The Press Club of West Sikkim

The Press Club of West Sikkim An association of like minded people following journalism in a humble way.

प्रेस बिज्ञाप्ति पत्रकारले प्रश्न सोध्न पाउनु पर्छ, कुनै कानुन ले छेक-थुन गरेको छैन lपत्रकार माथी टिका-टिप्पणीको घोर-भर्...
22/02/2025

प्रेस बिज्ञाप्ति
पत्रकारले प्रश्न सोध्न पाउनु पर्छ, कुनै कानुन ले छेक-थुन गरेको छैन l
पत्रकार माथी टिका-टिप्पणीको घोर-भर्त्सना l

भाषणमा मात्र पत्रकारिता प्रजातन्त्रको चौथो स्तम्भ हो भनेर हुदैन l सत्तारुड होस् वा बिपक्ष व्यवहारिक रुपमा यसलाई मानेको हुनुपर्छ l हिजो एकजना पत्रकारले सोधेको प्रश्नको जवाफले बिपक्षमा रहेको क्यापको माहोल निकै तातेको देखियो र आफ्नो पार्टी माथी लागेको दाग मेटाउन सदर थाना पुगेर नारा-बाजी गर्दै पत्रकार लाई पनि गाली गरेको देखियो जो निन्दनीय छ र हामी पश्चिम सिक्किम पत्रकार संघ यसको घोर भर्त्सना गर्दा छौ l

पत्रकारले प्रश्न सोध्नु पाउनु पर्छ l रमफुमा पनि पत्रकारले प्रश्न सोधेको हो, जवाफ स्यामसन को हो,बयान स्यामसन को हो l
यहाँ पत्रकारले आफ्नो धर्म निभाएको हो l

सिक्किममे सबै समुदायले, स्यामसनले किन विडियो बनायो, यसको पछाडी कसको हात छ जान्न चाहन्छ l
र सजाय पनि पाएको हेर्न चाहन्छ l
यसैले दोषीलाई सजाय दिलाउनुको निम्ति पुलिस प्रशासन अनि न्यायिक मामिला देखी लिएर पत्रकारहरुको पनि ठुलो भूमिका हुने गर्दछ,
यसर्थ हाम्रो एक पत्रकार साथीले पनि त्यहि भूमिका निर्वाह गरेको हो र आफ्नो धर्म निभाएको हो l

हामी हाम्रो साथी पत्रकारको साथमा छौ l

(1) प्रतिमा राई
अध्यक्ष
P. C. W. S
(2) बुद्ध राई ( गिडीयोन चामलिंग )
उप-अध्यक्ष
P. C. W. S
7586990054

"A Star Among Us: Mrs. Pratima Rai Receives Commendable Award"On January 8, 2024, the Cherry Grand Award 2024 ceremony w...
08/01/2025

"A Star Among Us: Mrs. Pratima Rai Receives Commendable Award"

On January 8, 2024, the Cherry Grand Award 2024 ceremony was successfully held at Cherry Grand, Gyalshing. The event was jointly organized under the banner of Cherry grand Gyalshing,the International Human Rights Council, Kanchanjunga Motorcycle Club Yuksom, and Naya Sooch Naya Bichar Legship.

The occasion was graced by the presence of Minister Bhim Hang Limboo, Press Secretary Yougen Tamang, and other special guests.

This award function marked its 2nd edition, during which eight individuals were selected and honored with the Award of Excellence and the Commendable Award. Among them, the President of PCWS, Mrs. Pratima Rai, was also recognized and honored with the Commendable Award.

Sikkim General Election 2024bSchedule.
16/03/2024

Sikkim General Election 2024bSchedule.

पश्चिम सिक्किम पत्रकार संघका पत्रकारहरु सम्मानित lगेजिंग 6/3/2024   नयाँ सोंच नयाँ विचार गैर सरकारी संस्था द्वारा लेगशेप...
06/03/2024

पश्चिम सिक्किम पत्रकार संघका पत्रकारहरु सम्मानित l

गेजिंग 6/3/2024
नयाँ सोंच नयाँ विचार गैर सरकारी संस्था द्वारा लेगशेप खेल मैदानमा राज्य स्थारिय सम्मानित कार्यक्रम राखिएको थियो l यस सम्मानित कार्यक्रममा सिक्किम राज्य अनि दार्जीलिंग, कलिम्पोंगका विभिन्न व्यक्तित्व हरुलाई सम्मान जनाइयो l सामाजिक विभिन्न क्षेत्रबाट समाजलाई योगदान पुराइएका, कला , खेल , इत्यादी इत्यादी क्षेत्रहरुका व्यतित्व हरुलाई सम्मान जनाउने क्रममा पश्चिम सिक्किम पत्रकार संघका पत्रकारहरु अनि सोरेंग जिल्ला का पत्रकारहरु लाई पनि सम्मान जनाइयो l

