Hamro khabar Sikkim

Hamro khabar Sikkim news and updates about happenings around the world.

12/10/2025

याेकसममा आयाेजित बलीहाङ ताेङनाम कार्यक्रमलाई सम्बाेधन गर्दै मुख्य अतिथि एंव पर्यटन मन्त्री छिरिङ टी भाेटिया,,,

12/10/2025
12/10/2025

याेकसममा आयाेजित बलीहाङ ताेङनाम 2025 ।
फेदाङमाद्वारा पुजा गरिन्दै

12/10/2025

गेजिङ जिल्लाकाे याेकसममा बलीहाङ ताेङनाम पर्व 2025 पालन गरिन्दै ।
कार्यक्रममा क्षेत्र विधायक एंव पर्यटन मन्त्री छिरिङ टी भाेटियाकाे थियोे उपस्थिति ।

12/10/2025

गेजिङ जिल्लाकाे याेकसममा आज विविध कार्यक्रम माझ बलीहाङ ताेङनाम 2025 सम्पन्न भएको छ ।
बलीराजाकाे इतिहासमा जाेडिएकाे याे बलीहाङ ताेङनामलाई विशेष लिम्बू समुदायले महत्त्वपूर्ण पर्वकाे रूपमा पालन गरिने बताइएको छ ।

आईटीआई गेजिङले  पालन गर्‍यो तेस्रो दीक्षान्त समारोह। कार्यक्रममा क्षेत्र विधायक एंव भवन तथा आवस विभागका मन्त्री भिमहाङ स...
11/10/2025

आईटीआई गेजिङले पालन गर्‍यो तेस्रो दीक्षान्त समारोह। कार्यक्रममा क्षेत्र विधायक एंव भवन तथा आवस विभागका
मन्त्री भिमहाङ सुब्बा थिए प्रमुख अतिथि ।

गेजिङ जिल्लाको सरकारी औद्योगिक प्रशिक्षण संस्थान गेजिङले भव्य रूपमा दीक्षान्त समारोह आयोजना गरेको छ। सिक्किम सरकारका मन्त्री भिमहाङ सुब्बाको मुख्य आतिथ्यमा कार्यक्रम सम्पन्न भयो। अतिथिहरूको स्वागतबाट प्रारम्भ भएको कार्यक्रममा प्रधानाचार्य भिम चाैहानले स्वागत सम्बोधन गर्दै संस्थानको प्रतिवेदन प्रस्तुत गरेका छन ।

11/10/2025

आईटीआई गेजिङले पालन गर्‍यो तेस्रो दीक्षान्त समारोह। कार्यक्रममा क्षेत्र विधायक एंव भवन तथा आवस विभागका
मन्त्री भिमहाङ सुब्बा थिए प्रमुख अतिथि ।

11/10/2025

Welcome song by trainees 🙏
ITI Geyzing 🙏

देशका प्रधानमन्त्री नरेन्द्र माेदीले आज प्रधान मन्त्री धन धान्य कृषि योजना तथा दलहन आत्मानिर्भरता मिसनकाे उद्घाटन गर्नुभएको छ । यसै कार्यक्रमलाई लिएर गेजिङ जिल्लाकाे कृषि विज्ञान केन्द्रमा पनि विभिन्न कृषक सहित सम्बन्धित विभागका कर्मचारी अधिकारीलाई लिएर धन धान्य कृषि योजना विषयमा चर्चा गरिन्दै जिल्लापाल गेजिङ तेन्जिङ डी डेन्जाेङपाले उपस्थितलाई यो योजना अन्तर्गत सबैले जान्नु र बुझ्नुपर्ने विषयमा जाेड दिए ।यो योजनाको कारण कृषकलाई धेरै लाभ पुग्ने उनले बताए ।

11/10/2025

गेजिङ जिल्लाकाे क्याेङसा कन्या वरिष्ठ माध्यमिक विधालयकाे प्रेक्षगृहमा आज खेलकुद युवा मामिला विभागकाे तत्वधानमा आयाेजित राज्यस्तरीय टेक्वण्डाे खेल प्रतियोगिता सम्पन्न भयो । राज्यको स्वर्ण जयन्ती वर्षको उपलक्ष्यमा आयाेजित यसै कार्यक्रममा ६ वटै जिल्लाबाट महिला अनि पुरूष खेलाडीले सहभागी जनाएका थिए । कार्यक्रममा प्रथममा ग्रामीण विकास विभागका अध्यक्ष नारायण खतिवडा मुख्य अतिथि रहेका थिए भने ,दाेस्राे चरणमा जिल्लापाल गेजिङ तेन्जिङ डी डेन्जाेङपा मुख्य अतिथि रहेका थिए।
सिक्किम एमेचुर टेक्वन्डाे (साका) संघका महासचिव सुमन तामाङ सहित अन्यकाे उपस्थिति थियो । यसै प्रतियोगितामा राज्यका ६ वटै जिल्लाबाट 64 खेलाडीले सहभागी जनाएका थिए ।
जाे जिल्लाबाट छनाैट भएर राज्यस्तरमा सहभागी जनाएका हुन ।
प्रतियोगितामा 14देखि 16 वर्ष सम्मका महिला अनि पुरूष प्रतिभागी रहेका थिए ।

Address

Geyzing
Gangtok
737111

Telephone

+917872972086

Website

Alerts

Be the first to know and let us send you an email when Hamro khabar Sikkim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share