26/08/2026
अन्त्येष्टि कार्य
9/2, पार्क लोकेशन, वार्ड नॉ 13, खरसाङ निवासी वांग्येल योन्जनको गत 15 जुलाई 2026 बुधबारको दिन असमायिक दिन निधन भयो। त्यसर्थ उनको अन्त्येष्टि कार्य आगामी 2 तारीख सेप्टेम्बर 2026 बुधबारको दिन पार्क लोकेशन, सुपर मार्केट सार्वजनिक भवन, खरसाङमा सम्पन्न हुने भएकोले सबै आफान्तजन, ईष्टमित्र, शुभचिन्तकहरू एवं शवयात्रामा सामेल हुनेहरू सबैलाई उक्त दिन उपस्थित भई दिन हुन बिनम्र निवेदन गर्दछौं।
विनीत:
यांकी लमु ((आमा),
उपाशना प्रधान (पत्नी),
लेक्षिमा योन्जन (छोरी),
छोजेन योन्जन (छोरा),
कर्म ठेन्डुप भुटिया – नविन लामा (भेनाहरु),
मिंग्मा लामा (दिदी)
लगायत सम्पूर्ण शोकाकुल परिवार