Voice Of Rongo

  • Home
  • Voice Of Rongo

Voice Of Rongo "VOICE OF RONGO"' is the local news channel of Rongo.A page dedicated to raise voice for voiceless.

25/08/2025

पश्चिम बंगाल स्वास्थ्य विभागले २०१९ मा पनि नर्सिङको यस्तै रिक्त पद प्रकाशित गरेको थियो तर पहाडका केही उम्मेदवारहरूले मात्र जागिर पाए - तारा सुन्दास

25/08/2025

हाम्रो नेताहरू भन्छन् कुखुरा पाल, बाख्रा पाल, काम जति चैं बाहिरको हाल - तारा सुन्दा
Sundas

एडीआरको हालैको प्रतिवेदनले भारतीय मुख्यमन्त्रीहरूको सम्पत्तिमा उल्लेखनीय असमानता देखाएको छ। पश्चिम बंगालकी ममता बनर्जी ल...
23/08/2025

एडीआरको हालैको प्रतिवेदनले भारतीय मुख्यमन्त्रीहरूको सम्पत्तिमा उल्लेखनीय असमानता देखाएको छ। पश्चिम बंगालकी ममता बनर्जी लगभग १५ लाख रुपैयाँ सम्पत्तिसहित देशको सबैभन्दा गरिब छिन्।

22/08/2025

म जाति प्रेमी भ‌एर गल्ती गरेछु जस्तो लाग्यो - सुरज दर्नाल (गोरखाल्याण्ड भाउ)

20/08/2025

गृहमन्त्री अमित शाहले लोक सभामा तीन प्रमुख विधेयकहरू प्रस्तुत गरे: संविधान (१३० औं संशोधन) विधेयक, केन्द्र शासित प्रदेश सरकार (संशोधन) विधेयक, र जम्मू र कश्मीर पुनर्गठन (संशोधन) विधेयक, २०२५। तीनै विधेयकहरूले गम्भीर आपराधिक आरोपमा ३० दिनको जेल सजाय पाएमा प्रधानमन्त्री, मुख्यमन्त्री र मन्त्रीहरूलाई स्वतः हटाउने प्रस्ताव राखेका छन्। सरकारले यसले जवाफदेहिता सुनिश्चित गर्ने र शक्तिको दुरुपयोग रोक्ने बताएको छ। यद्यपि, विपक्षी नेताहरूले यो कदमलाई "असंवैधानिक र" अलोकतान्त्रिक" भनेर आलोचना गरेका छन्।

19/08/2025

हामी बङ्गाल भित्र खुशी छैनौ। बङ्गालको पटक पटकको अतिक्रमण बाट हामी निराश छौ - अजय एडवर्ड्स

19/08/2025

सिक्किमका छोरीलाई दिल्लीको पब एण्ड बारमा कुटपिट भएको केसमा अधिवक्ता वन्दना राईले गरे सिक्किमका मुख्यमन्त्रीलाई सहयोगको अपील

18/08/2025

"भारतका नागरिकले मात्र विधायक र सांसदको निर्वाचनमा भाग लिन सक्छन् -ज्ञानेश कुमार,मुख्य निर्वाचन आयुक्त

17/08/2025

गैरीबास मनाेरञ्जन समिति र जलढका स्पाेर्ट्स एसाेसिएसनको निर्णय देखि दर्शक र समर्थकहरूमा असन्ताेष्टि। आउँदो दिनहरूमा यस्तो नहोस्। सबैलाई शुभकामना 💐

14/08/2025

लोकल भाजपा नेताहरूले शंकर घोषको बयानलाई बदलाउनु होस् - अधिवक्ता प्रभा राई

उत्कृष्ट इन्जिनियरिङ र गुणस्तरीय कामको कारण ग्रैफले गैरीबास मायालु गोलाईमा बनाउँदै गरेको लाखौं रुपैयाँको पुल भत्कियो ।
13/08/2025

उत्कृष्ट इन्जिनियरिङ र गुणस्तरीय कामको कारण
ग्रैफले गैरीबास मायालु गोलाईमा बनाउँदै गरेको लाखौं रुपैयाँको पुल भत्कियो ।

12/08/2025

मसँग दुर्व्यवहार र कुटपिट भएको थियो,त्यसकारण मैले न्यायको निम्ति भिडियो बनाए। यो घटना प्रति कसैले पनि राजनीतिक नगरिदिने म निवेदन गर्दछु- पिडित उर्मिला भूजेल

Address


Alerts

Be the first to know and let us send you an email when Voice Of Rongo posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Voice Of Rongo:

  • Want your business to be the top-listed Media Company?

Share