Shelpu Hills

Shelpu Hills Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shelpu Hills, Media, U. P Shelpu P. O Shelpu, Kurseong.

07/08/2025






  Shelpu Hills
06/08/2025



Shelpu Hills

23/07/2025
23/07/2025

Hello everyone! We are delighted to inform you that the Shelpu Hills page is now reactivated and will once again serve as a platform to showcase the natural beauty, culture, and updates of our beloved locality; although it had remained inactive for a while due to unavoidable circumstances, we are now committed to reviving its essence and setting a new benchmark in promoting Shelpu, and we sincerely hope that all our friends, followers, and well-wishers will continue to support and encourage us in this journey.

नमस्कार सबैजनालाई!
हामी अत्यन्तै खुशीका साथ जानकारी गराउन चाहन्छौं कि शेल्पु हिल्स पेज पुनः सक्रिय गरिएको छ र अब पुनः हाम्रो प्रिय स्थान शेल्पुको प्राकृतिक सौन्दर्य, संस्कृति र विविध जानकारीहरू प्रस्तुत गर्ने एक सशक्त मञ्चको रूपमा सेवा गर्नेछ।
केही समयदेखि विभिन्न कारणहरूले गर्दा यो पेज निष्क्रिय रहेको थियो, तर अब हामी यसलाई पुनर्जीवित गर्न र शेल्पुको प्रचारप्रसारमा नयाँ मापदण्ड स्थापित गर्न प्रतिवद्ध छौं।
हामी सबै मित्रहरू, अनुयायीहरू र शुभेच्छुकहरूलाई यस यात्रामा साथ र हौसला दिनुहुने आशा गर्दछौं।

 #ॐ  #ॐ  #ॐभोलि दिनाङ्क 18/2/2023 को दिन नाम्थिङ्ग शिव मन्दिरमा शिव पुजा हुने जानकारी गराउँदछौं। उक्त शिव अारधानामा सम्प...
17/02/2023

#ॐ #ॐ #ॐ
भोलि दिनाङ्क 18/2/2023 को दिन नाम्थिङ्ग शिव मन्दिरमा शिव पुजा हुने जानकारी गराउँदछौं।
उक्त शिव अारधानामा सम्पूर्ण भक्तजनहरुलाई उपस्थित भई दिने अनुरोध गर्दछौं।🙏🙏🙏

भोलि शेल्पु पञ्चवत्ती खेलमैदानमा हुन गइरहेको फुटबल फाइनलको बिजेता को होला?KALIGHORA DIVERS बनाम SNJS THAM
22/10/2022

भोलि शेल्पु पञ्चवत्ती खेलमैदानमा हुन गइरहेको फुटबल फाइनलको बिजेता को होला?
KALIGHORA DIVERS बनाम SNJS THAM

 दिपावली कपः   फाइनलमा १६ अक्टोबरः स्वर्ग कृष्णा कुमार राई स्मारक नक-आउट फुटबल टुनामेन्ट : 2022 शेल्पु पञ्चवत्ती खेलमैदा...
16/10/2022


दिपावली कपः फाइनलमा

१६ अक्टोबरः स्वर्ग कृष्णा कुमार राई स्मारक नक-आउट फुटबल टुनामेन्ट : 2022 शेल्पु पञ्चवत्ती खेलमैदानमा #शेल्पु_गेम्स_ऐण्डस्पोर्ट्स_कमिटी को आयोजनामा आयोजित आजको सेमिफाइनल खेला बनाम माझ सम्पन्न भएको थियो। जसमा लाई ले १ बिरोद्ध ६ गोल गरे फाइनलमा प्रवेश गर्न सफल भए।
आजको खेलको मुख्य निर्णायक अमित भुजेल अनि सह-निर्णायक आदित्य राई र अरमान मुखिया थिए भने आजको खेलको गोल जजहरू अम्बर राई, शिव खवास अनि फोर्त अफिसेल मनन राई थिए।
टुर्नामेण्टको फाइनल खेला आगामी २३ अक्टोबर आइतबार को दिन अनि माझ हुने जानकारी आयोजक शेल्पु गेम्स ऐण्ड स्पोर्टिंग कमिटीका मुख्यसल्लकार अभिनास भुजेलले बताएका छन्।

 दिपावली कपः   फाइनलमा १५ अक्टोबरः स्वर्ग कृष्णा कुमार राई स्मारक नक-आउट फुटबल टुनामेन्ट : 2022 शेल्पु पञ्चवत्ती खेलमैदा...
15/10/2022


दिपावली कपः फाइनलमा

१५ अक्टोबरः स्वर्ग कृष्णा कुमार राई स्मारक नक-आउट फुटबल टुनामेन्ट : 2022 शेल्पु पञ्चवत्ती खेलमैदानमा #शेल्पु_गेम्स_ऐण्डस्पोर्ट्स_कमिटी को आयोजनामा आयोजित आजको सेमिफाइनल खेला बनाम माझ सम्पन्न भएको थियो। जसमा लाई ले १ बिरोध 2 गोल गरे फाइनलमा प्रवेश गर्न सफल भए।
आजको खेलको मुख्य निर्णायक अमित भुजेल अनि सह-निर्णायक आदित्य राई र अर्मान मिखया थिए भने आजको खेलको गोल जजहरू अम्बर राई, शुशान खवास अनि फोर्त अफिसेल मनन राई थिए।

