Hamro Prajashakti

Hamro Prajashakti Welcome to HAMRO PRAJASHAKTI, a leading Nepali Daily from Gangtok, Sikkim and Guwahati, Assam.

09/09/2026

नेपालको जेन्जी आन्दोलन वर्ष दिन पुगेको अवसरमा आन्दोलनको एक अवलोकन तथा विशेष छलफल।
अञ्जन उपाध्यायसँग माधव अधिकारी र डा. दामोदर त्रिपाठी , प्राध्यापक , मानवशास्त्र
आज बेलुका ७:२० बजे।

08/09/2026

गोरखाल्याण्ड केन्द्र सरकारले दिएन भने अर्को के विकल्प छ त?

पूर्वाञ्चल प्रदेश कत्तिको सम्भव र व्यवहारिक छ?

अञ्जन उपाध्यायसँगको छलफलमा—
कर्णेल केशव राई र प्रो. डा. खगेन शर्मासँग

07/09/2026

सिक्किममा निर्वाचन आयोगले सम्पन्न गरेको SIRबाट कति खाँटी सिक्किमेलीहरूको नाम काटियो?

अञ्जन उपाध्यायसँगै भाजपाका सङ्गे नाथाङ, क्यापबाट प्रशान्त बाबु छेत्री र पत्रकार विष्णु न्यौपानेसँग

06/09/2026

के अझै सिक्किम–दार्जिलिङ मर्जर सम्भव छ?
के गोर्खाल्यान्ड हुनै सक्दैन त?
यिनै समसामयिक विषयमा गोर्खा राष्ट्रिय कांग्रेसका मुख्य संयोजक सुबोध पाख्रिनसँग अञ्जन उपाध्यायको विशेष चर्चा।

05/09/2026
04/09/2026

के दार्जिलिङको समस्याको समाधान छैटौँ अनुसूचीबाट सम्भव छ?
पश्चिम बंगालका पूर्वमन्त्री अशोक भट्टाचार्यसँग अञ्जन उपाध्यायको विशेष वार्ता

02/09/2026

के गोर्खाल्यान्ड समस्या संविधानको धारा ३७१(के) को व्यवस्थाबाट समाधान गर्न सकिन्छ?

डी.डी.सी.आर.आर.एफ.का अध्यक्ष पाउल राईसँग अञ्जन उपाध्यायको खुल्ला बहस।

01/09/2026

__नेपालको विध्वंसात्मक महाप्रलयपछि अबको तयारी कस्तो?

__अब यस्ता विपद्को सामना गर्न कस्तो सावधानी, तयारी र कार्यशैली अपनाउनुपर्छ?

बाढी प्रभावित क्षेत्रबाट प्रत्यक्ष अनुभवसहित हिमालयन टेलिभिजनका प्रोड्युसर माधव अधिकारी र सिक्किमका भूगोल विशेषज्ञ गणेश खनालसँग
अञ्जन उपाध्यायको बुँदागत विशेष विश्लेषण।

01/09/2026

__नेपालको विध्वंसात्मक महाप्रलयपछि अबको तयारी कस्तो?

__अब यस्ता विपद्को सामना गर्न कस्तो सावधानी, तयारी र कार्यशैली अपनाउनुपर्छ?

बाढी प्रभावित क्षेत्रबाट प्रत्यक्ष अनुभवसहित हिमालयन टेलिभिजनका प्रोड्युसर माधव अधिकारी र सिक्किमका भूगोल विशेषज्ञ गणेश खनालसँग
अञ्जन उपाध्यायको बुँदागत विशेष विश्लेषण।
📌 आज बेलुकी ७:३० बजे।

31/08/2026

अब गोर्खाल्यान्ड आन्दोलन के हुन्छ? कुन व्यवस्थाले गोर्खा पहिचानको समस्या समाधान हुन्छ?
यसै विषयमा प्रोफेसर महेन्द्र पी. लामासँग अञ्जन उपाध्यायको विशेष संवाद।

Address

Gangtok
737102

Alerts

Be the first to know and let us send you an email when Hamro Prajashakti posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Hamro Prajashakti:

Shortcuts

Share