Kalikot Khabar

Kalikot Khabar यहाँ हरू लाई स्वागत छ कालिकोट खबर मा सुचना तथा मनोरञ्जन को लागि हाम्रो पेज मा जोडिनुहोला धन्यवाद
(3)

26/08/2026

स्याफ्रुबेँसीस्थित लाङटाङ जलविद्युत् आयोजनाका ६० जना कर्मचारी बाढीपछि सम्पर्कविहीन भएको प्रारम्भिक जानकारी आएको छ।

उनीहरूको अवस्था अझै स्पष्ट हुन सकेको छैन। सम्पर्कविहीन सबै कर्मचारी सकुशल भेटिऊन् र तत्काल उद्धार हुन सकोस् भन्ने कामना। 🙏

#स्याफ्रुबेँसी #रसुवा #लाङटाङजलविद्युत् #बाढीपहिरो #रसुवाबाढी

26/08/2026

चीनबाट आएको यो बाढी हेर्नुस् त नेपाल पस्नु अघिको दृश्य #रसुवाबाढी #नेपाल #भोटेकोशी #बाढीपहिरो #त्रिशूली #रसुवा

26/08/2026

रसुवामा आज नदी मात्रै उर्लिएको छैन… एउटा भयावह चेतावनी उर्लिएको छ। 🌊

तिब्बततर्फबाट आएको ठूलो बाढीले भोटेकोशीलाई उग्र बनाएको छ। पानी त्रिशूली हुँदै तलतिर बढिरहेको छ, र नदी किनारका बस्तीहरू उच्च जोखिममा छन्।

एकछिनको लापरबाही… जिन्दगीभरको पछुतो बन्न सक्छ।
नदी नजिक हुनुहुन्छ भने अहिले नै सुरक्षित स्थानतर्फ जानुहोस्।

🙏 प्रभावित परिवारहरूको सुरक्षाको कामना।

#रसुवा #रसुवाबाढी #भोटेकोशी #त्रिशूली #बाढी #बाढीपहिरो #नेपाल

26/08/2026

धमाकेदार अफर! ✨
💛 न्यू कालिका गोल्ड एन्ड सिल्भर शप 💛
अब जर्दी ३% विशेष छुट! 🎉
आफ्नो मनपर्ने सुनचाँदीका सुन्दर गहना रोज्नुहोस् र ३% छुटको यो आकर्षक अफरको फाइदा उठाउनुहोस्।
अफर सीमित समयका लागि हुन सक्छ—त्यसैले आजै आउनुहोस्! ❤️✨
📍 स्थान: Harlur Auto Stand, Anjaneya Swamy Temple नजिक, Harlur, Bangalore – 560102
📞 सम्पर्क: 7204546393 / 8548820363
न्यू कालिका गोल्ड एन्ड सिल्भर शप — सुन्दर गहना, सधैँको सम्बन्ध। 💛
#सुनचाँदीगहना

21/08/2026

नेपाल पैसा पठाउनको लागि हालेको पैसा खायर सिद्ध बोगटी सम्पर्क बिहिन

20/08/2026

बारामा नाबालिकाको दुःखद मृत्यु : सत्यतथ्य र न्यायको माग

बारामा एक नाबालिकाको ज्यान गएको अत्यन्तै दुःखद घटना सार्वजनिक भएको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ। दोषीमाथि कानुनअनुसार कडा कारबाही र पीडित परिवारलाई न्याय मिलोस्।

#बाराघटना #नेपालसमाचार #न्यायकोमाग #बालसुरक्षा KhabarRamesh Singh

16/08/2026

“विधान सौधा, बेंगलुरुबाट लाइभ 📍”

गत भदौमा भएको जेन्जी आन्दोलनमा शेरबहादुर देउबालाई लखट्ने पनि यिनी जेन्जी युवा थिए। आज शेरबहादुर देउबा ५ महिनाको बसाई पछि...
14/08/2026

गत भदौमा भएको जेन्जी आन्दोलनमा शेरबहादुर देउबालाई लखट्ने पनि यिनी जेन्जी युवा थिए। आज शेरबहादुर देउबा ५ महिनाको बसाई पछि नेपाल फर्किदा स्वागत गर्ने जान्ने पनि यिनै जेनजी छन् अब देश कतातिर जाँदैछ भन्ने प्रश्न उठेको छ

03/08/2026

तुफान डाँडामा आज

Send a message to learn more

Address

Bangalore
Indi
BENGALURU

Telephone

+919656466750

Website

Alerts

Be the first to know and let us send you an email when Kalikot Khabar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Kalikot Khabar:

Shortcuts

Share