हाम्रो मामरिङ तोऱ्योक/ Hamro Mamring Toryok

  • Home
  • India
  • Kurseong
  • हाम्रो मामरिङ तोऱ्योक/ Hamro Mamring Toryok

हाम्रो मामरिङ तोऱ्योक/ Hamro Mamring Toryok स्थानीय खबरहरुको साथमा जानकारीहरू
(1)

08/10/2025

सुन्तलामा रंग चढ्न शुरु भयो मामरिङमा।
तपाईँहरूको तिर कस्तो छ?

08/10/2025

कसले सुन्तला खाने?
Samir Karki Nim Dawa Lepcha Sushil Mukhia Arun Khawas Kishor Rai Prakis

08/10/2025

सुन्तलामा लाग्ने कीरा।
कसरी बोटलाई बचाउनु?
सल्लाह, सुझाव र प्रतिक्रिया कमेन्टमा लेख्नुहोला।
तपाईँहरुले पनि एकपटक हरेक बोटलाई ध्यान दिएर हेर्नुहोला।

जोगिघाटमा सडक खोल्न शुरु।
05/10/2025

जोगिघाटमा सडक खोल्न शुरु।

दिलाराम आउट पोस्ट नजिक सडक बाधित रहेको थियो भने भर्खर बाटो खोलिएको छ, गाडीको ताती छ भन्ने जानकारी प्राप्त भएको छ।
05/10/2025

दिलाराम आउट पोस्ट नजिक सडक बाधित रहेको थियो भने भर्खर बाटो खोलिएको छ, गाडीको ताती छ भन्ने जानकारी प्राप्त भएको छ।

05/10/2025

जोगिघाट छेउमा सडक अवरोध।

05/10/2025

रातभरि पानी परेर सडकहरु वाधित रहेको छ।
सिटोङ क्षेत्रमा जग्गा जग्गा सडक अवरोध भएको छ।
लोवर तोऱ्योक टू जोगिघाट सडक पनि अवरोध भएको जानकारी प्राप्त भएको छ भने नालीहरु ब्लक भएर सडकहरूमा पानी बगिरहेको कारण सडक भत्कन सक्छ।
लोवर मामरिङ टू मध्य मामरिङ जाने सडक भक्त गोलाई टू प्रवीन गोलाई पनि भित्ता झरेर बाइक मात्र छिर्दैछ।

बजा दशैँको मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।भवदीय  Lower Mamring b***y, Sittong 2
01/10/2025

बजा दशैँको मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।

भवदीय

Lower Mamring b***y, Sittong 2

 #बडा_दशैँको_मङ्गलमय_शुभकामना_व्यक्त_गर्दछु।भवदीय  #समीर_कार्कीप्रधान, सिटोङ २ ग्राम पञ्चायत। Samir Karki
01/10/2025

#बडा_दशैँको_मङ्गलमय_शुभकामना_व्यक्त_गर्दछु।
भवदीय
#समीर_कार्की
प्रधान, सिटोङ २ ग्राम पञ्चायत।
Samir Karki

01/10/2025

गाउँले मा आज बोनस साथै कर्मचारीहरूलाई बडा दसैँको उपहार प्रदान गरियो।

29/09/2025

फेसबुकबाट भेटिएको गीतको धुन। साह्रै रमाइलो परिवार रहेछ। मन परे सेयर गरिदिनुहोला।

गाडी,बाइक र स्कुटीको इन्स्युरेन्स र पल्युसन अब गाउँ घरमै। फैमली इन्टरनेट क्याफेमा सम्पर्क गर्नसक्नुहुनेछ। सिटोङ २।
26/09/2025

गाडी,बाइक र स्कुटीको इन्स्युरेन्स र पल्युसन अब गाउँ घरमै। फैमली इन्टरनेट क्याफेमा सम्पर्क गर्नसक्नुहुनेछ।
सिटोङ २।

Address

Kurseong

Telephone

+919382006972

Website

Alerts

Be the first to know and let us send you an email when हाम्रो मामरिङ तोऱ्योक/ Hamro Mamring Toryok posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to हाम्रो मामरिङ तोऱ्योक/ Hamro Mamring Toryok:

Share