G NEWS 24

G NEWS 24 सत्य र निस्पक्ष |

13/09/2026

AAGSU को मुख्य माग GAC हो, GDC होइन।

असम गोर्खा सम्मेलन, शोणितपुर जिल्ला समितिको नवनिर्वाचित सभापति श्री भुवन शर्माज्यू र मूल सचिव श्री ललित खड्का छेत्रीज्यू...
12/09/2026

असम गोर्खा सम्मेलन, शोणितपुर जिल्ला समितिको नवनिर्वाचित सभापति श्री भुवन शर्माज्यू र मूल सचिव श्री ललित खड्का छेत्रीज्यूलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागि शुभकामना व्यक्त गर्दछु।

बिटिसिको गोर्खा पार्षद नन्दलाल राणा मगरले स्वर्गीय कलाकार हुकुम लाल मगरको निवासमा पुगेर प्रदान गरे श्रद्धाञ्जली पत्र। पा...
12/09/2026

बिटिसिको गोर्खा पार्षद नन्दलाल राणा मगरले स्वर्गीय कलाकार हुकुम लाल मगरको निवासमा पुगेर प्रदान गरे श्रद्धाञ्जली पत्र।

पार्षद नन्दलाल राणा मगरले स्वर्गीय महान गायकलाई श्रद्धाञ्जली प्रदान गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

‘कागज नम्बरमा खुकुरी कम्मरमा...’गीतमार्फत गोर्खा जातीय चेतना जागृत गराउँदै जनसमुदायमा आफ्नो स्वदेशप्रति समर्पित भावनाका साथ भारतमाताको सेवा गर्नुपर्ने सन्देश प्रवाह गर्ने महान् गायक हुन् स्वर्गीय हुकुम लाल मगर।

हामी सबैका परिचित, निकासी इन्द्रलाल पाठक बालिका विद्यालयका सहायक शिक्षक श्री खेम बराल सरले सदाका लागि हामी सबैलाई छोडेर ...
12/09/2026

हामी सबैका परिचित, निकासी इन्द्रलाल पाठक बालिका विद्यालयका सहायक शिक्षक श्री खेम बराल सरले सदाका लागि हामी सबैलाई छोडेर यस संसारबाट बिदा लिनुभएको छ।

उहाँको आत्माले चिरशान्ति पाओस्। शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना।

12/09/2026

गुवाहाटीको मणिकुमार सुब्बा भवनमा २४ वर्षदेखि के गर्दै छन् त? निकासीका माल्दाइ।

12/09/2026

हाफलुङमा कवि मित्र उपाध्यायको ‘सरल युगको कल्पना’ कविता सङ्ग्रह विमोचन।

12/09/2026

महान कलाकार हुकुम लाल मगरलाई श्रद्धाञ्जली अर्पण

महान कलाकार स्वर्गीय हुकुम लाल मगरको श्रद्धाञ्जली कार्यक्रममा भावुक हुँदै गोरखा उन्नयन परिषद्का उपाध्यक्ष राम दाहाल।

12/09/2026

प्रयात मनोज क्षेत्रीको न्यायका लागि आग्सु केन्द्रीय मूलसचिव सोमराज सोनारले के भने त?

12/09/2026

सबैको साथ सहयोग तथा गोर्खा उन्नयन परिषदको प्रचेष्टामा बान पिडित लाई घर फर्काउन सफल भईम त्यो हाम्रो ठूलो उपलब्धि हो--प्रेम तामाङ।

12/09/2026

असमको निकासीमा, असम नेपाली साहित्य सभा बाक्सा जिल्ला महिला मन्च र निकासी हिमाली महिला मञ्चको नेतृत्वमा भव्य तीज समारोह साथै अधिवेशनको भव्य प्रस्तुति।

Address

NIKASHI, BAKSA (BTR), ASSAM-
Gauhati
781372

Alerts

Be the first to know and let us send you an email when G NEWS 24 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to G NEWS 24:

Shortcuts

Share