मद्दत गर्ने साथै उनले टिस्यु कल्चर, उन्नत खेती प्रणाली र आधुनिक उत्पादन प्रविधिबाट जैविक विविधता संरक्षण गर्नुपर्ने आवश्यकता पनि जोड दिनु भयो।
उहाँले ग्रामीण समृद्धिमा जोड दिँदै क्लस्टर-आधारित जैविक खेती मोडेलमार्फत किसान, महिला र युवाहरूको सहभागिता बढाउन आग्रह गर्नु भयो। अर्किड खेतीलाई पर्यटन र क्षेत्रीय विकाससँग जोडेर डेटा, कृत्रिम बुद्धिमत्ता र डिजिटल पूर्वाधार प्रयोग गर्नुपर्ने पनि उहाँले बताउनु भयो।
इन्डियन इन्स्टिच्युट अफ एग्रिकल्चरल बायोटेक्नोलोजी, राँची का निर्देशक डा. सुजय रक्षितले विश्व फ्लोरिकल्चर बजारमा अर्किडको ठूलो सम्भावना रहेको र यसले निर्यातयोग्य महत्वपूर्ण वस्तुको रूपमा विकास हुन सक्ने बताउनु भयो। राज्य सरकारको निरन्तर सहयोगले अर्किड उद्योग फस्टाउने र किसानलाई सेवा सुधार, प्रशोधन तथा मूल्य अभिवृद्धिमार्फत आर्थिक लाभ पुर्‍याउने उनले बताउनु भयो साथै अर्खिड अनुसन्धान, सचेतना र खेती विकासका लागि बायोटेक्नोलोजीमा सहकार्यको महत्त्व रहेको पनि उल्लेख गर्नु भयो।
आईसीएआर-एनआरसीओ का निर्देशक डा. एस. पी. दासले गत साल भारतीय अर्किड महोत्सव २०२५ सफलतापूर्वक सम्पन्न भएको जानकारी दिँदै आयोजक विभागहरूको प्रयासप्रति आभार व्यक्त गर्नु भयो। उहाँले संस्थाद्वारा हासिल गरेका उपलब्धिहरू, चलिरहेका अनुसन्धान कार्यक्रमहरू तथा नयाँ अर्किड हाइब्रिड विकासबारे जानकारी दिनु हुँदै राज्य सरकारको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नु भयो।
यसअघि विशिष्ट अतिथिहरूले अर्किड नर्सरी तथा प्रदर्शनी स्टलहरूको अवलोकन गरी प्रदर्शित अर्किड प्रजातिहरूको जानकारी पनि लिएका थिए।
कार्यक्रमको प्रमुख आकर्षणमध्ये आईसीएआर-एनआरसीओ र “स्मार्ट्रोजेनिक प्लान्ट्स प्राइभेट लिमिटेड” बीच अर्किड उद्योगको विकास र व्यावसायीकरणका लागि सहकार्य गर्ने उद्देश्यले सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर पनि गरियो।
त्यस अवसरमा आईसीएआर-एनआरसीओ -द्वारा विकसित छ वटा अर्किड हाइब्रिड सार्वजनिक गरियो भने स्थानीय किसान तथा सरोकारवालाहरूलाई वैज्ञानिक जानकारी सहज बनाउन नेपाली भाषामा चारवटा प्राविधिक बुलेटिन पनि प्रकाशन गरिएको थियो साथै विभिन्न संस्थाहरूले किसानहरूलाई अर्किडको रोपण सामग्री वितरण गरेर खेती प्रवर्द्धन तथा जीविकोपार्जन सुधार गर्न सहयोग गरेका थिए।

उद्घाटन समारोहपछि आईसीएआर-एनआरसीओ -का निर्देशक डा. एस. पी. दासले “भारतमा अर्किड व्यावसायीकरण: अवसर र भविष्यका सम्भावना” विषयमा सत्र सञ्चालन भएको थियो।
त्यसैगरी अर्किड ब्रीडर डा. मोहन प्रधानले “आधुनिक सिम्बिडियम हाइब्रिड विकास” विषयमा सत्र सञ्चालन गर्नु भयो।
अतिरिक्त निर्देशक (बागवानी) सुश्री पेमा छोडेन भोटियाले सिक्किममा फ्लोरिकल्चर प्रवर्द्धनका लागि सरकारले लिएको पहल तथा रुमतेकस्थित सिम्बिडियम डेभलपमेन्ट सेन्टर को प्रभावकारी यात्राबारे जानकारी गराउनु भयो।
यसरी अन्त्यमा सहभागीहरूसँग अन्तरक्रियात्मक सत्र तथा सांस्कृतिक कार्यक्रमहरूसँगै कार्यक्रम सम्पन्न भयो।

