कालेबुङ समचार प्रतिदिन Daily News Kalimpong

  • Home
  • India
  • Kalimpong
  • कालेबुङ समचार प्रतिदिन Daily News Kalimpong

कालेबुङ समचार प्रतिदिन Daily News Kalimpong देश विदेश तथा गाउँठाउँका खबरको लागि हामीसँग सम्पर्क गर्न सक्नुहुन्छ।

पहिलो म्याचमा नै याङ युनाइटेडको उत्कृष्ट जित!
02/08/2025

पहिलो म्याचमा नै याङ युनाइटेडको उत्कृष्ट जित!

पाठशालाको अतिरिक्त कक्ष र हल आदिको उद्घाटनबालयुवा प्राथमिक पाठशालाको अतिरिक्त श्रेणी कक्षा, भान्सा घर, केटी शौचालय अनि न...
02/08/2025

पाठशालाको अतिरिक्त कक्ष र हल आदिको उद्घाटन

बालयुवा प्राथमिक पाठशालाको अतिरिक्त श्रेणी कक्षा, भान्सा घर, केटी शौचालय अनि नयाँ हलको उद्घाटन- कालेबुङका जिल्लापाल शुभ्र्यामण्यम टी IAS, बिधायक रुदेन सादा लेप्चा, बीडीओ कालेबुङ, श्रीमती ममता गुरुङ सभापति कालेबुङ पन्चायत समिति बिकास राई सभासद ३४ समस्टि अनि विभिन्न अधिकारीको बाहुलीबाट सम्पन्न गरियो।

News Update  आज सम्मान भवनमा सिक्किमका १२ छुटेका समुदायहरूको जातीय प्रतिवेदनहरूको अन्तिम समीक्षा बैठक भयो । पहिलो पटक, १...
02/08/2025

News Update
आज सम्मान भवनमा सिक्किमका १२ छुटेका समुदायहरूको जातीय प्रतिवेदनहरूको अन्तिम समीक्षा बैठक भयो ।
पहिलो पटक, १२ समुदायहरू; भुजेल, गुरुङ, जोगी, खस, किरात राई, किरात देवान याखा, माझी, मंगर, नेवार, सन्यासी, सुनुवार (मुखिया), र थामीको अद्वितीय इतिहास, संस्कृति र पहिचानलाई विस्तृत रूपमा दस्तावेजीकरण गरिए।

भागोप्रमो दार्जिलिङ सदर 3 समष्टि नयाँ समिति गठन।भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाको  निर्देषमा दार्ज...
02/08/2025

भागोप्रमो दार्जिलिङ सदर 3 समष्टि नयाँ समिति गठन।
भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाको निर्देषमा दार्जीलिङ सदर ३ समष्टि समितिलाई दार्जीलिङ महकुमा समितीले अनुमोदन गरे। यस समितिका सभापति गणेश सार्की उप सभापति अरून मोक्तान रहेका छन भने मूल सचिव डम्बर लाई चयन गरेका छन। यस समितिका सल्लाहकार तिलक चन्द्र रोका अनि बिक्रम राई रहेका छन।
अनित थापाले भने आज काम गर्ने समिति बनेको छ। उनले समितिलाई महकुमाको बिभिन्न काम गर्ने निर्देश दिए। साथै यसरीनै नारी र युवाको समिति बनाई हाल्ने निर्देश पनि दिए। उनले भने तपाईहरूले राम्रो काम गर्नु होस तपाईहरूलाई देखेर अरूले पनि सिकोस।
सदर ३ समष्टि समितिलाई अनुमोदन गरेपछि महकुमा समिति सभापति आलोक कान्तमणि थुलुङले आजको समितिको पदभार पाएका सदस्यहरूको नामावली पडेर सुनाए। सभापतिको भार पाएपछि सभालाई सम्वोधन गर्दै गणेश सार्कीले भने- उनले भने मान्छेलाई ससानो कुरा चाहिएको हुन्छ। हामीले वार्ड गाँउ बनाउन निस्केका हौ। यसैले मानिसलाई के चाहिन्छ त्यो हामीले तालमेल राखेर काम गर्नु पर्छ। हामीले समष्टि ३ लाई जी टी एको ४५ वटा समष्टि मध्ये बेस्ट समष्टि भनेर उदहारण बनाउनु पर्छ।

Big shout out to my newest top fans! 💎 Lina AngelikDrop a comment to welcome them to our community,
02/08/2025

