Rohid thulung

Rohid thulung Hello to all my friends. I invite you all to follow my page.
(1)

If you follow my page,you will get various types of videos including news, politics, social, entertainment, sports,Photography and vlog videos.

24/09/2025
आउँदो २७ सेप्टेम्बर २०२५ देखि जुम  साम्पाङ गाउँमा हुन गइरहेको Inter ward vollyball tournament मा हिमीलाई पनि निमन्त्रणा ...
22/09/2025

आउँदो २७ सेप्टेम्बर २०२५ देखि जुम साम्पाङ गाउँमा हुन गइरहेको Inter ward vollyball tournament मा हिमीलाई पनि निमन्त्रणा आएको हुनाले हामीले पनि दल तयारी गरेका छौं।

21/09/2025

युवाहरूले हरेक क्षेत्रमा अघि बढ्न सिक्नु पर्छ त्यो समय कहिले खेरो जाँद ।

Volleyball full practice hudai cha
19/09/2025

Volleyball full practice hudai cha

Volleyball practice 💪💪💪
18/09/2025

Volleyball practice 💪💪💪

Our Volleyball Play Ground Is Finally Ready .
15/09/2025

Our Volleyball Play Ground Is Finally Ready .

14/09/2025

तपाईँ हाम्रो सङ्घर्षले नै गाउँको विकास र गाउँको उन्नति हुन्छ ।अर्काले कहिले पनि अर्काको गाउँ बनाइदिदैनन् ,आफ्नो गाउँ हामी आफै बनाउ पर्छ।

13/09/2025

Youths power makes the future bright 💪🧏🏻🧏🏻‍♀️

13/09/2025

Finally, our volleyball playground is ready.

हाम्रो श्रमदाताहरू:-आज तारिख 13 सेप्टेम्बर 2025 शनिबारको दिन हामी जुम नामरिक वार्ड नं २ का सम्पूर्ण गाउँलेहरूले हाते भकु...
13/09/2025

हाम्रो श्रमदाताहरू:-
आज तारिख 13 सेप्टेम्बर 2025 शनिबारको दिन हामी जुम नामरिक वार्ड नं २ का सम्पूर्ण गाउँलेहरूले हाते भकुण्डो खेलमैदान निर्माण कार्य श्रमदानद्वारा पूर्णरूपमा सकियो। यो खेलमैदान निर्माण कार्य सफल तुल्याउनुमा हाम्रो गाउँले युवाहरूको विशेष ठूलो योगदान रहेको थियो र उहाँहरूलाई मेरो व्यक्तिगत तर्फबाट धेरै धेरै धन्यवाद टक्राउन चाहन्छु।।

11/09/2025

Organic Green vegetable 🥬 Raaio S**g

Address

Zoom Namrick, Soreng District West Sikkim, India
Jorethang
737121

Alerts

Be the first to know and let us send you an email when Rohid thulung posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Rohid thulung:

Share