RJ Prabal

RJ Prabal On Air Host of Morning No.1 on 93.5 RED FM Gangtok.

19/05/2026

In Darjeeling with Chaurasta vibes, Mall Road walks & the official release of our music video “Gala Ko Jun Resham” 🎬🙌

Our new music video Gala Ko Jun Resham is now out! Legendary songwriter Puran Giri has beautifully used ‘Gala Ko Jun’ as...
18/05/2026

Our new music video Gala Ko Jun Resham is now out! Legendary songwriter Puran Giri has beautifully used ‘Gala Ko Jun’ as a metaphor for cheek dimples in the song. Do check it out and let us know your thoughts! 🎬🙌

Hello! Good Morning! 🙌
18/05/2026

Hello! Good Morning! 🙌

17/05/2026

हाम्रो नयाँ music video ‘Gala ko Jun’ .. just released भएको छ! 🎬🙌
हेरेर आफ्नो प्रतिक्रिया दिनु होला अनि share पनि गरिदिनु होला भन्ने आशा गरेका छौँ है! 🙏😌

Just Released! 🎬गालाको जुन रेशम 🎶🙌हेरेर प्रतिक्रिया दिनु होला अनि share पनि गर्नुहोला भन्ने आशा गरेको छु है! 🙏
17/05/2026

Just Released! 🎬
गालाको जुन रेशम 🎶🙌
हेरेर प्रतिक्रिया दिनु होला अनि share पनि गर्नुहोला भन्ने आशा गरेको छु है! 🙏

Presenting the official debut song of Som Tshering, a soulful emerging singer from Darj...

16/05/2026

मेरो भाडाको घर आज बिहानदेखि सफा गर्ने काममा छु।
खै, सकिँदै सक्दैन। अहिले kitchen को पालो आएको छ।
गीत सुन्दै काम गर्दैछु। Spotify मा एक-दुईटा गीत आफैंले लगाइदिएपछि त्यसले mood समातिहाल्छ .. अनि त्यही flavour का गीतहरू आफैं बजिरहन्छ।
काम गर्दै, भाँडा मिलाउँदै थिएँ। एउटा मिठो गीत सकियो।
अनि संगीत बिना, केवल एउटा scale मा अचानक जगजीत सिंहको आवाज गुञ्जियो ..
“चाँद भी देखा … फूल भी देखा …”
आह ..
यो गीत कति समयपछि सुनेँ।
अचानक, गीतले मलाई पुरानो समयतिर पुर्‍यायो।
कसैलाई यो गीत खुब मन पर्थ्यो।
गीतहरूको कुरा हुँदा उसले एकपटक भनेकी थिई ..
“यो गीत सुन्दा बेग्लै feel आउँछ .. ”
सायद त्यही भएर होला …
त्यसपछि मैले पनि यो गीत धेरैपटक सुन्न थालेको थिएँ।
हाम्रो त्यस्तो कुनै सम्बन्ध त थिएन ..
तर फोनमा भने मज्जाले कुरा हुन्थ्यो।
सानातिना कुरा पनि किन यति रमाइला लाग्थे, थाहा हुँदैनथ्यो।
त्यत्तिकैमा अल्का याग्निकको मधुर आवाज मिसियो।
गीतको लयसँगै त्यो समय फेरि बिस्तारै फर्कियो।
एकछिन kitchen, सफाइ, अहिलेको समय … सबै हराएजस्तो लाग्यो।
कता कता रमाइलो पनि लाग्यो।

अनि फेरि एक्कासी वर्तमान सम्झिए।
उसको अहिले आफ्नै घरबार छ। पति छ। नानीहरू छ।
समय आफ्नै बाटो धेरै अगाडि बढिसकेको छ।
एकछिनअघि फर्किएको त्यो पुरानो समय पनि बिस्तारै फेरि टाढिँदै गयो ..
यत्तिकैमा त्यो गीत सकियो।
म फेरि चुपचाप कामतिर लाग्दैछु।

अर्को गीत बजिरहेछ ..
“ तुम आए तो आया मुझे याद …
गली में आज चाँद निकला …
जाने कितने दिनों के बाद …
गली में आज चाँद निकला …”

आउँदैछ झिल्के! 😎🎬Good Evening है 🙌
16/05/2026

आउँदैछ झिल्के! 😎🎬
Good Evening है 🙌

16/05/2026

Star Sapan laai offer awnu ko kaaran tah yasto po hare! 😅

Address

Gangtok

Telephone

+919733377935

Website

Alerts

Be the first to know and let us send you an email when RJ Prabal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to RJ Prabal:

Share