सिक्किम बिधान सभाका पूर्व अध्यक्ष के. एन राई माथी हातपाई भएको जानकारी छ, सामाजिक संजल अनुसार राजनैतिक हिंसा भएको हो भने,...
01/03/2024

सिक्किम बिधान सभाका पूर्व अध्यक्ष के. एन राई माथी हातपाई भएको जानकारी छ, सामाजिक संजल अनुसार राजनैतिक हिंसा भएको हो भने, पुलिससुत्र अनुसार पुक्ता जाँच भएको छैन l पिडित राई लाई मल्ली अस्पतालमा भर्ना गरे पश्चात सिलिगुरी नेओटिया अस्पताल लगिएको जानकारी प्राप्त छ l

धेरै दिन अघि देखी सिक्किम बिधानसभा चुनावको मिति तय भएको भनेर सामाजिक संजाल मा चलिरहेको कुरा लाई { E. C. I } ले खण्डन गरे...
26/02/2024

धेरै दिन अघि देखी सिक्किम बिधानसभा चुनावको मिति तय भएको भनेर सामाजिक संजाल मा चलिरहेको कुरा लाई { E. C. I } ले खण्डन गरेको छ l चुनाव को तारिक पत्रकार सम्मेलन गरेर मात्र जानकारी गराउने ECI को page मार्फत जानकारी छ l

हार्दिक बधाई  एवं सुभकामना प्रेस क्लब अफ् सिक्किमको अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा वरिष्ठ पत्रकार  श्री भीम रावतलाई  ...
18/02/2024

हार्दिक बधाई एवं सुभकामना

प्रेस क्लब अफ् सिक्किमको अध्यक्ष पदमा निर्वाचित हुनुभएकोमा वरिष्ठ पत्रकार श्री भीम रावतलाई हार्दिक बधाई एवं शुभकामना अर्पण गर्दछौ । यसका साथै सम्पूर्ण नवनिर्वाचित कार्यकारीणी समितिका पदाधिकारीगणमा पनि बधाई टक्राउदैछौ l

प्रतिमा राई
अध्यक्ष
P.C.W.S

निमन्त्रणा l🙏
11/01/2024

निमन्त्रणा l🙏

14/12/2023

Press Conference by P. T. D. A Executive Committee regarding Kanchenjunga Winter Tourism Festival 2023.
Theme : Tourism for inclusive growth.
Date : 25th - 31st December
Venue : Pelling, West Sikkim
Attraction : Inter constituency Volleyball Tournament, Marathon, Mountain Biking, Cultural presentations from renouned artists from Mumbai and nearby region, Ethnic dance competition, Traditional Sports and many more.

The visitors will have an opportunity for exploring and hiking the serene, sublime and alluring nearby sorroundings and they can relish on different community based traditional cuisines.

Winter Tourism Festival 2023 Theme : Tourism for inclusive growth.Date : 25th - 31st DecemberVenue : Pelling, West Sikki...
14/12/2023

Winter Tourism Festival 2023
Theme : Tourism for inclusive growth.
Date : 25th - 31st December
Venue : Pelling, West Sikkim
Attraction : Inter constituency Volleyball Tournament, Marathon, Mountain Biking, Cultural presentations from renouned artists from Mumbai and nearby region, Ethnic dance competition, Traditional Sports and many more.

The visitors will have an opportunity for exploring and hiking the serene, sublime and alluring nearby sorroundings and they can relish on different community based traditional cuisines.

His Holiness the 14th Dalai Lama at the airport in New Delhi. He will be travelling to Sikkim tommorow.
10/12/2023

His Holiness the 14th Dalai Lama at the airport in New Delhi. He will be travelling to Sikkim tommorow.

ASSAULT ON 17-YEAR-OLD STUDENT IN GANGTOK: SIKKIM POLICE ACTIVATES INVESTIGATION UNDER IPC AND POCSO ACTOn 1st December,...
05/12/2023

ASSAULT ON 17-YEAR-OLD STUDENT IN GANGTOK: SIKKIM POLICE ACTIVATES INVESTIGATION UNDER IPC AND POCSO ACT

On 1st December, a 17-year-old student in Gangtok was reportedly assaulted while en route to college. The minor, whose identity remains confidential for privacy reasons, was accosted near the Sazong-Rumtek gate bridge by an unidentified masked individual who allegedly fondled her.

According to the police report, the incident occurred around 1:30 p.m., and the two assailants, whose identities are unknown, fled into the nearby jungle upon hearing an approaching vehicle.

Sikkim Police has taken action by registering FIR no. 45/2023 under Section 354 of the IPC and Section 08 of the POCSO Act, 2012.

Address

Gyalshing

Website

Alerts

Be the first to know and let us send you an email when The Press Club of West Sikkim posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share