Online Janata

Online Janata Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Online Janata, Media/News Company, Prattapur-6, Nawalparasi(west), Pratappur.

विद्यालयको बस वर्षौंदेखि थन्किएपछि विद्यार्थी मारमा, सञ्चालन कहिले?पूरा समाचार कमेन्टमा .....
31/07/2025

विद्यालयको बस वर्षौंदेखि थन्किएपछि विद्यार्थी मारमा, सञ्चालन कहिले?
पूरा समाचार कमेन्टमा .....

29/07/2025

राम्राे जीवन प्राप्तिका लागि बानी व्याेहाेरामा सुधार गरिनुपर्छ ।
Dr. Aazad puri. CNCH

हिमाचल प्रदेशको मण्डीमा सोमबार राति र मंगलवार बिहान परेको भारी वर्षाले क्षेत्रमा आकस्मिक बाढी आएको छ। स्थानीय सञ्चारमाध्...
29/07/2025

हिमाचल प्रदेशको मण्डीमा सोमबार राति र मंगलवार बिहान परेको भारी वर्षाले क्षेत्रमा आकस्मिक बाढी आएको छ। स्थानीय सञ्चारमाध्यमलाई अधिकारीहरूले जनाए अनुसार कम्तीमा दुई जनाको मृत्यु भएको छ र दुई जना अझै बेपत्ता छन्। बाढीले ठूलो मात्रामा सम्पत्ति नोक्सान गरेको छ र केही सडकहरूमा सवारी साधनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। प्रदेशको मौसम विभागले यस हप्ताभर भारी वर्षा जारी रहने भन्दै ‘ओरेन्ज अलर्ट’ (सावधानी सूचक चेतावनी) जारी गरेको छ।

नगरपालिका पदाधिकारिबिच तनाव, आन्दाेलनमा जाने चेतावनी।पूरा समाचार कमेन्टमा ...
29/07/2025

नगरपालिका पदाधिकारिबिच तनाव, आन्दाेलनमा जाने चेतावनी।
पूरा समाचार कमेन्टमा ...

लुम्बिनी क्षेत्रको एक रूखमा दर्जनौँ बया चरा (Streaked Weaver) ले झुन्डिएको शैलीमा कलात्मक गुँड निर्माण गरेका छन्। पातलो ...
28/07/2025

लुम्बिनी क्षेत्रको एक रूखमा दर्जनौँ बया चरा (Streaked Weaver) ले झुन्डिएको शैलीमा कलात्मक गुँड निर्माण गरेका छन्। पातलो घाँस र झारपातबाट बनाइएका यी गुँडहरूले पर्यटकको मन जितिरहेका छन्।
पूरा समाचार कमेन्टमा .....

पश्चिम नवलपरासीमा ५० शय्याको नयाँ अस्पताल भवन उद्घाटन, आँखा र मिर्गौला उपचार सेवा सुरुपूरा समाचार कमेन्टमा
26/07/2025

पश्चिम नवलपरासीमा ५० शय्याको नयाँ अस्पताल भवन उद्घाटन, आँखा र मिर्गौला उपचार सेवा सुरु
पूरा समाचार कमेन्टमा

भूतपूर्व सशस्त्र प्रहरी उपरीक्षक पञ्चराम चौधरीको अध्यक्षतामा नयाँ ११ सदस्यीय कार्यसमिति चयनपूरा समाचार कमेन्टमा .....
26/07/2025

भूतपूर्व सशस्त्र प्रहरी उपरीक्षक पञ्चराम चौधरीको अध्यक्षतामा नयाँ ११ सदस्यीय कार्यसमिति चयन
पूरा समाचार कमेन्टमा .....

तराईमा पानीकाे हाहाकार: राजेन्द्रकाे चिन्तापूरा समाचार कमेन्टमा ....
25/07/2025

तराईमा पानीकाे हाहाकार: राजेन्द्रकाे चिन्ता
पूरा समाचार कमेन्टमा ....

इटहियामा वर्षाका लागि भक्तजनले भगवान् शिवलाई जलमा डुबाएपछि झमझम वर्षा सुरुपूरा समाचार कमेन्टमा
25/07/2025

इटहियामा वर्षाका लागि भक्तजनले भगवान् शिवलाई जलमा डुबाएपछि झमझम वर्षा सुरु
पूरा समाचार कमेन्टमा

पानी नपरेपछि जनप्रतिनिधिलाई नुहाइदिने परम्परा कायम, सरावलमा वर्षा भएपछि गाउँले हर्षित।पूरा समाचार कमेन्टमा ....
25/07/2025

पानी नपरेपछि जनप्रतिनिधिलाई नुहाइदिने परम्परा कायम, सरावलमा वर्षा भएपछि गाउँले हर्षित।
पूरा समाचार कमेन्टमा ....

कैलाली जिल्लाको गोदावरी नगरपालिकाबाट प्रहरीले करिब डेढ किलो लागू औषध चरेससहित चार जनालाई एकै दिन पक्राउ गरेको छ।समाचार क...
25/07/2025

कैलाली जिल्लाको गोदावरी नगरपालिकाबाट प्रहरीले करिब डेढ किलो लागू औषध चरेससहित चार जनालाई एकै दिन पक्राउ गरेको छ।
समाचार कमेन्टमा .....

लुम्बिनी जस्तो धार्मिक तथा पर्यटकीय क्षेत्रको यस्तो संवेदनशील विषयमा सरकारको तुरुन्त ध्यान जानु जरुरी रहेको स्थानीयवासी ...
25/07/2025

लुम्बिनी जस्तो धार्मिक तथा पर्यटकीय क्षेत्रको यस्तो संवेदनशील विषयमा सरकारको तुरुन्त ध्यान जानु जरुरी रहेको स्थानीयवासी तथा बौद्ध समुदायको भनाइ छ।
पूरा समाचार कमेन्टमा ....

Address

Prattapur-6, Nawalparasi(west)
Pratappur
33009

Alerts

Be the first to know and let us send you an email when Online Janata posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Online Janata:

Share