07/08/2026
"अन्त्येष्टि कार्यको सूचना"
कालेबुङ मेन रोड निवासी स्वर्गीय अजय गुरुङ (राजा दाजु)को मिति २९ जुलाई, २०२६ का दिन भएको असामयिक निधनप्रति गहिरो दुःख व्यक्त गर्दछौं।
उहाँको अन्त्येष्टि कार्यक्रम १० अगस्ट, २०२६ (सोमबार) का दिन ठाकुरबाडीस्थित श्यामा देवी भवन, कालेबुङमा आयोजना गरिने भएकोले सम्पूर्ण आफन्तजन, इष्टमित्र, शुभचिन्तक तथा श्रद्धाञ्जली अर्पण गर्न इच्छुक सम्पूर्ण महानुभावहरूलाई उक्त दिन उपस्थित भई दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै श्रद्धाञ्जली अर्पण गरिदिनुहुन हार्दिक अनुरोध गर्दछौं।
विनीतः
टीका गुरुङ (पत्नी)
सिद्धार्थ गुरुङ (छोरा)
ममता गुरुङ (छोरी)
दिपिका गुरुङ (छोरी)
प्रिया गुरुङ (छोरी)
एवम् समस्त शोकाकुल परिवार