Lalit Sunar

Lalit Sunar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Lalit Sunar, Video Creator, Rajisthan, Kota.

✨ भावना, विचार र प्रेरणाको एउटै गन्तव्य।
🖋️ नेपाली शायरी | 📚 ब्लगिङ | ❤️ जीवनका कथा
📌 हरेक पोस्ट तपाईंको मन छुने प्रयास।
🙏 साथ, माया र समर्थनका लागि धन्यवाद।
Thank you!!!!!

With this house, their memories and dreams were washed away too 🇳🇵
18/09/2026

With this house, their memories and dreams were washed away too 🇳🇵

विश्वकर्मा पूजाको हार्दिक शुभकामना। 🙏
17/09/2026

विश्वकर्मा पूजाको हार्दिक शुभकामना। 🙏

सन्तानलाई खोला तारेर ब्याग लिन फर्किँदा बाढीले बगाएकी कल्पना मृ*त फेलादुई सन्तानलाई सुरक्षित रूपमा खोला तारेर ब्याग लिन ...
17/09/2026

सन्तानलाई खोला तारेर ब्याग लिन फर्किँदा बाढीले बगाएकी कल्पना मृ*त फेला

दुई सन्तानलाई सुरक्षित रूपमा खोला तारेर ब्याग लिन फर्किने क्रममा बाढीले बगाएर बे*पत्ता भएकी गुल्मीकी कल्पना मृ*त अवस्थामा भेटिएकी छन्।

मुसिकोट नगरपालिका–५ बाट इस्मा हुलस्थित माइती जाँदै गर्दा उनलाई स्थानीय निस्दी खोलाको बाढीले बगाएको थियो। प्रहरीका अनुसार खोजी गर्ने क्रममा उनको श #व घटनास्थलबाट करिब १०० मिटर तल खोलाको बीच भागमा फेला परेको हो। आफ्ना दुई सन्तानको ज्यान जोगाए पनि आफैँ बाढीको चपेटामा परेर ज्या*न गुमाउनुपरेको यस दर्दनाक घट*नाले परिवार र स्थानीय समुदायलाई स्तब्ध बनाएको छ।

दाङको बबई गाउँपालिका–५ हापुरेमा कुटपिटको घट*नापछि खुकुरी प्रहार हुँदा २०/२१ वर्षीय पुष्कर बुढा गम्भीर घा*इते भएका छन्।प्...
16/09/2026

दाङको बबई गाउँपालिका–५ हापुरेमा कुटपिटको घट*नापछि खुकुरी प्रहार हुँदा २०/२१ वर्षीय पुष्कर बुढा गम्भीर घा*इते भएका छन्।

प्रहरीका अनुसार बुढामाथि तुलसीपुर–५ का २१ वर्षीय दीपक डाँगीसहित केही व्यक्तिले ट्वाङ खोला झोलुङ्गे पुलनजिक खुकुरी प्रहार गरेका थिए। उनको हातको पञ्जा र घाँटीमा गम्भीर चोट लागेको छ।

राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ। घटनामा संलग्नहरू फरार रहेको र प्रहरीले खोजी तथा अनुसन्धान गरिरहेको जनाएको छ।

दु:खद खबर 😭गुल्मीमा माइती जाँदा खोलाले बगाएर बे #पत्ता कल्पना मृ**त भेटिइन् गुल्मीको मुसिकोट नगरपालिका–५ बाट इस्मा हुलतर...
15/09/2026

दु:खद खबर 😭गुल्मीमा माइती जाँदा खोलाले बगाएर बे #पत्ता कल्पना मृ**त भेटिइन्

गुल्मीको मुसिकोट नगरपालिका–५ बाट इस्मा हुलतर्फ माइती जाँदै गर्दा कल्पनालाई निस्दी खोलाले बगाएको थियो।

दुई सन्तानलाई खोला तारेर आफू ब्याग लिएर फर्किने क्रममा उनी बाढीमा बे••पत्ता भएकी थिइन्।

करिब १०० मिटर तल खोलाको बीचमा उनको #शव भेटिएको प्रहरीले जनाएको छ।

पोलमा चढेका सन्तोषलाई करे:न्टले खोस्यो! पोखरा–६ लेकसाइडमा विद्युत् मर्मतका क्रममा ३४ वर्षीय सन्तोष केसीलाई अचानक करेन्ट ...
15/09/2026

