Heart of Kalimpong

Heart of Kalimpong Kalimpong is a hill station in the Indian state of West Bengal . It is located at an average elevation of 1,250 metres (4,101 ft).

13/02/2025
10/02/2025

Denmark

   बाट   Darjee चूस भएको छ अर्को राउन्ड को लागि |बधाई भाईलाई I
09/02/2025


बाट Darjee चूस भएको छ अर्को राउन्ड को लागि |
बधाई भाईलाई I

    पार्टीले आम आदमी पार्टी लाई पराजय गरि सत्तामा आए को छ |
08/02/2025


पार्टीले आम आदमी पार्टी लाई पराजय गरि सत्तामा आए को छ |

All are welcome.
08/02/2025

All are welcome.

17/02/2022
26/01/2022

मानव सेवा नै माधव सेवा हो। मानिस संसारमा जन्म लिएपछि मानवताको भावना राखेर विपतमा परेका हरेक प्राणीलाई सहयोग गर्नु नै मानव जीवनको सार्थकता हो। यही भावनालाई अघि राखेर सिल्भर लाइनिङ संस्थाले आज निम्बोङ अनि नभ गाउँ क्षेत्रका आर्थिक विपन्न परिवारका मानिसहरूलाई जाडोबाट बाँच्ने आवशकीय सामग्रीहरू वितरण गरेको छ। विशेष निम्बोङ अनि पाब्रिङ्टार क्षेत्रका आर्थिक विपन्न मानिसहरूलाई सहयोग गर्न अन्या सामाजिक संस्थाहरूको आजसम्म यी क्षेत्रमा आँखा नपरेको कारण यस क्षेत्रका मानिसहरू कष्टपूर्ण रूपमा जीवन धारना बाध्य छन्। सो यसै विषयलाई ध्यानमा राखेर सिल्भर लाइनिङ संस्थाले यी मानिसहरूप्रति सहयोगको हात बडाएका हुन्। कार्यक्रममा संस्थाका अधक्ष स्माइल सुब्बा, सचीव विमल सुब्बा, कोषाध्यक्ष नोरीका लेप्चा लगायत अन्य सदस्यहरूको उपस्थिति रहेको थियो। संस्थाले यस्तो समाजको हितको निम्ति स्थपना कालदेखि नै सराहणीय कार्य गर्दै आइरहेको छ।

सिल्भर लाईनिङ एशोसियसन द्वारा तातो लुगा वितरण।१७ जनवरी २०२२: सिल्भर लाईनिङ द्वारा तातो लुगा वितरण गरिएको छ। जरूरत मन्द स...
17/01/2022

सिल्भर लाईनिङ एशोसियसन द्वारा तातो लुगा वितरण।

१७ जनवरी २०२२: सिल्भर लाईनिङ द्वारा तातो लुगा वितरण गरिएको छ। जरूरत मन्द साथै विशेष downsyndrome व्यक्तिहरु जो आशय र अशक्तता ,समाजबाट बञ्चित यती जाडो मौसममा केही हद सम्म उनिहरुलाई सहयाेग गर्नका निमित्त एशोसिएसनले नान्यो लुगाहरु वितरण निम्बिङ, navgoan मा गरेको छ जानकारी एशोसियसनका सचिव विमल सुब्बाले दिनु भयो। लुगा प्रदान गरी दिनु हुने सबै प्रति एशोसिएन बाट आभार प्रकट गरिएका छन्।

08/01/2022

सिल्भर लाइनिङ एशसिएसन द्वारा हृदय रोगी रुनुका परियारलाई आर्थिक सहयोग।

सिल्भर लाइनिङ्ग एशसिएसनले विभिन्न क्षेत्रका सुवचिन्तकहरुमा डोनेसन ड्राइव गरी उठेको रकम जम्मा गरेर आज बारबोट निम्बोङ निवासी रेणु परियारकाे परिवारलाई भेटी बिरामी काे शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग हस्तान्तरण गरेका छौं। सहयाेग गर्नु हुने ब्यक्तिहरुलाई धन्यवाद व्यक्त गर्दा छौ।





Happy New Year 2022
01/01/2022

Happy New Year 2022

Address

Kalimpong
734301

Alerts

Be the first to know and let us send you an email when Heart of Kalimpong posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share