Ramnarayan Mehta

मृत्युलाई जितेका यात्री रमेश विश्वास कुमार भन्छन्, "म विमानबाट हाम फालेको होइन तर सिट सहित विमानबाट बाहिर निस्किएँ। उडान...
13/06/2025

मृत्युलाई जितेका यात्री रमेश विश्वास कुमार भन्छन्, "म विमानबाट हाम फालेको होइन तर सिट सहित विमानबाट बाहिर निस्किएँ। उडानको ३० सेकेन्ड पछि, ठूलो आवाज आयो र त्यसपछि विमान दुर्घटनाग्रस्त भयो। यो सबै धेरै छिटो भयो। दुर्घटना पछि जब म होशमा आएँ, मैले मेरो वरिपरि मृत शरीरहरू देखेँ। म डराएँ। म उठेर दौडें। विमानका टुक्राहरू मेरो वरिपरि छरिएका थिए। कसैले मलाई समातेर एम्बुलेन्समा राख्यो र अस्पताल लग्यो। "

19/04/2025

शिक्षकको चेतावनी : कुर्सिमा बस्नेहरुलाई ८४ को चुनावमा जवाफ फर्काउछौँ

19/04/2025
डीजेल र पेट्रोलको मुल्य घट्यो
15/03/2025

डीजेल र पेट्रोलको मुल्य घट्यो

गणतन्त्र बादी हरु सक्किने कि सच्चिने, होइन अब इनिहरु लाई सच्चिने मौका पनि दिनु हुदैन ,, अत्ति भयो अत्त्याचार गरिसके जन्त...
09/03/2025

गणतन्त्र बादी हरु सक्किने कि सच्चिने, होइन अब इनिहरु लाई सच्चिने मौका पनि दिनु हुदैन ,, अत्ति भयो अत्त्याचार गरिसके जन्ताको अबाज ! #जयनेपाल #जयदेश #जयश्रीराम 🙏❤️

09/03/2025

गणतन्त्र बादी हरु सक्किने कि सच्चिने, होइन अब इनिहरु लाई सच्चिने मौका पनि दिनु हुदैन ,, अत्ति भयो अत्त्याचार गरिसके जन्ताको अबाज ,, #जयनेपाल #जयदेश #जयश्रीराम 🙏❤️

11/01/2025

जति ठुलो शक्ति सालि राष्ट भयेपनि ।प्रकिर्ति जतित न सकिदो रैछनि आखिर।धन सम्पति केका लागि थुपार्छाऊ हो।

23/09/2024

खतरनाक हुन्छ ...
सपना देखाएर बेपत्ता हुने मान्छे खतरनाक हुन्छ !
हात समाएर खुट्टा तान्ने मान्छे खतरनाक हुन्छ !
मसँग आऊ भनेर
एक्लै हिंड्ने मान्छे खतरनाक हुन्छ !
तिमीलाई चिन्ने मान्छे तिम्रो लागि सबभन्दा खतरनाक हुन्छ !
#मौनआवाज 🌸

25/08/2024

विराटनगरमा निकालिन लागिएको ५६ औं संस्करणको राधाकृष्ण रथयात्राको तयारी अन्तिम चरणमा 🙏🙏
Aajako Update @शीर्ष प्रशंसकहरू

हाम्रो छिमेकी अर्थात मित्र राष्ट्र भारतले ७८ औँ स्वतन्त्र दिवसको अवसरमा नेपाललाई दियो ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार ...
15/08/2024

हाम्रो छिमेकी अर्थात मित्र राष्ट्र भारतले ७८ औँ स्वतन्त्र दिवसको अवसरमा नेपाललाई दियो ६६ स्कुल बस र ३५ एम्बुलेन्स उपहार ।

21/07/2024

विराटनगरका सडकमा खुल्ला छाडिने पशु चौपायका कारण दुर्घटनाको जोखिम बढेको छ । महानगरपालिकाले विभिन्न समयमा पशु जफत गरेर घरधनीलाई सम्झाउँदा पनि सडकमा नियमित जसो पशुचौपाय ओहोर दोहोर गरिरहेका हुन्छन् । यस विषयमा महानगरपालिका र सम्बन्धित पशुधनिले ध्यान दिन आवश्यक छ ।

21/07/2024

आज गुरुपुर्णिामा र ब्यास जयन्ती मनाइदै ।

Address

Gurugram

Alerts

Be the first to know and let us send you an email when Ramnarayan Mehta posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Ramnarayan Mehta:

Share