I News

I News Its a news portal
(1)

जिल्ला पुलिसको आयोजनामा आज गोरूबथानमा सडक सुरक्षा सप्ताह उक्त कार्यक्रममा मुख्य अतिथिका रूपमा भाजपा दार्जीलिङ जिल्ला समि...
05/08/2026

जिल्ला पुलिसको आयोजनामा आज गोरूबथानमा सडक सुरक्षा सप्ताह

उक्त कार्यक्रममा मुख्य अतिथिका रूपमा भाजपा दार्जीलिङ जिल्ला समितिका मूलसचिव राजु थुलुङ राई रहेका थिए भने कार्यक्रममा खण्ड विकास अधिकारी, तीनवटा मण्डलका अध्यक्षहरू दुर्गा छेत्री, फुर्बा शेर्पा र युवराज शर्मा, जिल्ला सदस्यहरू स्याम राई र समिर थापा, महिला मोर्चाकी कमला तिवारी तथा ट्राफिक इञ्चार्ज सरन सार्की लगायतको विशेष उपस्थिति रहेको थियो।
मुख्य अतिथि राजु थुलुङ राईले सडक सुरक्षाको महत्त्वबारे आफ्नो मन्तव्य राख्दै सबैले ट्राफिक नियमको पालना गरी सुरक्षित यात्रालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए।

05/08/2026

कालेबुङमा सड़क सुरक्षा सप्ताह अन्तर्गत आज तेस्रो दिन ट्राफिक पुलिसद्वारा बाइक ऱ्याली आयोजना।

80th Independence Day Cup Open Tournament – Today's Match.
05/08/2026

80th Independence Day Cup Open Tournament – Today's Match.

 10 Days to Go ..
05/08/2026


10 Days to Go ..

05/08/2026

मैले जीटीएको चौकीको लागि होईन, तर पञ्चायत अनि सिन्कोनाको‌ लागि मुख्यमन्त्रीसँग भेटे गरेका हुँ - विमल गुरूङ

04/08/2026

कालेबुङका डेभिड ग्यास उपभोक्तालाई अत्यन्त जरुरी सूचना।

पीडब्ल्यूडी विभागको तत्परतामा ऋषि रोडको भासिएको सडक तत्काल मर्मत, यातायात पुनः सुचारुआज बिहान कालिम्पोङको नौ माइल क्षेत्...
04/08/2026

पीडब्ल्यूडी विभागको तत्परतामा ऋषि रोडको भासिएको सडक तत्काल मर्मत, यातायात पुनः सुचारु
आज बिहान कालिम्पोङको नौ माइल क्षेत्रस्थित नोबेल्टी हल नजिक ऋषि रोडको मुख्य सडकमा ठूलो भासिएको स्थानलाई पीडब्ल्यूडी विभागको विशेष तत्परतामा आजै मर्मत गरी यातायात सञ्चालन सुचारु गरिएको छ।
उक्त कार्य पीडब्ल्यूडी विभागका एक्जिक्युटिभ इन्जिनियर सुर्जित सरकार, एसिस्टेन्ट इन्जिनियर छेदुप लामा तथा जुनियर इन्जिनियर रबिन लेप्चाको प्रत्यक्ष उपस्थितिमा सम्पन्न गरिएको हो। सडक भासिएपछि सर्वसाधारण र सवारीसाधन आवतजावतमा समस्या उत्पन्न भएको थियो।
पीडब्ल्यूडी विभागले तत्काल आवश्यक मर्मत कार्य सम्पन्न गरेपछि उक्त सडकमार्गबाट यातायात पुनः सामान्य रूपमा सञ्चालनमा आएको छ। स्थानीयवासीहरूले विभागको शीघ्र पहल र तत्परताको प्रशंसा गरेका छन्।

मण्डल -3 अध्यक्ष कालिन्दी छेत्रीको नेतृत्वमा टिस्टा ग्राम पञ्चायत अनि बुथ कमिटीसँग बैठक सम्पन्न।
04/08/2026

मण्डल -3 अध्यक्ष कालिन्दी छेत्रीको नेतृत्वमा टिस्टा ग्राम पञ्चायत अनि बुथ कमिटीसँग बैठक सम्पन्न।

80th Independence Day Cup Open Tournament – Today's Match.
04/08/2026

80th Independence Day Cup Open Tournament – Today's Match.

Office of Raju BistaPress Release3rd of Aug, 2026I am delighted to learn that the workers of Longview Tea Estate have wi...
04/08/2026

Office of Raju Bista
Press Release
3rd of Aug, 2026

I am delighted to learn that the workers of Longview Tea Estate have withdrawn their ongoing hunger strike today. This comes after their long struggle for justice.

I extend my heartfelt congratulations to the brave workers whose courage and unwavering determination ensured that their voices could not be ignored. I also sincerely thank every individual and organisation that stood in solidarity with them and supported their fight for justice.

My special gratitude to Hon'ble Chief Minister Sh. Suvendu Adhikari Ji and Hon'ble Minister of Labour Sh. Arjun Singh ji for their prompt and decisive intervention against those who had systematically deprived the workers of their rightful dues.

BJP government has demonstrated that those who exploit hardworking people will be held accountable. This marks a complete departure from the decades of indifference under the TMC government, whose repeated failures and inaction left tea garden workers to suffer without justice or relief.

Under the leadership of Hon'ble Chief Minister Sh. Suvendu Adhikari Ji, the BJP Government is committed to protecting the rights, dignity, and welfare of every tea garden workers.

Raju Bista
Member of Parliament, Darjeeling and
National Spokesperson, BJP

Address

Kalimpong District
Kalimpong
734301

Telephone

+917001970544

Website

Alerts

Be the first to know and let us send you an email when I News posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to I News:

Shortcuts

Share