B-Creation

B-Creation विचार एक शक्ति हो,सकारात्मक विचारले मानिसको चरित्र मात्र होइन, पुरा जीवन बदिलदिन सक्छ ।

13/07/2026

सदन मा खश्बू ओली ले दिइन् दरो साथ ゚

13/07/2026

झुलुङ्गे पुल बनाएको कुरा हर्कले गरे अस्वीकार

12/07/2026

🇳🇵 नेपालले विश्वभर चर्चा पायो! ❤️

FIFA विश्वकपको लाइभस्ट्रिमका क्रममा IShowSpeed ले नेपालको झण्डा फहराउँदै बारम्बार भने:

«"हामी नेपाल जानैपर्छ, बेबी!" 🇳🇵🔥»

विश्वकै सबैभन्दा चर्चित स्ट्रिमरहरूमध्ये एकले नेपाललाई आफ्नो लाइभस्ट्रिममा यसरी उल्लेख गर्नु नेपाली फुटबल समर्थकहरूका लागि गर्वको क्षण बनेको छ। यसले नेपाललाई विश्वभरका लाखौँ दर्शकमाझ थप चिनाएको छ।

स्पिड, अब नेपाल कहिले आउँदै छौ? 👀❤️

#नेपाल

11/07/2026

माइती घरमा प्रधानमन्त्रीको पुतला दहन

11/07/2026

अब संसद्लाई भेट्न यस्तो सिस्टम बनाए जगदीश खरेलले

10/07/2026

संसदमा गर्जिए गृहमन्त्री आफू लाई संविधान को स थाहा नभएको भन्ने हरु लाई दिए कडा जवाफ।

10/07/2026

Power of HAALAND KICK 🦵 🦶👌👍

08/07/2026

सांसद राजेन्द्र राईले सभामुखलाई तपाईं कान सुन्नुहुन्न भनेपछि संसदमा भयो हंगामा 😄👌😈

07/07/2026

हिजोको केपी ओली र आजको बालेन बीच केही पनि फरक छैन। हर्क साम्पाङ

05/07/2026

बिचरा केपी बा अब त आफ्नै कार्यकर्ता ले पनि ताली बजाउन छोडे🤣🤣👌😄😄

Address

India Gate
122006

Website

Alerts

Be the first to know and let us send you an email when B-Creation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to B-Creation:

Shortcuts

Share