खबर म्यागजिन

खबर म्यागजिन भारत-नेपाल लगायत, अन्तराष्ट्रीय समाचार�

18/09/2025

मङपू अदालतकी जुडिसियल मेजिस्ट्रेट अलकानन्द सरकारलाई मङपू अदालतबाट हटाउँनु पर्छ भन्ने माग लिएर दार्जीलिङ बार एसोसोएसनका सदस्यहरूले आज मङपूमा निकाले मौन जुलूस

18/09/2025

लालकोठी घेराउको चेतावनीपछि सभा आह्वान

18/09/2025

एउटा आन्दोलन यस्तो पनि

17/09/2025

आर टी आई को जवाफ सन्तोषजनक छैन। काट्नु पर्ने रूख नकाटेर अरू रूख काटियो।

16/09/2025

कुनै आधुनिक डिग्री नलिइकनै जडीबुटीको ज्ञानमार्फत जीवनको यो लामो यात्रा पार गर्नुभएको छ। वहाँको अनुभवले मानसिक सन्तुलन, परिवार नियोजनजस्ता समस्या मात्र होइन, परिवार नभएका मानिसहरूको समस्यामा पनि ठूलो राहत पुर्‍याएको छ। धेरैजसो रोगीहरू वहाँबाट लाभान्वित भएका छन्। आज हामी वहाँकै जीवन कथा सुन्न गइरहेका छौं।

16/09/2025

सबै जातिको ऱ्याली

16/09/2025

सांसद बिष्टले सिद्धान्त छेत्रीको सालिक बनाई सकेको? भरत तामाङ

15/09/2025

सांसद राजु बिष्टको बोलीमा ढोंग भरत तामाङ

14/09/2025

खरसाङमा अजय ऐड्वर्डस् जिन्दावादको नारा।

14/09/2025

अझै रोचक दोस्रो श्रृङखला अमर राई निराकारसँग।

14/09/2025

ठेकेदार कहाँ छ ? भरत तामाङ

Address

8th Mile
Kalimpong
734301

Alerts

Be the first to know and let us send you an email when खबर म्यागजिन posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to खबर म्यागजिन:

Share