Temi Temi

Temi Temi truth

कालेबुङका दुई प्रत्रकार माथि हमलाजीटीए प्रमुख कार्यपाल अनित थापाको उपस्थितिमा उनकै केटाहरुद्वारा खबर म्यागजिनका पत्रकार ...
10/10/2023

कालेबुङका दुई प्रत्रकार माथि हमला

जीटीए प्रमुख कार्यपाल अनित थापाको उपस्थितिमा उनकै केटाहरुद्वारा खबर म्यागजिनका पत्रकार मनोज बोगटी अनि केटिभीका पत्रकार उमेश परियार माथि हमला गरिएको छ। दुई पत्रकार समाचार संकलन गर्न गेल खोला पुगेका थिए सोही समय जिटिए चिफ अनित थापाको पनि उपस्थिति रहेको थियो। उनको समाचार गर्नै लाग्दा केटाहरुले दुई पत्रकारलाई अचनाक आक्रमण गरेको हो।

15/08/2023

🇮🇳WISH YOU ALL HAPPY 77🇮🇳 INDEPEDENCE DAY🇮🇳🇮🇳🇮🇳🇮🇳

Address

Lingseykha Kalimpong
Kalimpong
734319

Website

Alerts

Be the first to know and let us send you an email when Temi Temi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share