 दिपावली कपः   सेमिफाइनलमा १४ अक्टोबरः स्वर्ग कृष्णा कुमार राई स्मारक नक-आउट फुटबल टुनामेन्ट : 2022 शेल्पु पञ्चवत्ती खेल...
14/10/2022


दिपावली कपः सेमिफाइनलमा

१४ अक्टोबरः स्वर्ग कृष्णा कुमार राई स्मारक नक-आउट फुटबल टुनामेन्ट : 2022 शेल्पु पञ्चवत्ती खेलमैदानमा #शेल्पु_गेम्स_ऐण्डस्पोर्ट्स_कमिटी को आयोजनामा आयोजित आजको अन्तिम क्वाटर फाइनल खेला बनाम माझ सम्पन्न भएको थियो जसमा नियमित समयको खेलमा दुवै टीमले १-१ गोल गरे। त्यस पछि आजको खेलामा पेनाल्टी सुट आउटमा बिजय बनेर सेमिफाइनलमा प्रवेश गर्न सफल भए।
आजको खेलको मुख्य निर्णायक अमित भुजेल अनि सह-निर्णायक आदित्य राई र यिउसन गुरुङ्ग थिए भने आजको खेलको गोल जजहरू अम्बर राई, प्रभास खवास अनि फोर्त अफिसेल मनन राई थिए।
S.G.S.C को आयोजना आयोजित सेमिफाइनल खेला भोलि दिनाङ्क १५ अक्टोबरको दिन अनि माझ सम्पन्न हुने छ।
यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा ७०००० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनरअप् हुने टीमलाई ट्रफीको साथमा ४०००० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको फाइनल खेला आगामी २३ अक्टोबरमा हुने जानकारी आयोजक शेल्पु गेम्स ऐण्ड स्पोर्टिंग कमिटीका सभापति बिजय खवासले बताएका छन्।

 स्वर्ग कृष्णा कुमार राई स्मारक नक-आउट फुटबल टुनामेन्ट : 2022 शेल्पु पञ्चवत्ती खेलमैदानमा  #शेल्पु_गेम्स_ऐण्ड_स्पोर्ट्स_...
12/10/2022


स्वर्ग कृष्णा कुमार राई स्मारक नक-आउट फुटबल टुनामेन्ट : 2022 शेल्पु पञ्चवत्ती खेलमैदानमा #शेल्पु_गेम्स_ऐण्ड_स्पोर्ट्स_कमिटी को आयोजनामा आयोजित आजको तेस्रो क्वाटर फाइनल खेला BALASUN F.C बनाम S.N.J.S THAM माझ सम्पन्न #भएको थियो जसमा 0-2 गोल गरि S.N.J.S THAM बिजय बनेर सेमिफाइनलमा प्रवेश गर्न सफल भए।
आजको खेलको मुख्य निर्णायक अमित भुजेल अनि सह-निर्णायक आदित्य राई र भिषण भुजेल थिए भने आजको खेलको गोल जजहरू अम्बर राई, रंन्जीत छेत्री अनि फोर्त अफिसेल सुमित छेत्री थिए।
S.G.S.C को आयोजना आयोजित अन्तिम क्वाटर फाइनल खेला आगामी दिनाङ्क १४ अक्टोबरको दिन F.C अनि माझ सम्पन्न हुने छ।

 स्वर्ग कृष्णा कुमार राई स्मारक नक-आउट फुटबल टुनामेन्ट : 2022 शेल्पु पञ्चवत्ती खेलमैदानमा आयोजित दोस्रो क्वाटर फाइनल खेल...
10/10/2022


स्वर्ग कृष्णा कुमार राई स्मारक नक-आउट फुटबल टुनामेन्ट : 2022 शेल्पु पञ्चवत्ती खेलमैदानमा आयोजित दोस्रो क्वाटर फाइनल खेला आज LANKU BOYS बनाम U.T.S.C THAM माझ सम्पन्न भएको थियो जसमा 1-4 गोल गरि U.T.S.C THAM बिजय बनेर सेमिफाइनलमा प्रवेश गर्न सफल भए।
आजको खेलको मुख्य निर्णायक अमित भुजेल अनि सह-निर्णायक निर्णायक आदित्य राई र धिराज तामङ्ग थिए भने आजको खेलको गोल जजहरू अम्बर राई, विवेक भुजेल अनि फोर्त अफिसेल सुमित छेत्री थिए।

शेल्पु गेम्स एण्ड स्पोर्ट्स कमिटीको आयोजनामा आजदेखि शेल्पु पञ्चबत्ती खेल मैदानमा नकआउट फुटबल टुर्नामेन्ट शुरु भयो बिजेता...
11/09/2022

शेल्पु गेम्स एण्ड स्पोर्ट्स कमिटीको आयोजनामा आजदेखि शेल्पु पञ्चबत्ती खेल मैदानमा नकआउट फुटबल टुर्नामेन्ट शुरु भयो बिजेता दललाई नगत राशी रू 70000 अनि उपबिजेता दललाई रू 40000 साथै चमकदार ट्रफी साथमा अाजको केही झलक!

Address

U. P Shelpu P. O Shelpu
Kurseong
734008

Telephone

+16295779264

Website

Alerts

Be the first to know and let us send you an email when Shelpu Hills posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Shelpu Hills:

Share

Category