Wedding Art Studio

Wedding Art Studio Always Remember Us For Esclusive Still Photography �.
Video Coverage ����On Wedding &

💕your day your story💕 💕PRANISHA💕 NAYAN| WEDDING PHOTO  |Contact us for any kind of ceremony, Wedding Events, Birthday,En...
05/05/2025

💕your day your story💕
💕PRANISHA💕 NAYAN
| WEDDING PHOTO |
Contact us for any kind of ceremony, Wedding Events, Birthday,
Engagement, Etc. for photography 📷or video services... 🎥🎥🎥
☎️ +919382024861.
☎️ WHATSAPP:9382024861

05/04/2025

To everyone who's been watching and supporting पिरतिको कुरा from episode one to episode two, we appreciate your love and enthusiasm. Your kind words mean the world to us🍀

Special thanks to Pallawib dada for mentioning us in his live session - it means a lot!
We're grateful for your feedback and suggestions. Please keep sharing your thoughts with us - it helps us improve and create more beautiful content.

02/04/2025

#पिरतीको_कुरा
“कसैसँग नहार्ने शिवराज कसरी हारे आफ्नै प्रेमसँग ?

01/04/2025

#पिरतीको_कुरा
शिवराज भन्छन्,
चिठीको जमानाको प्रेममा पर्खाइ थियो, धैर्यता थियो। त्यसैले लामो बाटोसम्म हिड्न सकिन्थ्यो।
वाट्सएपको जमानाको आजको प्रेममा हतार मात्र छ, विश्वास छैन।

https://youtu.be/6AjXs1PUA3Uकसैसंग नहार्ने शिवराज कसरी हारे आफ्नै प्रेमसंग ?
31/03/2025

https://youtu.be/6AjXs1PUA3U
कसैसंग नहार्ने शिवराज कसरी हारे आफ्नै प्रेमसंग ?

#पिरतीको_कुरा | EPISODE-2 || कसैसंग नहार्ने शिवराज कसरी हारे आफ्नै प्रेमसंग ?

31/03/2025

#पिरतीको_कुरा
प्रेम भनेको याद मात्रै हो र ?
होइन भने किन कुनै कुनै याद वर्षौंपछि पनि आलै रहिरहन्छ??
पूरा भिडियोःआज साँझ 7 बजी।

19/03/2025

तिमी निर्धक्क भै आफ्नो लक्ष्यमा अघि बढ्नु
म बरु पर्खाई बनिदिन्छु
सपना देख्नु माथि उड्ने
म पखेटा बनिदिन्छु।

माया भन्दा माथि स्थिरता रोज्ने दुनियामा , म धैर्यता सँग तिम्रो माया रोज्छु |
********पिरतिको कुरा ********

17/03/2025

तपाईँको पनि कसैलाई न सुनाको कथा होला।
कथा पिछाडी लुकेको व्यथा होला
मायामा मन टुटेको होला।
नपाउँदा साथ छुटेको होला

सुनौन खोज्दै गर्दा, सुनिदिने नपाएर
मनभित्र कतै खुम्चिरहेको होला
आउनुहोस् अबदेखि माया पिरतीको कुरा पनि खुलेर गर्नुपर्छ है त

माया पिरतिको कुराको यो पहिलाे episode।

Address

10TH MILE
Kalimpong

Telephone

+919382024861

Website

Alerts

Be the first to know and let us send you an email when Wedding Art Studio posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Wedding Art Studio:

Share