Bimal Bhujel Inventive

Bimal Bhujel Inventive Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bimal Bhujel Inventive, Digital creator, MANGZING, POKHREYBONG GP, Gorubathan.

....यदि तपाईँको लक्ष्य पूरा भएको छैन भने  आफ्नो Routine परिवर्तन गर्नुहोस् Principle होइन.....
14/05/2025

....यदि तपाईँको लक्ष्य पूरा भएको छैन भने आफ्नो Routine परिवर्तन गर्नुहोस् Principle होइन.....

Little Hero...❤️❤️❤️
14/05/2025

Little Hero...❤️❤️❤️

Pokhriabong HS School is going to start the Provisional classes for CLASS-XI from 8th April 2025 onwards....eligible stu...
04/04/2025

Pokhriabong HS School is going to start the Provisional classes for CLASS-XI from 8th April 2025 onwards....eligible students are requested to enroll as early as possible....

09/02/2025

यस बर्षको माध्यमिक परीक्षामा सहभागी हुने सबै बिद्यार्थीवर्गलाई असल परीक्षा लेख्न अग्रिम शुभकामना। तिनीहरूले आजसम्म अध्ययन गरेका बिषयहरु प्रस्तुत गर्ने यही समय हो।Best of luck.

ADMISSION OPEN FOR NEW SESSION 2025-26 IN POKHRIABONG H.S. SCHOOL.....
19/01/2025

ADMISSION OPEN FOR NEW SESSION 2025-26 IN POKHRIABONG H.S. SCHOOL.....

पोख्रेबुग्ङ उच्च माध्यमिक विद्यालयमा आयोजित स्कूल फेयर मिति: [16/12/2024]स्थान: [ पोख्रेबुग्ङ उच्च माध्यमिक विद्यालय, लो...
16/12/2024

पोख्रेबुग्ङ उच्च माध्यमिक विद्यालयमा आयोजित स्कूल फेयर

मिति: [16/12/2024]
स्थान: [ पोख्रेबुग्ङ उच्च माध्यमिक विद्यालय, लोवर मांगजिंग,
पोख्रेबुग्ङ ग्राम पंचायत]
आयोजक: [ पोख्रेबुग्ङ उच्च माध्यमिक विद्यालय ]

पोख्रेबुग्ङ उच्च माध्यमिक विद्यालयद्वारा आयोजित दुई दिवसीय विद्यालय मेला आज मिति: 16.12.2024 मा पहिलो दिनको कार्यक्रम विद्यालयको परिसरमा सम्पन्न भयो भने भोलि मिति - 17.12.2024 मा दोस्रो कार्यक्रम हुनेछ। आजको कार्यक्रम ठूलो सफलताका साथ सम्पन्न भएको थियो, जहाँ विद्यार्थी, अभिभावक र आगन्तुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रम बिहान 10 बजे एक आकर्षक उद्घाटन समारोहसँग शुरू भयो। विद्यालयका प्रधानाध्यापक श्री प्रवीण घिसिङ ज्यूको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशेष अतिथिको रुपमा Kalimpong Science Centre, Education Assistant श्री हेमन्त थापा अनि अन्य प्रतिनिधि टोली उपस्थित थिए भने सिलीगुड़ी पश्चिम बंगा विज्ञान मंच PBVM बाट सचिव देबाशीष भट्टाचार्य, सह सचिव अभिजीत सरकार उपस्थित थिए अन्य अतिथिहरूमा ग्राम पंचायत प्रधान श्री टीकाराम घले, गोरुबथान माध्यमिक विद्यालयका सह शिक्षक श्री प्रीतम चामलिङ्ग, अन्य आमंत्रित अतिथिगण लगायत विद्यालयका शिक्षक-शिक्षिकावर्गको तमाम उपस्थित रहेको थियो।
विद्यालयका सह प्रधानाध्यापक श्री विनोद छेत्री अनि सह शिक्षक श्री विमल भुजेल द्वारा क्रमैले दिवसीय कार्यक्रमको सञ्चालन गरियो भने मेलामा विभिन्न स्टलहरू राखिएका थिए, जसमा खाना, खेलाहरु जस्तै Circle Throwing on the numbers, Circle Throwing on the bottles, Glass Breaking, Hit the Ball and enter into the Circle of Tier आदि खेलका स्टलहरू राखियो, त्यसैगरी विद्यालयका शिक्षक-शिक्षिकाहरू लगायत Kalimpong Science Centre अनि निमंत्रण गरिएको अन्य विद्यालयहरू द्वारा विभिन्न हस्तकला साथै मोडेलका सामग्रीहरू समावेश गरि (Exhibition) प्रदर्शनी गरिएको थियो। खाना स्टल अनि Exhibition Centre मुख्य आकर्षण बन्यो। आमन्त्रित विद्यालयहरू क्रमैले Children's Home Nursery School छोटा मांगजिंग, Pano Gyabo Achok School लुङ्गश्येल, दोरिंग अनि Yellow Stone Nursery School अपर मांगजिंग द्वारा नृत्यहरू साथै नाटकका विशेष प्रस्तुतीले उपस्थित सबैलाई मोहित बनाए। कार्यक्रममा सम्पूर्ण सहभागी विद्यालयहरूलाई पोख्रेबुग्ङ उच्च माध्यमिक विद्यालयको तर्फबाट स्मारक स्वरूप चिह्न प्रदान गरियो भने पोख्रेबुग्ङ उच्च माध्यमिक विद्यालयले मासिक रुपमा आयोजना गरिएको CCA को विजय सदनका प्रतियोगि विद्यार्थीहरूलाई पारितोषिक वितरण पनि गरियो।
आजका दिवसीय कार्यक्रम बेलुकी 4 बजे आयोजक समितिद्वारा समापन गरियो। विद्यालयको मेलाले मनोरञ्जनमात्रै होइन, विद्यालय समुदायभित्रको सम्बन्ध सुदृढ गर्न महत्वपूर्ण योगदान दिएको छ।

