Parash Basnet

Parash Basnet Pranam Everyone
(1)

15/04/2026

त्यो दिनको गन्तव्य राहुल थापाको विवाह थियो 💐

04/04/2026

A peaceful moment in the middle of chaos

28/03/2026
11/03/2026

प्रिय भाइ Apar, जीवनको नयाँ यात्राको लागि धेरै धेरै बधाई। तपाईंहरू दुवैको वैवाहिक जीवन माया, विश्वास र खुशीले सधैं भरिरहोस्। 💖

27/02/2026

Today, our morning assembly was filled with the fragrance of a very beautiful speech delivered by Mis. Salina Chettri, one of the students of Govt. Sr. Sec. School, Hee Yangthang. Unfortunately, I was not able to capture the entire speech. It was about expressing gratitude to our Honorable Chief Minister, Prem Singh Tamang, on behalf of the Khash community. I was truly surprised to learn that a student chose such a meaningful topic to speak on. The way she delivered her speech was truly beautiful and touching.

प्रिय भाइ किरण,तपाईंका आदरणीय बुबाको दुःखद निधनको खबरले अत्यन्तै मर्माहत बनाएको छ। म यस कठिन घडीमा शारीरिक रूपमा तपाईंबा...
01/02/2026

प्रिय भाइ किरण,
तपाईंका आदरणीय बुबाको दुःखद निधनको खबरले अत्यन्तै मर्माहत बनाएको छ। म यस कठिन घडीमा शारीरिक रूपमा तपाईंबाट टाढा भए पनि मेरो मन, प्रार्थना र साथ सधैं तपाईं र परिवारसँगै छ। यस अपूरणीय क्षतिमा तपाईं र सम्पूर्ण परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछु। ईश्वरले तपाईंहरूलाई धैर्य, शक्ति र साहस प्रदान गरून्। तपाईंका बुबाको आत्माले चिरशान्ति पाओस् 🤍🙏

24/01/2026

Congratulations Hysss & best wishes for your upcoming matches

Address

Hee Yangtgang
Gyalshing
737113

Website

Alerts

Be the first to know and let us send you an email when Parash Basnet posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share