10/08/2026
🚆 यो पुल कहाँको हो? चिन्नुहुन्छ? 🤔
नारायणी नदीमाथि बनेको यो पुलमा रेल र सडक दुवै सञ्चालनमा छन्। भिडियोमा रेल यही पुलबाट गुडिरहेको देख्न सकिन्छ।
केही वर्षअघि यही पुलमा रेलको चपेटामा परेर एक नेपाली युवाले ज्यान गुमाएको दुःखद घटना पनि भएको थियो।
📍अब तपाईंको पालो—
👉 यो पुल कुन ठाउँमा पर्छ?
👉 पुलको नाम के हो?
👉 कुन जिल्लामा पर्छ?
जानकारी छ भने कमेन्टमा लेख्नुहोस्। 👇