Chhapiya khabar tv

Chhapiya khabar tv स्थापना:-२०७९/०७/२१
दर्ता:-६७/०७९/८०
पाना नं :-१११४६६८३०

बलिउड अभिनेता धर्मेन्द्र को अन्त्येष्टिमा बलिउडका धेरै सेलिब्रेटीहरू उपस्थित थिए । यस क्रममा त्यहाँ अभिनेताको चर्चित फिल...
24/11/2025

बलिउड अभिनेता धर्मेन्द्र को अन्त्येष्टिमा बलिउडका धेरै सेलिब्रेटीहरू उपस्थित थिए । यस क्रममा त्यहाँ अभिनेताको चर्चित फिल्म ‘शोले’का जय अर्थात् अमिताभ बच्चन पनि थिए । अमिताभ निकै भावुक देखिएका थिए ।

24/11/2025

बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ। ८९ वर्षको उमेरमा उनको निधन भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

22/11/2025

मतदाता नामावली विवरण संकलन सकिएको छ। यस अवधिमा नयाँ रूपमा दर्ता भएका मतदाताको संख्या कुल ८ लाख ३७ हजार ९४ पुगेको छ

नेपाल शीतोरीयो कराँते ईन्डो नेपाल इन्टरनेसनल कराते च्याम्पियनसिप भारत को लखनाउ मा  सहभागी हुन नेपाली टोली पनि प्रस्थान ग...
20/11/2025

नेपाल शीतोरीयो कराँते ईन्डो नेपाल इन्टरनेसनल कराते च्याम्पियनसिप भारत को लखनाउ मा सहभागी हुन नेपाली टोली पनि प्रस्थान गर्दैछ।

खेल यहि मिति २०८२-०८-०६ गते हुने भएको छ।
लुम्बिनी डोजो
डोजो प्रमुख: आशिष कुर्मी

20/11/2025

दुर्गा प्रसाईंको रिहा इको माग गर्दै मिर्मिरे लघुवित्तको वेवसाइट ह्या क !

20/11/2025

प्रधानमन्त्री मोदीको उपस्थितमा नीतीश कुमारले लिए बिहारको मुख्यमन्त्रीको शपथ

19/11/2025
मर्चवारी गाउँपालिका को केंद्र रायपुर बाट परिवर्तन गरि खैरा मा भएको छ।  #मर्चवार  #मर्चवारीमाई  #गाउपलिका  #छपियाखबरटिभी
19/11/2025

मर्चवारी गाउँपालिका को केंद्र रायपुर बाट परिवर्तन गरि खैरा मा भएको छ।
#मर्चवार #मर्चवारीमाई #गाउपलिका #छपियाखबरटिभी

यसरी किर्ते गरेर बनाउन सकिदो रैछ ।
18/11/2025

यसरी किर्ते गरेर बनाउन सकिदो रैछ ।

साउदी अरेबीयाको मदीना नजिकै बस र डिजेल ट्याङ्कर ठोक्किएर दुर्घट्ना हुदा कम्तिमा ४२ भारतीय नागरिकको मृत्यु भएको खबर प्राप...
17/11/2025

साउदी अरेबीयाको मदीना नजिकै बस र डिजेल ट्याङ्कर ठोक्किएर दुर्घट्ना हुदा कम्तिमा ४२ भारतीय नागरिकको मृत्यु भएको खबर प्राप्त भएको छ।

युरोप स्थित ग्रीस मा काम गर्ने श्रमिकको स्वास्थ्य संग खेलवाड,निकै दयनिय, #यूरोपीय  #यूरोप
16/11/2025

युरोप स्थित ग्रीस मा काम गर्ने श्रमिकको स्वास्थ्य संग खेलवाड,निकै दयनिय,
#यूरोपीय #यूरोप

पढाइमा अब्बल, जेहेन्दार एक विद्यार्थी हप्तौँसम्म पनि निराश र दुःखी देखिएपछि शिक्षकले कारण बुझ्न प्रयास गर्नुभयो। तर विद्...
16/11/2025

पढाइमा अब्बल, जेहेन्दार एक विद्यार्थी हप्तौँसम्म पनि निराश र दुःखी देखिएपछि शिक्षकले कारण बुझ्न प्रयास गर्नुभयो। तर विद्यार्थीबाट कुनै प्रतिक्रिया आएन।

त्यसपछि कक्षामा शिक्षकले आफ्ना विद्यार्थीहरूलाई एउटा जोक सुनाउन थाल्नुभयो। जोक सुनेर विद्यार्थीहरू खित्का छोडेर निकै जोडले हाँसे। शिक्षकले त्यही जोक फेरि दोहोर्याएर सुनाउनुभयो। विद्यार्थीहरू कम हाँसे। तेस्रो चोटि पनि उहाँले त्यही जोक सुनाउनुभयो, तर यसपटक कुनै पनि विद्यार्थी हाँसेनन्।

अनि शिक्षकले एउटा घतलाग्दो कुरा भन्नुभयो,
“यदि तिमीहरू एउटै खुसी लिएर बारम्बार हाँस्न सक्दैनौ भने एउटै दुःखलाई सम्झेर बारम्बार किन रुन्छौ? किन निराश हुन्छौ?”

दुःखी विद्यार्थीले पुलुक्क शिक्षकतिर हेरिन्-सायद केही बुझिन्। अनि, मुसुक्क मुस्कुराइन्।

✍️- रविना महर्जन

Address

Gorakhpur
Gorakhpur Airport Area
273001

Telephone

+9779807575257

Website

https://youtube.com/@chhapiyakhabartv?si=SfnaOdB68E_

Alerts

Be the first to know and let us send you an email when Chhapiya khabar tv posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Chhapiya khabar tv:

Share