Meme Clock

Meme Clock Tick-tock, laugh o’clock! Daily memes to keep your humor on time.
(1)

30/11/2025

चिकित्सा शिक्षा आयोगको बैठकले सरकारी र निजी क्याम्पसका लागि पोस्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थीको कोटा निर्धारण गरेको छ ।

नेपाल का नायक अनमोल के सि नायीका आचल शर्मा
30/11/2025

नेपाल का नायक अनमोल के सि नायीका आचल शर्मा

30/11/2025

त्रिभुवन विश्वविद्यालयले विदेशमा रहेका नेपालीलाई लागि प्रयोगात्मक कक्षा नहुने विषय क्याम्पसमार्फत अनलाइन पढाउने व्यवस्था गर्ने घोषणा गरेको छ ।

30/11/2025

अध्यक्ष ओलीको आग्रहः ‘सकेसम्म सर्वसम्मतिले जाऔं, मतदान नै चाहिए त्यो पनि हुन्छ’

30/11/2025

हङकङमा तीनदिने शोक घोषणा हङकङमा भीषण आगलागीपछि तीन दिनको शोक घोषणा गरिएको छ आगलागीमा परी १२८ जनाको मृत्यु २०० जना बेपत्ता

30/11/2025

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सदस्य विराजभक्त श्रेष्ठले औपचारिक एकीकरण मात्र नभएर आफ्नो पार्टी वैकल्पिक राजनीतिक आन्दोलनको अर्को चरणमा प्रवेश गरेको बताएका छन्

30/11/2025

गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको सुझावः नेपालमा पनि टेक्ने ठाउँ राख्नुस्

30/11/2025

फिलिपिन्समा व्यापक भ्रष्टाचारविरुद्ध सडक आन्दोलन

परिचय : सिरमा जुरो भएको कारण यस्को नाम जुरेली चरा नामले चिनिन्छ तपाईहरुले के नामले चिन्नु हुन्छ
30/11/2025

परिचय : सिरमा जुरो भएको कारण यस्को नाम जुरेली चरा नामले चिनिन्छ तपाईहरुले के नामले चिन्नु हुन्छ

30/11/2025

देश निर्वाचनमय बन्याे, तोकिएकै समयमा निर्वाचन हुन्छः मन्त्री घिसिङ

30/11/2025

जितपछि बार्सिलोनाको १४ खेलमा ३४ अंक भएको छ । एक खेल कम खेलेको रियल मड्रिड ३२ अंकसहित दोस्रोमा छ ।

नेपाल को सुन्दर स्वरकी धनी रचना रिमाल NPL प्रबर्द्धन मा  ://s.daraz.com.np/s.Ha48?cc
30/11/2025

नेपाल को सुन्दर स्वरकी धनी रचना रिमाल NPL प्रबर्द्धन मा
://s.daraz.com.np/s.Ha48?cc

Address

Sindebong 12th Mile
Kalimpong
734301

Alerts

Be the first to know and let us send you an email when Meme Clock posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share