Big shout out to my newest top fans! 💎 Lina Angelik

Drop a comment to welcome them to our community,

Shout out to my newest followers! Excited to have you onboard! Yangchen Bhutia, Shiva Pradhan, Karma Gyaltsen, Sarojani ...
02/08/2025

Shout out to my newest followers! Excited to have you onboard! Yangchen Bhutia, Shiva Pradhan, Karma Gyaltsen, Sarojani Sarojani Ritesh Tamang, Norjay Lepcha, Simon Pradhan, Barsha Gurung, Gouranga Barman, Jay Deep, Nani Dimi, Riya Bhujel, Adinzs Thapa, Shiv Gyaw, Grace Rai, Sandeep Rai, Pritam Shrestha, Pratik Rai, Tumare Iyad, Nitesh Pradhan, Laxman Bhujel, Bishal Xtry, Akash Devrani, Surender Yadav, Sanjok Tamang, Limboonee Meliss, Sunny Kumar

Teaching and Non-teaching post recruitment notification
02/08/2025

Teaching and Non-teaching post recruitment notification

पहाडको अर्थतन्त्रको मुख्य आधार नै चिया उद्योग हो, र यसको मेरुदण्ड हुन् चिया कमानका श्रमिकहरू, जसको कठिन परिश्रमले यो उद्...
02/08/2025

पहाडको अर्थतन्त्रको मुख्य आधार नै चिया उद्योग हो, र यसको मेरुदण्ड हुन् चिया कमानका श्रमिकहरू, जसको कठिन परिश्रमले यो उद्योगलाई जीवन्त राखेको छ। उनीहरूको योगदान बिना हाम्रो पहाडको अर्थतन्त्रको कल्पना पनि गर्न सकिँदैन। विशेषगरी, चिया कमानहरूले यहाँको जीविकोपार्जन र आर्थिक गतिविधिमा महत्वपूर्ण भूमिका खेलेका छन्।
त्यसैले, चिया श्रमिकहरूको अधिकार र श्रमको मूल्यलाई सम्मान गर्दै उनीहरूलाई न्याय दिलाउन २०% बोनस र न्यूनतम ज्यालासम्बन्धी समस्या तत्काल समाधान हुनु अत्यावश्यक छ। यो माग केवल आर्थिक आवश्यकता मात्र नभई सामाजिक न्यायको प्रश्न पनि हो।

बिमल गुरुङ
अध्यक्ष
गोर्खा जनमुक्ति मोर्चा
केन्द्रीय समिति, दार्जिलिङ

सूचना माकुम स्पोर्ट्स एसोसिएसन द्वारा विगत वर्षझैँ यस वर्ष पनि ६ दिने लाते भोकुण्डो खेल आयोजना गर्न गइरहेको छ। खेल ०९-०८...
01/08/2025

सूचना
माकुम स्पोर्ट्स एसोसिएसन द्वारा विगत वर्षझैँ यस वर्ष पनि ६ दिने लाते भोकुण्डो खेल आयोजना गर्न गइरहेको छ। खेल ०९-०८-२०२५ देखि सुरु भएर यसको अन्तिमखेला १५ अगस्टको दिन हुनेछ। त्यसर्थ यदि तपाईहरु पनि यस खेलमा भाग लिन चाहनुहुन्छ भने तल दिएको नम्बरमा सम्पर्क गर्न सक्नुहुनेछ।

Braking News  तुङसुङ बीजेपी शाखा अध्यक्ष नविन राई र सचिव धिरेन आले आईजेजेएफमा प्रवेश। उनले भने बहाना होइन, अब काम रोज्ने...
01/08/2025

Braking News
तुङसुङ बीजेपी शाखा अध्यक्ष नविन राई र सचिव धिरेन आले आईजेजेएफमा प्रवेश। उनले भने बहाना होइन, अब काम रोज्ने समय आएको छ।

01/08/2025


कालेबुङ स्पोर्ट्स एसोसिएसनको तर्फबाट सम्पूर्ण मेला ग्राउन्डमा फुटबल हेर्न आउनुहुनेलाई अनुरोध!

01/08/2025

Breaking News
युद्धवीर हायर सेकेन्डरी स्कुलमा भएको गलत शिक्षक नियुक्ति भर्ती भन्दै युवाहरू निस्किए सडकमा उनीहरुले भने योग्यता शिक्षित भाइबहिनीहरू अब आउने कि अझै लुकेर नै बस्ने।

Address

Kalimpong

Alerts

Be the first to know and let us send you an email when कालेबुङ समचार प्रतिदिन Daily News Kalimpong posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share