Star news

Star news news company
(2)

03/08/2026

Brotherhood sikkim vs Himalsree KPG
Monday melaground
Independence day football tournament

03/08/2026

कालेबुङ जिल्ला अदालतअन्तर्गत पोक्सो अदालतले १४ वर्षीया नाबालिका माथि यौन शोषण गरेको अभियोगमा सेक सलामतलाई आजीवन कारावासको सजाय सुनाएको छ।

सांसद राजु विष्ट लङभीउ चिया कमान का श्रमिक को जित लाई लिएर यस्तो भन्नु हुन्छ
03/08/2026

सांसद राजु विष्ट लङभीउ चिया कमान का श्रमिक को जित लाई लिएर यस्तो भन्नु हुन्छ

03/08/2026

आज खरसाङ कोर्टमा लङभ्यू कमानका श्रमिकहरुको धर्ना प्रदर्शन। स्मरण रहोस् आज मालिक गोविन्द गर्गको केशको हियरिङ हुने वाला छ.....

03/08/2026

कालिम्पोङ जिल्ला पुलिस दुहारा आज देखि 9 सेप्टेम्बर सम्म ट्राफिक दिवस पालन

विज्ञापन
03/08/2026

विज्ञापन

आज को रोचक खेला जाउँ मेला ग्राउन्ड
03/08/2026

आज को रोचक खेला
जाउँ मेला ग्राउन्ड

02/08/2026

एक युवा ले आज विमल गुरुङ लाई सर्वदलीय बैठक मा पुरानो याद सम्झाएँ साथै ती युवक ले यसो भने
५ वर्षको उमेरदेखि देखेको सपना आज पनि उस्तै जीवित छ—गोर्खाल्यान्ड।
हामीलाई "चाइनिज मोमो" भनेर व्यंग्य गर्नेहरूले हाम्रो इतिहास पढेका छैनन्।
हाम्रो पहिचान मोमोले होइन, वीर गोर्खाहरूको रगत, बलिदान, भाषा, संस्कृति र आत्मसम्मानले बनेको हो।

जाउँ मेला ग्राउन्ड आज को खेल हेर्न
02/08/2026

जाउँ मेला ग्राउन्ड आज को खेल हेर्न

कालिम्पोङ जिल्ला पुलिस दूहारा भारी मात्र मा लागु औषध पक्राउ
02/08/2026

कालिम्पोङ जिल्ला पुलिस दूहारा भारी मात्र मा लागु औषध पक्राउ

Address

B**g B***y
Kalimpong
734301

Website

Alerts

Be the first to know and let us send you an email when Star news posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share