Sudur Today

Sudur Today सुदुरपश्चिमका सम्पुर्ण जिल्लाका खबर हरुलाइ प्रतिनिधित्व गर्ने "सुदुर टुडे" अनलाइन डिजिटल पत्रीका हो।

सुपा देउराली माताको पवित्र दर्शन गरौँ।श्रद्धा र विश्वासका साथ प्रार्थना गर्दातपाईंले थालेका सबै काम सफल बन्ने विश्वास जा...
12/01/2026

सुपा देउराली माताको पवित्र दर्शन गरौँ।
श्रद्धा र विश्वासका साथ प्रार्थना गर्दा
तपाईंले थालेका सबै काम सफल बन्ने विश्वास जाग्छ।
माताको कृपाले मन बलियो बनोस्,
निर्णय स्पष्ट होस्
र जीवनका हरेक पाइलामा
सफलता र शान्ति साथ रहोस्।

06/11/2025

श्री सत्यवती बजैको दर्शन गरौं 🙏
पाल्पाको हरियाली र शान्त वातावरणबीच अवस्थित सत्यवती मन्दिर आस्थाको केन्द्र हो।

भदौ २४ को विध्वंशमा विदेशीसहित राजावादी, माओवादी र रास्वपाको संलग्नता छः शंकर पोखरेल
04/11/2025

भदौ २४ को विध्वंशमा विदेशीसहित राजावादी, माओवादी र रास्वपाको संलग्नता छः शंकर पोखरेल

आज शनिबार, सुत्ने बेला शनिदेवको दर्शन गर्नुहोस्।
01/11/2025

आज शनिबार, सुत्ने बेला शनिदेवको दर्शन गर्नुहोस्।

🙏🙏🙏🙏🙏
31/10/2025

🙏🙏🙏🙏🙏

जेनजी आ*न्दाेलनका क्रममा राष्ट्रपति कार्यालयमा चाेरी गरेकाे आराेपमा बैतडीको मेलौली नगरपालिका-७ का १८ वर्षीय विशाल सिंह क...
31/10/2025

जेनजी आ*न्दाेलनका क्रममा राष्ट्रपति कार्यालयमा चाेरी गरेकाे आराेपमा बैतडीको मेलौली नगरपालिका-७ का १८ वर्षीय विशाल सिंह कार्की, बैतडीकै सुर्नया गाउँपालिका-८ का १९ वर्षीय दीपक बोहरा र बझाङको बित्थडचिर गाउँपालिका–१ का १९ वर्षीय हेमन्त बोहराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मु*द्दा दर्ता भएको हो ।
genz

नेपालको एक मात्र चिच्याएर बर माग्ने पाल्पाको सत्यवती माताको मन्दिरमा यही कात्तिक १५ गते देखि १९ गतेसम्म वर माग्ने मेला ल...
30/10/2025

नेपालको एक मात्र चिच्याएर बर माग्ने पाल्पाको सत्यवती माताको मन्दिरमा यही कात्तिक १५ गते देखि १९ गतेसम्म वर माग्ने मेला लाग्ने भएको छ।
जय सत्यवती माता !❤️🙏

रास्वपा डा. लेखजंग थापालाई बहुविवाहको उजुरीबीच पनि रूपन्देही– ३ को उपनिर्वाचनमा उम्मेदवार बनाएको सेतोपाटि अनलाइनले खुलास...
01/09/2025

रास्वपा डा. लेखजंग थापालाई बहुविवाहको उजुरीबीच पनि रूपन्देही– ३ को उपनिर्वाचनमा उम्मेदवार बनाएको सेतोपाटि अनलाइनले खुलासा गरेको छ। लेखजंगले पाँच वर्षअघि 'सुपर थापा फ्यामिली' भनेर युट्युबमा भिडिओ अपलोड गरेका छन्। सो भिडिओमा एकसाथ उनका जेठी र कान्छी श्रीमती देखिएका छन्। रास्वपाका एक नेताका अनुसार रविले पनि लेखजंगसँग उनको बहुविवाहबारे सोधेका थिए। जबाफमा लेखजंगले आफ्नो एक श्रीमतीसँग सम्बन्ध विच्छेद भइसकेको बताएका थिए । लेखजंगले पहिलो श्रीमतीसँग सम्बन्ध विच्छेद गरेका हुन् या होइनन् भन्नेबारे यकिन भने छैन। 😮

28/08/2025
🌟 विश्वकै सबैभन्दा अग्लो र लामो पगडीको अद्भुत रेकर्ड ! 🌟पञ्जाब, भारतका अवतार सिंह मौनीले विश्व रेकर्ड कायम गर्दै सबैभन्द...
03/05/2025

🌟 विश्वकै सबैभन्दा अग्लो र लामो पगडीको अद्भुत रेकर्ड ! 🌟
पञ्जाब, भारतका अवतार सिंह मौनीले विश्व रेकर्ड कायम गर्दै सबैभन्दा लामो पगडी लगाएर इतिहास रचेका छन्। उनको यो पगडीको लम्बाइ ६४५ मिटर छ भने तौल करिब ४५ किलोग्राम ! 😲 यो पगडी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ता भएको छ र यो उनको सांस्कृतिक पहिचान र समर्पणको एक अनुपम उदाहरण हो। 🪯

यो विशाल पगडी तयार गर्न र लगाउन उनलाई ५ देखि ६ घण्टा लाग्छ। उनले यो पगडीको यात्रा १६ वर्षअघि सुरु गरेका थिए। सुरुमा १५० मिटरबाट सुरु भएको यो पगडी क्रमशः २५०, ३६५ हुँदै ६४५ मिटरसम्म लम्ब्याएका हुन्। पगडीमा प्रयोग हुने कपडा, सजावटका सामान र यसको व्यवस्थापनले गर्दा यसको तौल र आकार यति विशाल भएको हो। फोटोमा हेर्दा यो सानो देखिए पनि वास्तविक लम्बाइ र तौलले सबैलाई चकित पार्छ।

यो पगडीको कारण उनको दैनिकी पनि रोचक छ। यो लगाएर उनी मोटरसाइकल चलाउँछन् किनभने गाडीभित्र पस्न सक्दैनन्। सडकमा हिँड्दा सबैको ध्यान उनको पगडीतिरै हुन्छ। यो पगडी उनको धार्मिक र सांस्कृतिक मूल्यसँग जोडिएको छ, र उनले यसलाई गर्वका साथ लगाउँछन्। अवतार सिंह भन्छन्, “यो मेरो पहिचान हो, र यसले मलाई मेरो संस्कृतिसँग जोड्छ।”

उनको यो समर्पण र लगनशीलताले विश्वभरका मानिसहरूलाई प्रेरणा दिएको छ। यो पगडी केवल कपडा होइन, यो उनको विश्वास, धैर्यता र सांस्कृतिक गर्वको प्रतीक हो। 💪

तपाईंलाई यो रेकर्ड कस्तो लाग्यो? आफ्नो विचार कमेन्टमा लेख्नुहोस् ! 👇

Address

Haryana
131029

Alerts

Be the first to know and let us send you an email when Sudur Today posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Sudur Today:

Share