खबर गोरूबथान

खबर गोरूबथान news & media house

09/10/2025

सामाबियोङ चियाबारीको कोलबुङ्गमा पैरों पिडितहरूलाई IGJF ले सहायता प्रदान गरे।

08/10/2025

आगनबाड़ी कर्मीहरूको गुनासो, किन आपदामा पनि आगनबाड़ी केन्द्रहरू खुल्ला छन् ?

दार्जिलिङ जिल्लामा प्राकृतिक आपदाले क्षतीग्रस्त पारेका बेला आपदाको जायजा लिन आईपुगेका केन्द्रीय मन्त्री किरण रिजियू अनि ...
08/10/2025

दार्जिलिङ जिल्लामा प्राकृतिक आपदाले क्षतीग्रस्त पारेका बेला आपदाको जायजा लिन आईपुगेका केन्द्रीय मन्त्री किरण रिजियू अनि गोजमुमो अध्यक्षको भेटले मानिसहरूमा कौतुहलको बिषय बनेको छ।
यस भेटघाटले राजनैतिक माहोललाई गरम नै बनाई दिएको छ।
गोजमुमोको बारम्बार BTR को कुरा अनि २०२६ को बंगाल संविधानसभाको चुनाव,यस भेटघाटले धेरै कुराहरूको अड्कलबाजी मानिसहरूले लगाईरहेका छन्।

सुचना;  गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको शिक्षा विभागले मिति 7 अक्टोबर 2025 मा एक आदेश जारी गरेको छ। यो आदेश अनुसार, भा...
07/10/2025

सुचना;
गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको शिक्षा विभागले मिति 7 अक्टोबर 2025 मा एक आदेश जारी गरेको छ। यो आदेश अनुसार, भारी वर्षा र पहिरोका कारण 4 र 5 अक्टोबर 2025 मा क्षेत्रको सम्पूर्ण यातायात र सम्पर्कमा अवरोध भएकोले सबै शैक्षिक संस्था (सरकारी, अर्धसरकारी, निजी, मिशनरी, प्राथमिकदेखि माध्यमिक विद्यालय, SSKs, MSKs लगायत) 8 देखी 10 अक्टोबर 2025 सम्म बन्द रहनेछ।
शैक्षिक संस्थाहरू 13 अक्टोबर 2025 सोमबारदेखि पुनः खुल्ने व्यवस्था गरिएको छ।

07/10/2025

कालेबुङ जिल्ला पुलिसको आयोजनामा बिभिन्न वर्गहरुमा म्याराथन दौड़ भईरहेछ online Registration भर्नु होला।

भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चा युवा मोर्चा समुहका केन्द्रीय उपाध्यक्ष अनुप गदालले पार्टी साथै पदबाट राजीनामा दिएका छ...
06/10/2025

भारतीय गोर्खा प्रजातन्त्रिक मोर्चा युवा मोर्चा समुहका केन्द्रीय उपाध्यक्ष अनुप गदालले पार्टी साथै पदबाट राजीनामा दिएका छन्।

Exclusive,🔴  मिरिक अप्पर तोक्लान पैरोको चपेटमा परेर गोरूबथानका एक परिवार घाईते। सिलिगुडी खप्रेल र सालबाड़ीका एक एक  ब्या...
05/10/2025

Exclusive,🔴
मिरिक अप्पर तोक्लान पैरोको चपेटमा परेर गोरूबथानका एक परिवार घाईते।
सिलिगुडी खप्रेल र सालबाड़ीका एक एक ब्याक्तिको मृत्यु।

05/10/2025

गोरूबथानबासी दूर्घटनामा परेको जानकारी,,,,,

देवनागरी लिपि कै समकक्षी बनेर हालसम्म पनि प्रचलनमा रहेको यस लिपिको सठिक नाम कमेन्ट बक्समा पठाउँछु होला।
05/10/2025

देवनागरी लिपि कै समकक्षी बनेर हालसम्म पनि प्रचलनमा रहेको यस लिपिको सठिक नाम कमेन्ट बक्समा पठाउँछु होला।

03/10/2025

नेपालको genZ आन्दोलन भित्रका गोप्य संयन्त्र??

बिजया दशमी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।
02/10/2025

बिजया दशमी हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु।

30/09/2025

गोरुबथान क्षेत्रमा King cobra पछि अब Indian Python भेटन् थालियो।

Address

Mission Hill
Gorubathan
735231

Telephone

+917908680931

Website

Alerts

Be the first to know and let us send you an email when खबर गोरूबथान posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to खबर गोरूबथान:

Share