Dainik Darpan दैनिक दर्पण

Dainik Darpan  दैनिक दर्पण 🙏"जनसेवा नै मेरो परम धर्म हो"🙏

23/09/2025

यदि कोई पनी laptop (i5 intel core )windows 11(not download version) सेल गर्नु चाहनु हुन्छ भने कमेंट गर्नु होला।।

छुट्टी......
23/09/2025

छुट्टी......

  सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा हिंसात्मक विरोध तीव्र हुँदै गएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओ...
09/09/2025



सरकारले लगाएको सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा हिंसात्मक विरोध तीव्र हुँदै गएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार राजीनामा दिएको उनका सहयोगी प्रकाश सिलवालले पुष्टि गरे।
आफ्नो राजीनामा पत्रमा ओलीले "समस्या समाधान गर्न र राजनीतिक रूपमा समाधान गर्न मद्दत गर्न" पद त्याग्दै गरेको बताएका छन् ।

भाषा हाम्रो प्राण हो।२० अगस्त १९९२ आजको दिन नै भारतीय संविधान काे आठौं अनुसूचीमा हाम्रो नेपाली भाषाले मान्यता प्राप्त भए...
20/08/2025

भाषा हाम्रो प्राण हो।
२० अगस्त १९९२ आजको दिन नै भारतीय संविधान काे आठौं अनुसूचीमा हाम्रो नेपाली भाषाले मान्यता प्राप्त भएको दिन हो ।

सम्पूर्ण देश बिदेशमा रहेका हाम्रो दाज्यू भाइ दिदी बहिनीहरूमा भाषा दिवस काे धेरै धेरै शुभकामना व्यक्त गर्दछु।

कार्यकारि सभाषद
श्रीमान् लाक्पा नाम्गे भुटिया
४५ नम्बर समष्टि

देश बिदेशमा रहेका सम्पूर्ण-सम्पूर्ण नेपाली भाषा बोल्ने हाम्रो शुभचिन्तक हरूलाई नेपाली भाषा दिवसको हार्दिक बधाई।जय होस् न...
20/08/2025

देश बिदेशमा रहेका सम्पूर्ण-सम्पूर्ण नेपाली भाषा बोल्ने हाम्रो शुभचिन्तक हरूलाई नेपाली भाषा दिवसको हार्दिक बधाई।

जय होस् नेपाली भाषाको।

Happy Independence Day to all. 🇮🇳 Jai HindJai Gorkha
15/08/2025

Happy Independence Day to all. 🇮🇳

Jai Hind
Jai Gorkha

05/08/2025

हिजो सिलिगुडीमा भएको घटना विषयलाई लिएर के भन्छ बहीनी पिडित गोर्खे चेली।

विज्ञप्ति सिलिगुडीमा गोर्खा विद्यार्थीहरुमाथि जातीय दुर्व्यवहार : दोषीमाथि कडा कारबाहीको मागसिलिगुडीको हाकिमपाडा क्षेत्र...
05/08/2025

विज्ञप्ति

सिलिगुडीमा गोर्खा विद्यार्थीहरुमाथि जातीय दुर्व्यवहार : दोषीमाथि कडा कारबाहीको माग

सिलिगुडीको हाकिमपाडा क्षेत्रका एक शिक्षण संस्थामा अध्ययनरत गोर्खा विद्यार्थीमाथि जातीय तथा जातीय अपमानजनक व्यवहार भएको घटनापछि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (GTA) को तर्फबाट प्रहरी प्रशासनलाई कडा पहलको माग गर्दै मैले पत्राचार गरेकाे छु।आलिपुरद्वारकी रोनिता लामा प्रति ब्यक्तिगत मात्र नभएर उनको जातीय चिन्हारी प्रति गाली एवम् गोर्खा समुदायमाथि अपमानजनक टिप्पणी गरिएको तथ्य पाएको छु।

मैले सिलिगुडी पुलिस आयुक्तलाई लेखेको पत्रमा घटनाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै अविलम्ब निष्पक्ष, छिटो र समयबद्ध अनुसन्धान अघि बढाउन अनुरोध गरेको छु। मैले दोषीलाई भारतको भारतीय न्याय संहिता (BNS) 2023 अन्तर्गत कडा कारबाही गर्न, पीडितलाई आवश्यक सुरक्षा तथा सहयोग उपलब्ध गराउन, घृणायुक्त वक्तव्य र जातीय अपराधहरूलाई सामान्य अपराधसरह होस भनेर कडा कानुनी प्रावधान लागू गर्न जोड दिएको छु।

यस घटनाले पहाडका विद्यार्थीहरू त्रसित भएको छ। यसलाई मध्यनजरमा राखेर पुलिस प्रशासनले विद्यालय तथा क्याम्पसहरूमाझ सचेतनामूलक अभियान तथा विद्यार्थीहरूसँग संवाद सञ्चालन गर्न माग गरेको छु।

यो घटना सामाजिक सद्भाव र संवैधानिक मूल्यविपरित भएको गम्भीर विषय हो। यस घटनाको जाँच प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन, पीडित तथा उनका अभिभावकलाई निरन्तर जानकारी गराउन विभागीय अधिकारीलाई अनुरोध गरेको छु।

गोर्खा समुदायमाथि भएको यस्तो आपत्तिजनक व्यवहार फेरी दोहोरिन नदिनका लागि, दोषीमाथि कडा कारबाही र सामाजिक सद्भाव कायम राख्न सबै सम्बन्धित पक्षले तत्काल कदम चाल्नुपर्छ।

Anit Thapa
प्रमुख कार्यपाल
गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन

I am writing to bring to your urgent attention a serious incident of racial abuse reported by Ms. Ronita Lama and other ...
05/08/2025

I am writing to bring to your urgent attention a serious incident of racial abuse reported by Ms. Ronita Lama and other Gorkha youths residing at a rented accommodation in Hakimpara, Siliguri. I have been informed that the matter has been lodged as formal complaint at Siliguri Police Station, and I request your intervention to ensure a fair and objective investigation.

