Darjeeling Network

Darjeeling Network news

आज आदिकवि भानुभक्त आचार्यको १२१औँ जन्मजयन्ती विभिन्न स्थानमा विविध साहित्यिक, शैक्षिक एवम् सांस्कृतिक कार्यक्रमहरूको आयो...
13/07/2026

आज आदिकवि भानुभक्त आचार्यको १२१औँ जन्मजयन्ती विभिन्न स्थानमा विविध साहित्यिक, शैक्षिक एवम् सांस्कृतिक कार्यक्रमहरूको आयोजना गरेर मनाइयो। बिहानदेखि लगातार पानी परिरहेको भए तापनि विभिन्न सङ्घ-संस्था एवम् शैक्षिक प्रतिष्ठानहरूले जातिय पोशाकभा सजिएर भानुभक्तको जन्मजयन्ती पालन गरे।

13/07/2026

लङ्भ्यूको अनशन स्थलमा पुगे राज्यका श्रम मन्त्री भाष्कर भट्टाचार्य।

13/07/2026

छुट्टै राज्य गोर्खाल्याण्डको निम्ति पदयात्रा

अन्नपूर्ण भण्डार सम्बन्धी जानकारी      ゚     BJP West Bengal
12/07/2026

अन्नपूर्ण भण्डार सम्बन्धी जानकारी

゚ BJP West Bengal

*NEWS REPORT*The Opening Ceremony of new Dojo of Sonada Branch was successfully organized today on the 12th of July 2026...
12/07/2026

*NEWS REPORT*

The Opening Ceremony of new Dojo of Sonada Branch was successfully organized today on the 12th of July 2026 at Sonada, Near Petrol Pump. Sri Debendra Kr Pradhan glorified the program as a Chief Guest who is the In charge of Darjeeling District 'Rasthya Swyamsewak Sangh'(RSS). Sri Deo Kr. Pradhan was the Guest of Honor. Sri Sumesh Tamang, Sri Kewal Narayan Pradhan, Sri Suman Gurung and Parents were among the guests who were present in the Opening Ceremony of Sonada Dojo of Martial Art's & Fitness Academy.

Smt. Pramila Pradhan who is the Founder Treasurer of the Academy and Smt. Kalpana Chettri, Director of MAFA inaugrated the New Dojo. The students performed various demonstration in front of the Guests followed by snacks. The students who have appeared for the 1st level Grading and passed the Belt exams was also awarded with Yellow Belts and Certificates from the Chief Guest & Guest of honor.

Sensei Sandeep Gorkha Pradhan, Chairman of M.A.F.A. informed that he has introduced Judo & Mixed Martial Art's (MMA) also at Sonada Branch so that people of every age can learn how to defend themselves and youths can get engaged in physical activities rather than to get hooked with mobiles. Youngsters shall be provided platforms to prove their efficiency in Fight Sports and they can also compete in higher levels championships. He also said that in coming days he will introduce Zumba for ladies so that our society remains healthy. He also said that the best students who wants to pursue their career in Fight Sports shall be given Job opportunities observing their performance and conduct like the way the Academy has already provided jobs to 7 students who passed out from the Academy.

12/07/2026

गाडीधुरामा भारतीय नेपाली अनुसूचित जाति मञ्चको जन मिलन कार्यक्रम

゚ Luckey Chettri

आयुष्मान भारतको अनलाइन फारम शुरू   ゚         BJP West Bengal
12/07/2026

आयुष्मान भारतको अनलाइन फारम शुरू

゚ BJP West Bengal

12/07/2026

पुनः भागोप्रमोमा सामेल पञ्चायत सदस्य

Paresh Tirkey

भाजपा सुकुना-पानीघट्टा मण्डलद्वारा पश्चिम बंगाल विदानसभा अध्यक्षलाई स्वागत (सुकुना): भारतीय जनता पार्टी सुकना–पानीघट्टा ...
11/07/2026

भाजपा सुकुना-पानीघट्टा मण्डलद्वारा पश्चिम बंगाल विदानसभा अध्यक्षलाई स्वागत
(सुकुना): भारतीय जनता पार्टी सुकना–पानीघट्टा मण्डलका अध्यक्ष अजय शर्माको अगुवाइमा, सुकना–पानीघट्टा महिला मोर्चा, भारतीय जनता पार्टीका कार्यकर्ता तथा सुकना पञ्चायत सदस्यहरूको उपस्थितिमा दार्जीलिङ जिल्लाको तर्फबाट पश्चिम बंगाल विधानसभाका रथीन्द्र बोसलाई स्वागत तथा सम्मान गरियो। यस भेटघाटका क्रममा सुकना–पानीघट्टा मण्डलद्वारा हालसम्म सञ्चालन गरिएका विभिन्न संगठनात्मक तथा जनहितमुखी गतिविधिहरूबारे अध्यक्षलाई अवगत गराए साथै दार्जीलिङ पहाडको समग्र विकास, संगठन विस्तार तथा जनहितसँग सम्बन्धित विविध विषयमा सकारात्मक र फलदायी छलफल सम्पन्न गरियो। अध्यक्षले आगामी दिनमा पहाडको विकास र जनताको हितलाई केन्द्रमा राखेर अझ समर्पित भावनाका साथ कार्य गर्न प्रेरणादायी सुझाव प्रदान गरे। यसबारे जानकारी गराउँदै मण्डल अध्यक्ष अजय शर्माले अध्यक्षको मार्गदर्शन, शुभेच्छा र प्रेरणाले उनीहरूलाई जनसेवा तथा संगठन सुदृढीकरणमा अझ जिम्मेवार र सक्रिय रूपमा अघि बढ्ने ऊर्जा प्रदान गरेको छ भनी बताएका छन्।
Subscribe to get exclusive benefits:
https://www.facebook.com/100090834756856/subscribenow

11/07/2026

(खरसाङ): पश्चिम बंगाल विधानसभाका अध्यक्ष रथिन्द्रनाथ बोस दार्जीलिङ पहाड भ्रमण गरेर फर्किने क्रममा खरसाङमा विधायक सोनाम लामा लगायत भारतीय जनता पार्टीका पदाधिकारीहरू अनि कार्यकर्ताहरूले स्वागत जनाए। गत केही दिन अघि दार्जीलिङ पहाडको भ्रमणमा आएका अध्यक्ष बोस आज खरसाङ भएर फर्किने क्रममा खरसाङको टुरिस्ट लजमा खरसाङका विधायक सोनाम लामा साथै भारतीय जनता पार्टीका पदाधिकारीहरुले भेटघाट गरे।

BJP West Bengal Bjp Kurseong Sonam Lama

Address

Kurseong
734203

Website

Alerts

Be the first to know and let us send you an email when Darjeeling Network posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share