PPN Digital

PPN Digital Welcome to Plus Point Network (PPN) Digital Channel, your trusted source for timely and reliable news coverage.

01/09/2025

एकजना योग्य नेतृत्व टिकट पाउनुबाट बञ्चित हुँदा समर्थकहरूको प्रतिवाद। राजु ढकालले लामो समयदेखि युपिपिएल दलको लागि निष्ठापुर्वक द्वायित्व निभाएका थिए तर आज उनी बञ्चित भए।

UPPL दलले टिकट दिने पुर्ण सम्भावना रहेका प्रमोद बडो नेतृत्वको सरकारका OSD राजु ढकाल पार्टीको टिकट पाउनुबाट बञ्चित भएका छ...
01/09/2025

UPPL दलले टिकट दिने पुर्ण सम्भावना रहेका प्रमोद बडो नेतृत्वको सरकारका OSD राजु ढकाल पार्टीको टिकट पाउनुबाट बञ्चित भएका छन्। तुरुन्तै UPPL दलको सदस्यताबाट राजीनामा ढकालको। यस्ले प्रमोद बडोलाई ठुलो क्षति पुर्याउने सम्बभना बोकेकोछ।

30/08/2025

तामूलपुर जिल्लाको सुवागपुरमा असम गोर्खा सम्मेलन महिला प्रकोष्ठको उद्योगमा प्रथम राज्यस्तरीय रमाइलो हरितालिका तीज समारोह उदजापन

29/08/2025

आजबाट SPM IAS ACADEMY मा आनुष्ठानिकरूपमा Super -10 मा छनौट भएका विद्यार्थीहरूको निशुल्क APSC प्रशिक्षणको सुभारम्भ।

27/08/2025

आग्सु खौराङ आञ्चलिक समितिको उद्योगमा ११ औँ शहीद मेजर दुर्गा मल्ल फुटबल प्रतियोगिता–२०२५ को अन्तिम खेल सोमबार मोहनपुर खेल मैदानमा भव्यताको साथ सम्पन्न।

आग्सु बिहाली महाविद्यालय इकाईको नवनियुक्त सभापतिको रूपमा युवराज क्षत्री र मूल सचिवको पदमा वितुपन सोनारलाई द्वायित्व प्रद...
26/08/2025

आग्सु बिहाली महाविद्यालय इकाईको नवनियुक्त सभापतिको रूपमा युवराज क्षत्री र मूल सचिवको पदमा वितुपन सोनारलाई द्वायित्व प्रदान गरिएको छ।

ইটানগৰৰ চিম্পু শ্বাটাৰডে মাৰ্কেটৰ সমীপত ভয়ংকৰ পথ দুৰ্ঘটনা, গহপুৰৰ যুৱক থিতাতেই নিহতইটানগৰৰ পৰা ঘৰলৈ ঘূৰি অহা অৱস্থাত দেও...
25/08/2025

ইটানগৰৰ চিম্পু শ্বাটাৰডে মাৰ্কেটৰ সমীপত ভয়ংকৰ পথ দুৰ্ঘটনা, গহপুৰৰ যুৱক থিতাতেই নিহত

ইটানগৰৰ পৰা ঘৰলৈ ঘূৰি অহা অৱস্থাত দেওবাৰৰ নিশা প্ৰায় ৯.৩০ বজাত চিম্পু শ্বাটাৰডে মাৰ্কেটৰ সমীপত সংঘটিত ভয়ংকৰ পথ দুৰ্ঘটনাত গহপুৰ আৰিভাঙাৰ যুৱক শংকৰ বোহোৰাৰ মৃত্যু হোৱা বুলি জানিব পৰা গৈছে।

প্ৰত্যক্ষদৰ্শী আৰু পৰিয়ালৰ লোকে জনোৱা মতে, ভুল পথৰে আহি টাটা ইয়োধা পিক-আপ (নং AR01R/8064) গাড়ীয়ে শংকৰ বোহোৰাই চলাই অনা বাইকত খুন্দা দিয়াৰ কাৰণে তৎক্ষণাৎ ঘটনাস্থলিত মৃত্যু হয়।

ইতিমধ্যে মৃত যুৱকজনৰ পৰিয়ালৰ লোকে উক্ত গাড়ীৰ বিৰুদ্ধে আৰক্ষী থানাত গোচৰ ৰুজু কৰাৰ লগতে ঘটনাটোৰ সম্পূৰ্ণ তদন্ত কৰি ন্যায়িক ব্যৱস্থা গ্ৰহণ কৰিবলৈ দাবী জনাইছে।

25/08/2025

संसद भवन अघि शहिद मेजर दुर्गा मल्लको शालिक कस्ले अनावरण गरेको थियो!

25/08/2025

२०२५-२०२६ वर्षका लागि आग्सु गौहाटी विश्वविद्यालय इकाईको नयाँ समिति गठन।

25/08/2025

_आग्सुलाई लिएर राजनीति गर्नेहरूलाई उदालगुडी आञ्चलिक सभापति सुरज छेत्रीको कडा चेतावनी।

__छेत्रीले ‘प्रो–गभर्मेन्ट’ भन्दै गाउँ–गाउँमा पस्ने नेताहरुलाई खुल्ला चेतावनी दिएका छन्।

__आमजुली र कुण्डरबिलको माटाको नोटिस सम्बन्धी समाधानका विषयमा के भने? सभापति सुरज छेत्रीले।

२०२५-२०२६ वर्षका लागि आग्सु गौहाटी विश्वविद्यालय इकाईको नयाँ समिति गठन।
25/08/2025

२०२५-२०२६ वर्षका लागि आग्सु गौहाटी विश्वविद्यालय इकाईको नयाँ समिति गठन।

25/08/2025

Address

Guwahati

Opening Hours

Monday 10am - 7pm
Tuesday 10am - 7pm
Wednesday 10am - 7pm
Thursday 10am - 7pm
Friday 10am - 7pm
Saturday 10am - 7pm
Sunday 12am - 5pm

Telephone

+918812015518

Website

Alerts

Be the first to know and let us send you an email when PPN Digital posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to PPN Digital:

Share