'अन्तर सदन हाजिरी जवाफ प्रतियोगिता-2024'आज मिति: 28/10/2024, सोमवारको दिन स्थानीय पोख्रेबुग्ङ उच्चतर माध्यमिक विद्यालयमा...
28/10/2024

'अन्तर सदन हाजिरी जवाफ प्रतियोगिता-2024'

आज मिति: 28/10/2024, सोमवारको दिन स्थानीय पोख्रेबुग्ङ उच्चतर माध्यमिक विद्यालयमा .....'अन्तर सदन हाजिरी जवाफ प्रतियोगिता'..... कार्यक्रम विद्यालयका प्रधानाध्यापक श्री प्रविन घिसिङ ज्युको अध्यक्षता सम्पन्न भयो। यस कार्यक्रमलाई सफल बनाउन कार्यक्रम संयोजक विद्यालयका सह शिक्षक विमल भुजेल द्वारा सञ्चालन गरियो भने कार्यक्रम संयोजिका शिक्षिका श्री करुणा छेत्री द्वारा स्वागत सम्भाषण राखियो। विद्यालयका चार सदनहरू.... 1. रसिक सदन 2. मल्ल सदन
3. गिरी सदन अनि 4. डम्बर सदन गरेर एक सदन बाट चार-चार जना प्रतियोगी गरी जम्मा 16 प्रतियोगीहरूले यस प्रतिस्पर्धामा भाग लिएका थिए। विभिन्न चरणका प्रश्नहरू प्रतियोगी नानीहरूमा सोध्यो...
जस्तै 1. General Round
2. Passing Round
3. Pamphlet Round
4. Rapid Round अनि
5. Audio-Visual Round

Audio-Visual Round मा नानीहरूको निकै रुचि देखियो भने समग्रमा नानीहरूले प्राय प्रश्नहरूका उत्तर दिए। कार्यक्रममा धेरै लामो प्रतिस्पर्धा भए पश्चात गिरी सदन प्रथम बने भने मल्ल सदन दोस्रो भएका छन्। यसरीनै अन्तमा विद्यालयका प्रधानाध्यापक द्वारा आजको...अन्तर सदन हाजिरी जवाफ प्रतियोगिता... को परिणाम घोषणा गर्नुको साथ साथै आफ्नो कतिपय ज्ञानवर्धक कुराहरू विद्यार्थीहरुमाझ साझा गर्दै कार्यक्रमको समापन गरियो। 🙏🙏🙏

Team of Pokhriabong Higher Secondary School in Platinum Jubilee of Bagrakote Higher Secondary School....PHSS - 01Jaldhak...
29/08/2024

Team of Pokhriabong Higher Secondary School in Platinum Jubilee of Bagrakote Higher Secondary School....
PHSS - 01
Jaldhaka HSS - 01
Lost the game in Penalty Shoot Out.......
Anyway...get relaxed boys....Participation is the most...

78TH INDEPENDENCE DAY CELEBRATION AT POKHRIABONG HIGHER SECONDARY SCHOOL.......
15/08/2024

78TH INDEPENDENCE DAY CELEBRATION AT POKHRIABONG HIGHER SECONDARY SCHOOL.......

Address

MANGZING, POKHREYBONG GP
Gorubathan

Telephone

+919733168100

Website

Alerts

Be the first to know and let us send you an email when Bimal Bhujel Inventive posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Bimal Bhujel Inventive:

Share