सबिना बूनु तिम्री कान्छी

  • Home
  • India
  • Gurugram
  • सबिना बूनु तिम्री कान्छी

सबिना बूनु तिम्री कान्छी This page wants to eliminate female. crime, such as any type of violence is believed to have you all

नमस्कार यहाहरूलाई नारी विशेषको यस सुन्दर चौतारीमा आदरणीय
दाजु भाई,दीदी बहीनी, लेखक, पाठक र-सज्जनहरुलाइ
हार्दिक स्वागत गर्दछौ| भन्छन नी, संसार त सुन्दर छ,
बस यसलाई हेर्नेहरूको नजरमा परक पर्छ,
यो पेज एक-नितान्त भीन्न कीसमको
चौतारी हो, जसमा सुन्दर
साहीत्यीक शब्दहरु द्वारा ऩारीमाथी भईरहेका हत्या हिन्शा र
बलात्कार जस्ता अपराधलाई वहीष्कार गरी जरै देखी मेट्ने स्वत्न्त्र अपील गरि, स्पन्दनमा सदा स

दा-भावको कोमल अन्तरक्रिया गर्ने प्रयास हो हाम्रो । झट्ट नाम सुन्दा केवल नारीको प्रतिछायाँ मात्र पो हो कि भन्ने भ्रम नहोस, कृपया: यो पेज नारी=पुरुष सबैको लागि
जनचेतनाको पात्र मात्र हो ।समयको यहीं फट्को संगै
अब नारीहरुले संकुचित घेराबाट त्यो अँधेरो घुम्टो हटाइ बिना
कुनै डर-त्रास आफ्नो साहसिकता, कला, प्रतिभा र अधिकारलाई
निर्धक्क भै देखाउन अघि बड्नुहोश, हाम्रा हजुर आमा र आमाहरु जुन निरङ्कुश, निस्सासिँदो, साँगुरो गोरेटो बाटो गुज्रिए समयको परिबर्तले त्यो पेच्कस्लाई केहि खुकुलो बनाए नि फालिसकेको छैन, यस्ता साँगुरा संकुचनहरुलाई हामीले जरै बाट उखाली घाममा सुकाउनुछ र नारी-पुरुष समान हुन एक-रथका दुई पांग्रा, एक-सिक्काका दुई पाटा भई आनुहोस हामी संघर्षको यस रथलाई मिलेर तानौ, आफ्नो अधिकार उपयोग सहि रुपमा उपयोग गरौँ । पुरुष भन्दा नारीहरु कुनै कुरामा कम्जोर छैनन् ,
कन्जोर छ त त्यो हाम्रो होच्याउने मनोबल परम्परा । चुला चौकामा डाडु, पन्यु चलाउने हातहरुले देश पनि चलाउन सक्छन्!!
मेरो युट्युव च्यानलमा पनी जोडीदै गर्नुस है https://youtube.com/?si=5uZj1pfPIWj0S04a

28/10/2025

गुँड मर्निङ साथीहरु नमस्ते ढोग दिया🙏🏻💋तपाईंलाई मेरो फोटो मनपरे एक🙈😍 कमेन्ट ठोकदिया.......See More

17/10/2025

श्रीमान ले श्रीमती को सबै कुरा देख्ने गर्छ "❤🙈 तर एउटा कुरा मात्र देख्न🤫😱😍 पाउदैन के होला ?..See More

17/10/2025

सफल भएपछि सुनाउला🙈💖एकपटक फुल्नको लागि कति पटक भाचिएको छु र🥺❤️ कतिजनाले मलाई...See More

17/10/2025

सम्पूर्ण साथीहरूलाई नमस्ते🙏🏻 ढोगदीया भन्न चाहन्छु😍 मेरो मनपरे एक लाइक ठोक दिया पनि भन्न चाहन्छु...See More

16/10/2025

#जिन्दगी जिउछु म सान मा त्यसैले त दुश्मन जल्छन मेरो नाम मा 🤘😍❣️ जल्नेहरू लाई मट्टितेलको उपहार...See More

14/10/2025

शरीर सुन्दर भएको मान्छेले तपाई लाई
केही रात खुशी दिन सक्छ
तर मनको सुन्दर मान्छेले तपाई लाई
जिन्दगी भरि खुसी दिनेछ।
👩‍❤️‍👨💋😍❤️💘
तिम्री सानी Timri Sani 🥰

06/10/2025

शरीर सुन्दर भएको मान्छेले तपाई लाई
केही रात खुशी दिन सक्छ
तर मनको सुन्दर मान्छेले तपाई लाई
जिन्दगी भरि खुसी दिनेछ।
👩‍❤️‍👨💋😍❤️💘🙈💓
सम्पूर्ण साथीहरूलाई नमस्ते🙏🏻 ढोगदीया
भन्न चाहन्छु😍 फोटो मनपरे एक लाइक
कमेन्ट ठोक दिया पनि भन्न चाहन्छु...🙈❤️
दुई मूटु एक धड़कन 𝕷ó𝙫ë 𝘡õñé 😍👩‍❤️‍👨
👌 #मनपरे_लाईक_शेयर_गर्नुस







❤️😍

06/10/2025

मेरो थुतु😍नोमा चुप्पा खानेले मुतु🙈💋नोमा पक्कै खान्छ 😋❣️नखाए कसरी😍🤔 थुतुनो जोताउने.......See More

02/10/2025

आखाले त हजारौलाइ मन पराउछ्न
मनले लाखौलाइ रोज्छ्न तर यो मूटू माँ
एउटै मान्छे बसेको हुन्छ जुन मान्छे
मेरो लागि तिमी हौ माया 😘😘
❤️😍💓 ❤️😍

Address

Sector 39 Jharsa Village Near Lal Kuan
Gurugram
122002

Alerts

Be the first to know and let us send you an email when सबिना बूनु तिम्री कान्छी posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to सबिना बूनु तिम्री कान्छी:

Share