Rajdhani Nepal

Rajdhani Nepal हाम्रो पेजमा आएर फलो गरेर मायाँ दिनु होला

17/07/2025

भारत मेघालयमा अशोक दाईको यो प्रस्तुती पूरा हेरेर तपाईलाई लागेका प्रतिकृया दिनुहोला मन परे सक्दो सेयर गरेर सबैको हातहातमा पुर्याईदिनु होला

इन्टरनेटमा भिडियो पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको पहिलो र एक मात्र साझा संस्था "अनलाइन टिभी पत्रकार संघ"को प्रथम कोशी ...
17/07/2025

इन्टरनेटमा भिडियो पत्रकारिता गर्ने सञ्चारकर्मीहरुको पहिलो र एक मात्र साझा संस्था "अनलाइन टिभी पत्रकार संघ"को प्रथम कोशी प्रदेश अधिवेशन बाट झापाका पत्रकार खगेन्द्र खराे प्रदेश उपाध्यक्षमा निर्विरोध निर्वाचित हुनु भएको हुँदा सफल कार्याकालयकाे शुभकामना छ ।

22/04/2025

10 बजे राती पसल चोरी ईलामको चुरेघाटिमा मदन श्रेष्ठ ज्युको पसलमा सक्दो सेयर गरिदिनु होला चोर पहिचानमा मद्दत पुगोस्

कसरी यस्तो भयो ?
05/03/2025

कसरी यस्तो भयो ?

प्रेस क्लब मेचीनगरको दशौं वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन बाट झापाली युवा जुझारु पत्रकार सामाजिक अभियानता भाइ खगेन्द...
20/02/2025

प्रेस क्लब मेचीनगरको दशौं वार्षिक साधारणसभा तथा छैटौँ अधिवेशन बाट झापाली युवा जुझारु पत्रकार सामाजिक अभियानता भाइ खगेन्द्र खराे सर्वसम्मत उपाध्यक्ष जस्तो गरिमामय पदमा निर्वाचित हुँनु भएको हुँदा उहाँ लगायत सम्पूर्ण कार्यसमिति लाई सफल कार्यकालकाे शुभकामना ।

13/01/2025

बालेन शाह ,भाग्य न्यौपाने लगाएतका सबै ब्यक्तीहरूको यतिराम्रो तस्बिर बनाउदे दाईको कलालाई सम्मान छ ,सक्दो सेयर गर्नु होला

05/01/2025

सासले बुहारी मुनाको बिवाह गरिदिएपछी हामी झापाको दमक मुनाको माईती पुग्दा यस्तो भयो

29/12/2024

मासु,जाड रक्सी ,चुरोट खैनी केही सेवन नगर्ने गाउँ

24/12/2024

बुहारीको बिहे गरिदिने झापाको माहान सासू यस्तो भन्नू हुन्छ

19/12/2024

आफ्नै सासुले बुहारीलाई छोरी बनाएर अन्माईन् झापामा

18/12/2024

भरखरै दुर्गा प्रसाईं बारे अदालतले यस्तो आदेश

17/12/2024

केपी ओलीले बनेपामा कुट।ई खाएक‍ो भनिएको भिड्योको तथ्य

Address

Kalyani

Telephone

+9779814940099

Website

Alerts

Be the first to know and let us send you an email when Rajdhani Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category