Hulaki Media

Hulaki Media Follow Us for Recent News
(2)

30/06/2025

रहरलाग्दो मरीच खेती | १ बिगाहाबाटै बार्षिक १० लाखसम्म कमाई | Black Pepper Farming | Marich Kheti

27/06/2025

यसबर्षको SEE को नतिजा आजै साँझ ६ बजे प्रकाशित हुने..Follow To Update !

रवि लामिछाने र रास्वपा प्रति देश बिदेशमा अनौठो क्रेज : केहि समय अघि संसदमै "मकै पोलेर गरिबले जम्मा गरेको रकम समेत ठग्ने ...
27/06/2025

रवि लामिछाने र रास्वपा प्रति देश बिदेशमा अनौठो क्रेज : केहि समय अघि संसदमै "मकै पोलेर गरिबले जम्मा गरेको रकम समेत ठग्ने ठग" भन्दै रविलाई धेरै सत्ता पक्षका सांसदले कटाक्ष गरेका थिए.. तर अहिले पिठ्युँमा मकैकै भारी बोकेर समेत जनता रविलाई छुटाउ भन्दै सहिछाप गर्दैछन् - समयभन्दा बलबान कोही छैन, समयले सबैलाई जवाफ दिन्छ !

27/06/2025

यो बर्षको SEE को रिजल्ट प्रकाशित गर्ने अन्तिम तयारीमा राष्ट्रिय परिक्षा बोर्ड जुटेको छ !

13/06/2025

प्रचण्डले एक्ल्याएपछि बोल्यो रास्वपा - हामी नयाँ छौं तर बेकुफ छैनौं Hulaki Media

04/06/2025

राजाबादीको बैठकमै भाँड*भैलो - लिङ्देन र शाही गणतन्त्रको भत्ता खाएर लुकेको आरोप

03/06/2025

मलाई घिसार्दै बुटले किन हानेको ? - ओलीमाथि खनिए कमल थापा

03/06/2025

अध्यागमन कर्मचारीको जिम्मा बिहारको मुख्यमन्त्रीले लिने हो ? भिजिट भिषा का*ण्डमा - मनिष झाको खरो प्रश्न

03/06/2025

भिजिट भिषा प्रकरणको प्रमाणको ठेली नै बोकेर - रास्वपा छिर्यो संसदमा

02/06/2025

हिमानी छोरा हृदयन्द्र सहित सडकमा निस्किदा थामीनसक्नुको क्रेज - राजा आऊ को नारा

🕉️नमः शिवाय 🌺नागेन्द्रहाराय त्रिलोचनाय भस्माङ्गरागाय महेश्वराय |नित्याय शुद्धाय दिगम्बराय तस्मै नकाराय नमः शिवाय ||
02/06/2025

🕉️नमः शिवाय 🌺
नागेन्द्रहाराय त्रिलोचनाय भस्माङ्गरागाय महेश्वराय |
नित्याय शुद्धाय दिगम्बराय तस्मै नकाराय नमः शिवाय ||

01/06/2025

राजाबादीले भाडाका मान्छे जाँ*ड खुवाएर उफारेको प्रचण्डको दाबी - तुरुन्तै ठेगान लगाउने चे*तावनी Hulaki Media

Address

Imphal

Telephone

+918670472592

Website

Alerts

Be the first to know and let us send you an email when Hulaki Media posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share