
29/12/2023
सप्तरीको पत्रकारहरु मालिकहरुको बेथिति विरुद्ध किन जान चाहदैनन् ।
बर्षाै देखि भारतीय नारिक बनेर नेपाली राजनीतिमा प्रभाव पारिरहेका मालिकको समाचार आज एक साहसिक पत्रकारले लेखेको छ ।समाचार लेख्ने पत्रकार अजय अनुरागी र ललिता साहलाई सलाम । जनतलाई अप्रत्यक्ष रुपमा शोषण गरिरहेका सप्तरीका बोदे बरसाईन निबासी मृगेन्द्र कुमार सिंह यादब भारतीय नागरिक रहेको स्वीकारेका छ्न । यस्तालाई नेपाल सरकारले कानुनी दायरामा ल्याउन जरुरी छ ।