Namaste Gorubathan

Namaste Gorubathan Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Namaste Gorubathan, News & Media Website, GORUBATAHAN, Gorubathan.
(2)

अन्त्येष्टि कार्य ।
31/07/2026

अन्त्येष्टि कार्य ।

"बधाई एवम् शुभकामना"वरिष्ठ अधिवक्ता योगेश दियालीले सन् २०१७ को जनआन्दोलनका क्रममा कानूनी मुद्दा लागेका धेरै आन्दोलनकारी ...
31/07/2026

"बधाई एवम् शुभकामना"

वरिष्ठ अधिवक्ता योगेश दियालीले सन् २०१७ को जनआन्दोलनका क्रममा कानूनी मुद्दा लागेका धेरै आन्दोलनकारी साथै साधरण मानिसहरूलाई कानूनी सहयोग पुराउँदै आएका थिए , पछिबाट उनी गोर्खा जनमुक्ति मोर्चाका कानुनी सल्लाहकारका रूपमा नियुक्त भई आन्दोलनसँग सम्बन्धित विभिन्न कानुनी मुद्दाहरूमा निष्ठापूर्वक पैरवी गर्दै महत्वपूर्ण योगदान पुर्‍याउनुभएको थियो।
आज उहाँलाई दार्जिलिङ जिल्ला न्यायालयमा पब्लिक प्रोसिक्युटर (PP) को रूपमा नियुक्ति भएकोमा सम्पूर्ण गोर्खा जनमुक्ति मोर्चा परिवारको तर्फबाट हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछौं। न्याय, निष्पक्षता र विधिको शासनलाई सुदृढ बनाउन उहाँको अनुभव, क्षमता र समर्पणले उल्लेखनीय योगदान पुर्‍याओस् भन्ने कामना गर्दछौं।
गोर्खा जनमुक्ति मोर्चा
केन्द्रीय समिति, दार्जीलिङ

31/07/2026

मिरिक एवं संलग्न क्षेत्रका मालवाहक सवारीसाधनका चालकवर्ग, मालिक साथै सर्वसाधारणले भोगिरहेको समस्याहरूको समाधानतर्फ भइरहेको पहलबारे गोर्खा जनमुक्ति मोर्चा, मिरिक महकुमा समिति एवं मिरिक ट्रक ड्राइभर्स एण्ड ओनर्स वेल्फेर एसोसिएसनका प्रतिनिधिहरूले आज दुधिया-रोहिणी भ्रमणको क्रममा राखेका विषयहरू

30/07/2026

४५ नम्बर समष्टि सभासद लाक्पा नाम्गे भाेटिया भाजपामा सामेल भए पछि यसाे भन्छन् ।

30/07/2026

पुरानाे खेला हाँडी फुटाउने ।

30/07/2026

जिटिएको कुर्सीमा बस्छ भन्नेहरूलाई बिमल गुरुङ ले दिए दह्रिलो जवाब !

30/07/2026

पाेख्रेबुङ ग्राम पञ्चायका प्रधान टिकाराम घलेले किन दिए त प्रधानबाट राजिनामा

30/07/2026

#कालेबुङ १ पञ्चायत समिति भाजपाको पक्षमा।सुजा खवास बने पञ्चायत समिति सभापति

30/07/2026

भारतिय गाेर्खा प्रजातान्त्रिक माेर्चा ४४ नम्बर समष्टि महासचिव/ P.R.O बिरन गुरुङ भाजपामा सामेल ।

30/07/2026

भागाेप्रमाे अनि अन्य पार्टीका पुर्व अनि हाल सभासदहरू भाजपामा सामेल ।

Address

GORUBATAHAN
Gorubathan
735231

Telephone

+916295626073

Website

Alerts

Be the first to know and let us send you an email when Namaste Gorubathan posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share