Rajesh Bohara

Rajesh Bohara यो पेजमा हजुरहरु लाई स्वागत छ l

18/05/2026

चाएको सबैकुरा त नपाउला तर पाएको तिमीलाई कहिले गुमाउन नपरोस्...!”❤️

15/05/2026

“कसैको मन जित्न ठूलो कुरा चाहिँदैन,
एउटा सानो फूल र साँचो भावना काफी हुन्छ। 🌹”

14/05/2026

भरोसा गर्न सिकाएको तिमीले, टुट्न सिकायौ पनि तिमीले...

म पूर्ण थिएँ, तिमी आएपछि अधुरो भएँ।

आज पनि तिमी सम्झिन्छु, तर अब विश्वास गर्दिन।

किनकि माया भन्दा, चोट गहिरो रहयो

12/05/2026

*गलत मान्छेसग कहिले बदला नलिनु किनकि बिग्रेको फल आफै कुहिएर झर्छ्😊*

10/05/2026

*आफ्नो बाटो आफैँ बनाउन सिक, भीड त सधैं सजिलो बाटोतिर लाग्छ।❤️*

10/05/2026

- *आँखा बन्द गरेर हिँड्दा पनि ठेस नलाग्ने बाटो मिलोस तिमीलाई...आमा !!❤️🙏*

Address

Gurgaon Sector 14

Alerts

Be the first to know and let us send you an email when Rajesh Bohara posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share