KNSG Live

KNSG Live website:- https://www.knsglive.com
कर्म निष्ठा र सत्यको घर- KNSG Live
(1)

19/10/2025

समारदलनी श्रीमयी सांस्कृतिक गोष्ठीको आयोजनामा खुल्ला देउसी प्रतियोगिता।

गुवाहाटीस्थित प्रसिद्ध बी. बोरुआ महाविद्यालयकी छात्रा अक्षिता शर्मा हालै सम्पन्न विद्यार्थी एकता सभाको २०२५–२०२६ सत्रको ...
18/10/2025

गुवाहाटीस्थित प्रसिद्ध बी. बोरुआ महाविद्यालयकी छात्रा अक्षिता शर्मा हालै सम्पन्न विद्यार्थी एकता सभाको २०२५–२०२६ सत्रको साधारण निर्वाचनमा सह - साधारण सचिव (Asst General Secretary) पदमा विजयी भएकी छिन्।
यो पहिलोपटक हो जब यस प्रतिष्ठित पदमा एक गोर्खा चेली विजयी बनेकी छिन् ।
शान्त स्वभाव र आत्मसंयमकी धनी अक्षिता शर्मा आफ्नो १.५ वर्षको कलेज यात्राभर निरन्तर उत्कृष्टता, लगनशीलता र नेतृत्व क्षमताका लागि परिचित रहेकी छिन्।

मदन पुरस्कार ग्रहण गर्दै कालेबुङका साहित्यकार छुदेन काविमो।' उरमाल ' उपन्यासको निम्ति  छुदेन काविमोले १२ अक्टोबरको २०२५ ...
16/10/2025

मदन पुरस्कार ग्रहण गर्दै कालेबुङका साहित्यकार छुदेन काविमो।
' उरमाल ' उपन्यासको निम्ति छुदेन काविमोले १२ अक्टोबरको २०२५ का दिन काठमाडौँमा प्रतिष्ठित ' मदन पुरस्कार' प्राप्त गरे।



गुवाहाटी विश्वविद्यालयले घोषणा गरे अनुसार भातृ द्वितीयाको दिन restrictead holiday लाई अनेसासको पहलमा 23 अक्टोबरको दिन सम...
16/10/2025

गुवाहाटी विश्वविद्यालयले घोषणा गरे अनुसार भातृ द्वितीयाको दिन restrictead holiday लाई अनेसासको पहलमा 23 अक्टोबरको दिन सम्पूर्ण सरकारी बन्द घोषणा गरिएको छ।

असम नेपाली साहित्य सभाको महासचिव श्री तिलक शर्माले दिएको जानकारी अनुसार असम नेपाली साहित्य सभाका सभापतिलाई गुवाहाटी विश्वविद्यालयको पंञ्जीयक महोदयले पठाएको सूचना अनुसार आगामी भातृ द्वितीयाको दिन सरकारी बन्द घोषणा गरिएको छ। उल्लेख रहोस् कि असम नेपाली साहित्य सभाको पक्षबाट गुवाहाटी र डिब्रुगढ विश्वविद्यालयमा आगामी २३ अक्टोबरको दिन सरकारी विदा हिसाबमा घोषणा होस् भनेर मुख्यमन्त्री, शिक्षामन्त्री र उच्च शिक्षा सञ्चालकालयमा निरन्तर कुराकानी गरिएको थियो किनभने सो दिन सीमित विदा (restricted holiday) घोषणा गरिएको थियो।

16/10/2025

आयो तिहार वर्ष दिनको Karan ll Suman ll Bharat ll Rajni DEUSI BHAILI
Lyrics - Prakash Kuikel

16/10/2025

उदात्त कण्ठमा गोविन विश्वकर्माको वक्तव्य

14/10/2025

সুধাকণ্ঠ ডাঃ ভূপেন হাজৰিকা শতবাৰ্ষিকী
অনুষ্ঠানত ভূপেন্দ্ৰ সংগীত । মোনাবাৰী গাওঁ ।

অসম গৌৰৱ আধ্যাশ্ৰী উপাধ্যায়
14/10/2025

অসম গৌৰৱ আধ্যাশ্ৰী উপাধ্যায়

14/10/2025

নৱজ্যোতি সংঘ নিজ বাঘমাৰীৰ উদ্যোগত ৪র্থ বাৰ্ষিক তিহাৰ বিদায় সমাৰোহৰ সাংস্কৃতিক সন্ধ্যাৰ মুখ্য আকর্ষণ Super Dancer Chapter-4 বিজয়ী
ফ্লৰিনা গগৈ

fans

13/10/2025

दस्तावेज स्मृतिग्रन्थ लोकार्पण गर्दै मोनाबारी गाउँमा अनेसास सभापति डा. चिन्तामणि शर्मा

13/10/2025

असमकी गोर्खे चेली आध्याश्री उपाध्याय ‘सुपर डान्सर चेप्टर ५ मा विजयी बनेकी छिन्

12/10/2025

Quize competition held on silver jubilee at Monabari gaon quize master cheban sharma

Address

Guwahati

Telephone

+916001146560

Website

https://www.knsglive.com/

Alerts

Be the first to know and let us send you an email when KNSG Live posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to KNSG Live:

Share