RAJU BISTA
Member of Parliament (LS)
Darjeeling - West Bengal

Well done team India. You made us proud 🇮🇳🫡
04/08/2025

Well done team India. You made us proud 🇮🇳🫡


*भारतीय जनता पार्टी* दार्जीलिङ जिल्ला समिति।हाम्रो टोल,हाम्रो समाधान ममताको चुनावी कार्यक्रम मात्रै खरसाङ- ३ अगस्त, बंगा...
03/08/2025

*भारतीय जनता पार्टी*
दार्जीलिङ जिल्ला समिति।

हाम्रो टोल,हाम्रो समाधान ममताको चुनावी कार्यक्रम मात्रै

खरसाङ- ३ अगस्त, बंगाल विधान सभा चुनाव अर्को वर्ष हुँदैछ। बंगालको मुख्य मन्त्री आफ्नो पद जोगाउनु मरिहत्ते गर्दैछन्। यसको लागि जे जे गर्नु मन लाग्यो, सबै गर्नु चाहँदैछन्। अहिले "हाम्रो टोल,हाम्रो समाधान" नामको कार्यक्रम गाउँ गाउँमा बुथ बुथमा गर्ने र प्रत्येक बुथमा विकासको लागि १० लाखसम्म दिने घोषणा गरेका छन्। यो सबै ममता बेनर्जीको जनता लट्याउने चुनावी उपक्रम मात्रै हो। कुनै योजना हुने सम्भावना छैन।
यो योजनाको लागि मात्रै व्ययभार कमसेकम ९३ करोड ५० लाख लाग्छ। दार्जीलिङ पहाडमा अहिले मोठ ९३५ वटा बुथहरु छन्। यो बंगाल सरकारको निम्ति असम्भव विषय हो। यसैले यो कार्यक्रम सरकारको ढाँट कार्यक्रम हो।
यो भन्दा अघि बंगाल सरकारले ग्राम पञ्चायतहरु मार्फत द्वारे सरकार कार्यक्रम घरि घरि गरेर, ग्रामिण जनताको लागि नानाथरीका सौलियतहरु प्रदान गर्ने लोभ देखाउँदै अनगिन्ती फर्महरु भर्नु लगाए। तर खोइ जनताले के फायदा पाए ? बृद्ध भत्ता समेत धेरै पहाडबासीले पाउनु सकेका छैनन्। कतिजना बृदधभत्ताको आशैआशमा मरिसके। कतिजना गरीबको घर छैन। द्वारे सरकारले संग्रह गरेको आवेदन फर्महरु कहाँ छन् ? अत: अहिले हाम्रो टोल हाम्रो समाधान भनी गाउँ ठाउँमा जनताको घुईचो बनाएर निलो र सेतो ब्लुमको प्रचारप्रसार गर्नु मात्रै मूल उद्देश हो। पहाडको जनता सचेत हुनुपर्छ। यदि तृणमूल दलले नै सरकार गठन गरेको खण्डमा दार्जीलिङ पहाडले अझै पिडित हुनुपर्छ।

दीक्षा तामाङ,
सभानेत्री,
खरसाङ
मण्डल समिति,भाजपा
साथै
पञ्चायत समिति सदस्या,
खरसाङ पञ्चायत समिति।

30/07/2025

*Office of Raju Bista*
*Press Release*
*30th of July, 2025*

Speaking in the Parliament today, I placed a formal demand for the development of an Alternative Highway connecting Darjeeling to Siliguri via Balason.

I informed the Parliament, that despite being one of India’s most iconic hill tourism destinations, Darjeeling is facing growing accessibility challenges. The main route to Darjeeling, National Highway 110 (former NH 55), built during the British era, is heavily overburdened.

Designed for far less traffic, it now carries over 15,000 vehicles daily, which is more than double its capacity. This causes frequent traffic jams and gridlocks, during peak hours and tourist seasons. This is severely impacting the lives of the locals, especially students, medical patients and officer goers, and also the tourists and visitors, whose numbers are declining due to massive traffic jams.

To address this, I have requested the government to prioritize the construction of an alternative highway from Siliguri to Darjeeling via Balason. This new route would decongest NH-110 (former NH55) and connect underserved rural areas of Kurseong, Mirik, Sonada, Rangbull, Dhotrey-Pussumbeng, Sukhia Pokhari, and Pokhrebong valley, thereby unlocking economic opportunities and improving regional mobility.

Given Darjeeling’s steep and sensitive terrain, I also called for modern, sustainable transport solutions. I proposed the development of ropeway systems under the Parvatmala scheme, including links from Ghoom to Darjeeling and Darjeeling to Bijanbari, and Delo to Kalimpong, Kalimpong to Relli, and Chitrey. These ropeways would not only offer efficient, eco-friendly travel options, it will also ease pressure on the roads, while enhancing the tourism experience.

I am confident that with the Central and State government support, these initiatives will lay the foundation for a more accessible, economically vibrant, and sustainable Darjeeling, once again reclaiming its legacy as a world-class tourism destination.

*Raju Bista*
*Member of Parliament, Darjeeling and*
*National Spokesperson, BJP*

Address

Kalimpang

Alerts

Be the first to know and let us send you an email when Dainik Darpan दैनिक दर्पण posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Dainik Darpan दैनिक दर्पण:

Share