समारोहमा कृषि तथा बागवानी विभागका अतिरिक्त निर्देशक छिरिङ छोपेल भोटिया, आईएएचएस का संयुक्त प्रबन्ध निर्देशक रश्मि अत्तावर, सिन्कोना, मङ्पोका निर्देशक डा. स्यामुएल राई, सिक्किम विश्व विद्यालयका रजिस्ट्रार इन्चार्ज डा. लक्षमण शर्मा, आईसीएआर-आईआईएचआर का पीएस डा. राजीव कुमार लगायत विभिन्न विभागका अधिकारीहरू, प्रगतिशील किसान र सर्वसाधारणको उपस्थिति रहेको थियो।

फोटो: आईपीआर (पाक्योङ्ग)

सोरेङकी साध्वी सत्यांशीका-जी सिक्किमकी पहिलो भागवत कथा वाचिकाका रूपमा व्यास आसनमासोरेङ जिल्लाका लागि ऐतिहासिक गौरवको क्ष...
16/01/2026

सोरेङकी साध्वी सत्यांशीका-जी सिक्किमकी पहिलो भागवत कथा वाचिकाका रूपमा व्यास आसनमा

सोरेङ जिल्लाका लागि ऐतिहासिक गौरवको क्षण बनेको छ। २२–मङ्सारी मगरजुङ जि.पि.यू वार्ड नं ५, खारपाने बुदाङ गाउँकी प्रथम भागवत व्यास साध्वी सत्यांशीका-जी ले वृन्दावनमा दीर्घकालीन साधना सम्पन्न गरी आफ्नै जन्मभूमिमा श्रीमद्भागवत महापुराण कथा वाचन गर्न लाग्नुभएको छ।

उहाँ सिक्किमकी पहिलो कथा वाचिका का रूपमा व्यास आसनमा विराजमान हुन लाग्नुभएकोले यो अवसर धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिएको छ। आयोजक समितिले सम्पूर्ण भक्तजनलाई यस दिव्य कथाको साक्षी बन्न हार्दिक निमन्त्रणा दिएका छन्।

संपर्क: ६३९७८७३५५४

  | Hyundai Creta 1.5 MPI MT S+ SE (2022) now available at Dream Cars Jorethang. Well-maintained, smooth driving family ...
15/01/2026

| Hyundai Creta 1.5 MPI MT S+ SE (2022) now available at Dream Cars Jorethang. Well-maintained, smooth driving family SUV in Denim Blue. Price negotiable. Visit for inspection and test drive today.

📍 Dream Cars Jorethang
📞 +91 96418 93542 / +91 78178 25882

  Dream Cars Jorethang is now buying Alto K10, Grand i10, and Grand i20 in good condition. All vehicles will be properly...
15/01/2026


Dream Cars Jorethang is now buying Alto K10, Grand i10, and Grand i20 in good condition. All vehicles will be properly inspected and valued at a fair price. Instant payment will be provided, and all RC transfer and paperwork will be handled by the company for a hassle-free experience.

📍 Location: Dream Cars Jorethang
📞 Contact: +91 96418 93542 / +91 78178 25882

अन्तिम सेवा सम्बन्धी सूचना हामीहरू ख्रीष्टमा भएको आशामा रहँदै, गहिरो दुःखका साथ सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई जानकारी ...
12/01/2026

अन्तिम सेवा सम्बन्धी सूचना

हामीहरू ख्रीष्टमा भएको आशामा रहँदै, गहिरो दुःखका साथ सबै दाजुभाइ तथा दिदीबहिनीहरूलाई जानकारी गराउन चाहन्छौँ कि हाम्री प्रिय आमा राहेल मोक्तान को अन्तिम सेवा भोलि, १३ जनवरी २०२६ मा सम्पन्न हुनेछ।

उहाँले आफ्नो मायालु श्रीमान् पीटर मोक्तान, छोरा राखेश मोक्तान, र छोरी रेक्हामित लेप्छा लाई छोड़ेकी छिन्। यो कठिन समयमा परिवारले तपाईंहरूको प्रार्थना र साथ–सहयोगको गहिरो कदर गर्दछ।

हामी तपाईंलाई उहाँको जीवनलाई सम्मान गर्न, उहाँको विश्वासलाई स्मरण गर्न, र उहाँले छोडेर गएको गवाहीका लागि परमेश्वरलाई धन्यवाद दिन भोलिको सेवामा सहभागी हुन हार्दिक अनुरोध गर्दछौँ।

राकेस तामाङ (छोरा)918653011935
रेखामित लेप्चा( छोरी)9064035251 वाई टी लेप्चा (ज्वाइ)7479364661
बिमला तामाङ (बुहारी)8250140744

Address

Gangtok

Alerts

Be the first to know and let us send you an email when News99 24X7 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share