Chautari Media HD

Chautari Media HD Chautari Media HD is one of the trusted and popular online news Company of Nepal. Running By Chautari Media. Ph- 015924999
(3)

15/08/2026

उमेरकै कारण राजेस हमालको प्रेमिका बन्न सकिन - लुनिभा तुलाधर

14/08/2026

निखिल उप्रेती भन्दा म धेरै भाइरल छुँ - जय किसन बस्नेत

फिल्म निर्माणमा होमिए पल शाह , 'यानीमाया'को छायांकन सुरुनायक पल शाहको निर्माणमा तयार हुन लागेको फिल्म ‘यानीमाया’को आजबाट...
14/08/2026

फिल्म निर्माणमा होमिए पल शाह , 'यानीमाया'को छायांकन सुरु

नायक पल शाहको निर्माणमा तयार हुन लागेको फिल्म ‘यानीमाया’को आजबाट छायांकन सुरु गरिएको छ । ३५ दिनसम्म यो फिल्मको छायांकन हुने निर्माणपक्षले बताएको छ ।

गागलफेदीको फिल्म स्टुडियोबाट सुरु भएको छायांकन अगाडि शुभसाइत समारोह आयोजना गरिएको थियो । फिल्मको टिमले पूजा गर्दै शुभसाइत गरेको हो ।

ओम प्रतिकको लेखन तथा निर्देशनमा तयार हुने यो फिल्ममा पल शाह, अञ्जना मगर, शिशिर वाङ्देल, गजित बिष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी, नारायणी खत्री लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

फिल्ममा शान्न अधिकारी र मोनिका भण्डारी बाल कलाकारहरुको रुपमा छन् । चन्द्र ज्योती आले र पल शाहको लगानीमा तयार हुन लागेको यो फिल्ममा नवराज उप्रेतीको डीओपी, कुमार महर्जनको एक्सन, गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन, भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ ।

विशाल कार्कीको निर्माण व्यवस्थापन रहने फिल्ममा रेनिश फागोको कलर सम्पादन, राजु लामा र सञ्जु ढकालको मेकअप तथा हेयर, आशिष पौडेलको पोशाक डिजाइन रहनेछ ।

सामाजिक प्रेमकथामा निर्माण हुन लागेको यो फिल्मलाई फागुनको ७ गतेबाट रिलिज गर्ने घोषणा समेत निर्माणपक्षले गरेको छ । फिल्मको छायांकन काठमाडौंमा १० दिन गरिनेछ । त्यसपछि यसको निर्माण टिम पर्वत प्रस्थान गर्नेछ ।

नायक पल शाहले फिल्म निर्माणमा लाग्दा छुट्टै अनुभुती भएको भन्दै एउटा उत्कृष्ट फिल्म दर्शकमाझ पस्कने बताए ।

13/08/2026

श्रीमती एलिजा गौतमलाई अगाडि राखेर ऋषि धमलाको नयाँ घोषणा , अब विश्वव्यापी घुम्ने

13/08/2026

सनिशासँगको इन्गेजमेन्टपछि मख्ख प्रदिप , शुभविवाहको बारेमा के भन्छन् ?

13/08/2026

शुभ विवाहको कार्यक्रमपछि के भन्छन् प्रदीप र सनिशा ?

13/08/2026

प्रदिप खड्का र सनिशा भट्टराईको भव्य इन्गेजमेन्ट , शुभविवाहका लागि जुर्यो साइत

अभिनेता प्रदिप खडका र नायिका सनिशा भट्टराईको भव्य इन्गेजमेन्ट , शुभ बिबाह कहिले ? तस्बिरहरू / चौतारी मिडिया / महेन्द्र क...
13/08/2026

अभिनेता प्रदिप खडका र नायिका सनिशा भट्टराईको भव्य इन्गेजमेन्ट , शुभ बिबाह कहिले ?

तस्बिरहरू / चौतारी मिडिया / महेन्द्र क्षेत्री

12/08/2026

१२ गाउँ अगाडिपनि धेरै राम्रो फिल्ममा अफर आएको थियो , अहिले अक्षरामा काम गर्न पाउँदा खुसी छुँ - नायिका न्यान्सी खड्का

12/08/2026

पूजा शर्मासँगै 'हली' फिल्म हेर्न पुगे सांसद खगेन्द्र सुनार , भने यस्तो फिल्म सुदूरपश्चिमका गाउँ गाउँमा देखाउनुपर्छ

Address

Harayana Gurugram
Gurugram
122002

Alerts

Be the first to know and let us send you an email when Chautari Media HD posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share