Samthar Times

Samthar Times Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Samthar Times, Media/News Company, Samthar Times, Kalimpang.

14/08/2025

I got over 10 reactions on one of my posts last week! Thanks everyone for your support! 🎉

सधै झै यश बर्ष पनि सम्थार खेल शमितिले स्वनन्त्र दिबश को अब्सर मा  (Inter village knockout football tournament Gold cup )...
31/07/2025

सधै झै यश बर्ष पनि सम्थार खेल शमितिले स्वनन्त्र दिबश को अब्सर मा (Inter village knockout football tournament Gold cup )(In tha memory of SK Lakhotia ) खेलाइने छ । 1.8.25 यानी भोलिको पहिलो खेला NYC VsNazok बिच हुनेछ। दोस्रो खेला Bosco bois Vs Gawley bois बिच हुने छ। सबै गाउले हरुलाई आएर यश खेल्को आनन्द लिदिने Samthar Sports Association अनुरोध गर्दछौ ।

01/11/2024

एक मुसटमा धन्यबाद्द है सबैलाइ

भोलि को दोस्रो सेमिफाइनल एक्दमै रोमान्चक हुने छ ।हजुर हरु सबैलाइ यश म्याचको आनन्द लि दिने अनुरोध गर्दछौं
24/10/2024

भोलि को दोस्रो सेमिफाइनल एक्दमै रोमान्चक हुने छ ।हजुर हरु सबैलाइ यश म्याचको आनन्द लि दिने अनुरोध गर्दछौं

23/10/2024
Tommoro match 1/5 GR Dellhi Vs LFA Siliguri
04/10/2024

Tommoro match 1/5 GR Dellhi Vs LFA Siliguri

Today match Georgian FC Vs Sakti sang Kalijhora
04/10/2024

Today match Georgian FC Vs Sakti sang Kalijhora

19/09/2024

सम्थार (Samthar) गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्टको फिक्स्चर जारी

19 सेप्टेम्बरः सम्थार स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा हुने छेडुप लामा स्मृति सम्थार गोल्ड कप आमन्त्रणी फूटबल टुर्नामेण्ट 3 अक्टोबरदेखि शुरु हुनेछ। आयोजक समितिले बिहीवार टुर्नामेण्टको आधिकारिक फिक्स्चर जारी गऱ्यो। सम्थार खेल मैदानमा हुने यस टुर्नामेण्टमा जम्मा 16 वटा अग्रणी टीमहरूले हिस्सा लिनेछ। उद्घाटन म्याचमा ब्राइट स्पोर्टिंग क्लब, सिलगढ़ी (Siliguri) र ग्लेनबर्न युनाइटेडबीच भिड़न्त हुनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल 23 र 25 अक्टोबरमा हुनेछ। यसरी फाइनल 27 अक्टोबरमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा 1 लाख 50 हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा 1 लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

09/09/2024
तपाइहरु जो कोइ पनि इच्छुक हुनुहुन्छ भने तल दिएको नम्बर्मा समपर्क गर्न सक्नुहुनेछ धन्यबाद ।
09/09/2024

तपाइहरु जो कोइ पनि इच्छुक हुनुहुन्छ भने तल दिएको नम्बर्मा समपर्क गर्न सक्नुहुनेछ धन्यबाद ।

Address

Samthar Times
Kalimpang

Telephone

+6296705977

Website

Alerts

Be the first to know and let us send you an email when Samthar Times posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share