18/08/2026
घरमा श्रीमती हुँदाहुँदै युवती बोकेर मध्यरातमा होटल पुगेका प्रहरी इन्चार्ज रंगेहात स'मातिए। दुई महिनाअघि उत्कृष्ट प्रहरी घो'षित भएका सईको कालो कर्तुत बाहिरिएपछि प्रहरी वृत्तमै मच्चियो सनसनी, भि'डियो भा'इरल।
काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर ४ स्थित प्रहरी चौकी भकुण्डेका इन्चार्ज, प्रहरी सहायक निरीक्षक (सई) गणेशप्रसाद श्रेष्ठ मध्यरातमा एक युवतीसहित होटलबाट आपत्तिजनक अवस्थामा फेला परेका छन्। होटलहरूमा यौन गतिविधि हुने गरेको थाहा पाएपछि गेस्ट हाउसहरूमा छापा मार्नुपर्ने प्रहरी चौकीका इन्चार्ज नै युवतीका साथमा आपत्तिजनक अवस्थामा भेटिएपछि प्रहरी प्रशासनमाथि ग'म्भीर प्रश्न उठेको छ।
मध्यरातमा उनी युवतीसँग रमाइलो गरिरहेका थिए। त्यत्तिकैमा केही स्थानीयहरू मोबाइलका क्यामेरा तेर्स्याउँदै पुगेपछि उनी पसिना पसिना हुँदै अक्कनबक्क भए। 'महिला तपाईंको श्रीमती हो?' भनेर प्रश्न गर्दा सुस्त स्वरमा भने- 'होइन, साथी मात्र हो।
महिला साथीसहित मध्यरातमा नमोबुद्ध होटलमा पुगेका प्रहरी चौकी भकुण्डेका इन्चार्ज सई गणेशप्रसाद श्रेष्ठलाई स्थानीयले रंगेहात समातेर प्रहरीलाई बुझाएका छन्। श्रेष्ठ विवाहित हुन्, घरमा श्रीमती र छोराछोरी समेत छन्। त्यति मात्र होइन, उनी गत जेठमा जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकबाट 'उत्कृष्ट प्रहरी' घोषित समेत भएका थिए।
बाहिर प्रहरीको बर्दीमा सर्वज्ञानी बन्ने श्रेष्ठको भित्री कर्तुत बाहिरिएपछि सबै छक्क परेका छन्।
जनताको जिउधनको सुरक्षा गर्ने, गलत काम गर्नेलाई ठेगाना लगाउने जिम्मेवारी बोकेका प्रहरी अधिकारी रातको समयमा गेस्ट हाउसमा महिलासहित भेटिनु आफैँमा ग'म्भीर विषय पनि हो। प्रहरीको बर्दीले जिम्मेवारी मात्र दिँदैन, आ'चरण र जवाफदेहिताको अपेक्षा पनि गर्छ। श्रेष्ठ युवतीको साथमा प'क्राउ गरिएको भिडियो अहिले सामाजिक सञ्जालमा भा'इरल भइरहेको छ।"