पोलमा चढेका सन्तोषलाई करे:न्टले खोस्यो!
पोखरा–६ लेकसाइडमा विद्युत् मर्मतका क्रममा ३४ वर्षीय सन्तोष केसीलाई अचानक करेन्ट लागेर पोलबाट खसेपछि मृ:त्यु भएको छ।
गम्भीर घाइ;ते भएका उनलाई उप/चारका लागि अस्पताल लगिए पनि चि!!कित्सकले मृ!त घो/षणा गरेका हुन्।
कामदारको सुरक्षा"माथि ग/म्भीर प्र/श्न उ/ठेको छ। 😥

सल्यानको त्रिवेणी गाउँपालिकामा तीज मनाउन माइती तथा आफन्तको घर जाँदै गरेको बोलेरो जिप दु:र्घटना हुँदा तीन जनाको अकालमै ज्...
14/09/2026

सल्यानको त्रिवेणी गाउँपालिकामा तीज मनाउन माइती तथा आफन्तको घर जाँदै गरेको बोलेरो जिप दु:र्घटना हुँदा तीन जनाको अकालमै ज्या*न गएको छ।

​शनिबार बिहान सिम्कबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ०००५ नम्बरको जिप सडकबाट करिब ९० मिटर तल खसेको थियो। दुर्घ

अस्पतालको ढलान गर्ने क्रममा करे ⚡न्ट लागेर एक जनाको ज्या*न गयो!!!अस्पतालको ढलान गर्ने क्रममा करे ⚡न्ट लागेर एक जनाको ज्य...
13/09/2026

अस्पतालको ढलान गर्ने क्रममा करे ⚡न्ट लागेर एक जनाको ज्या*न गयो!!!

अस्पतालको ढलान गर्ने क्रममा करे ⚡न्ट लागेर एक जनाको ज्या*न गयो!!!

धनकुटाको महालक्ष्मी नगरपालिका–७, जितपुरमा निर्माणाधीन अस्पतालको ढलान गर्ने क्रममा क #रेन्ट लागेर एक जनाको ज्या!न गएको छ।

शनिबार साँझ करिब ५:३० बजे ढलानका क्रममा भाइब्रेटर मेसिन सञ्चालन गर्ने क्रममा करेन्ट लाग्दा राजकुमार राईको ज्या!न गएको हो।

घटनाबारे थप विवरण तथा घटनाको कारणबारे सम्बन्धित निकायले अनुसन्धान गरिरहेको जनाएको छ। 🙏

तीजको खुसी लिएर माइतीघर हिँडेकी जीताको यात्रा बाटोमै रोकियो...तीजको खुसी लिएर माइतीघर हिँडेकी जीताको यात्रा बाटोमै रोकिय...
13/09/2026

तीजको खुसी लिएर माइतीघर हिँडेकी जीताको यात्रा बाटोमै रोकियो...

तीजको खुसी लिएर माइतीघर हिँडेकी जीताको यात्रा बाटोमै रोकियो...

दाङको शान्तिनगर गाउँपालिका–१, पेदिखोला निवासी ३५ वर्षीया जीता केसी तीज मनाउन माइतीघर जाँदै गर्दा बाटोमै दुःखद नि #धन भएको छ।

मोटरसाइकलमा यात्रा गर्ने क्रममा उनको दुपट्टा चक्कामा बेरिएपछि भएको दुर्घटनामा उनको ज्यान गएको हो।

तीजको खुसी बोकेर माइतीघर हिँडेकी जीताको यात्रा यसरी दुःखद रूपमा अन्त्य भएपछि परिवार र आफन्त शोकमा डुबेका छन्।

मोटरसाइकलमा यात्रा गर्दा दुपट्टा, सल तथा लामो कपडा चक्काबाट टाढा र सुरक्षित राखौँ। सानो लापरबाहीले पनि ठूलो दुर्घटना निम्त्याउन सक्छ।

अटो दुर्घटनापछी आगो>लागी हुँदा आमाछोरीको घटनास्थलमै मृ*त्युइलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्गासुलीमा अटो दु!!र्घटनापछि ...
13/09/2026

अटो दुर्घटनापछी आगो>लागी हुँदा आमाछोरीको घटनास्थलमै मृ*त्यु

इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्गासुलीमा अटो दु!!र्घटनापछि भएको आगो^लागीमा आमा र ८ वर्षीया छोरीको मृ*त्यु भएको छ।
शनिबार मंगलबारेबाट हाङ्गासुलीतर्फ जाँदै गरेको अटो पोखरी–कमेरेको भित्री कच्ची सडकबाट अनियन्त्रित भएर तल खसेपछि पे!ट्रोल लिक हुँदा आ^गलागी भएको प्रहरीले जनाएको छ।

🙏

Address

Rajisthan
Kota

Website

Alerts

Be the first to know and let us send you an email when Lalit Sunar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category